Khabar Dabali १२ जेष्ठ २०७९ बिहीबार | 26th May, 2022 Thu

मधेस प्रदेशमा आज सार्वजनिक बिदा

Krishi bikash bank
खबरडबली संवाददाता

जनकपुरधाम । मधेस प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ । 

प्रदेशको नाम मधेस र राजधानी जनकपुरधाम तोकिएको खुसियालीमा आज सरकारले सार्वजनिक बिदा दिएको सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले बताए ।

दुई तिहाइ बहुमतसहित सोमबार प्रदेशको नाम र राजधानीको टुंगो लागेको थियो। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अमेरिकामा हजुरआमालाई गोली हानेपछि बन्दुकधारीबाट २१ को हत्या

विद्यालयमा आक्रमण गर्न लागेको गरेका थिए घोषणा

पहुँचका भरमा जहाजको टिकट वितरण

जाजरकोट । पहुँचको भरमा जहाजको टिकट वितरण हुँदा हुम्लाको हवाई यात्रा असहज बनेको छ । हवाइमार्ग भएर यात्रा गर्दा अत्यधिक खर्च हुने गरेको छ । टिकट पाउन सर...

यी ५ पालिकाको मतपरिणाम आउन बाँकी (सूचीसहित)

काठमाडौं । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना कार्यअन्तर्गत अब काठमाडौँ महानगरपालिकासहित पाँच पालिकाको अन्तिम परिणाम आउन बाँकी रहेको छ ...

नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने

काठमाडौं । नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । दुवै खेल कतारको दोहामा हुनेछन् । एएफसी एसियन कप छनोटअघि नेपालले मैत्रीप...

मूल्यवृद्धिपछि ढुवानी सेवा बन्द

पर्सा । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि पर्साको  वीरगञ्जका खुद्रा ढुवानी व्यवसायीले सम्पूर्ण ढुवानी सेवा बन्द गरेका छन् । ढुवानी व्यवसायी सङ्घ व...

पोखरेलीको जीवनयापन सहज र सरल बनाउने कार्यक्रम ल्याउँछौँ : आचार्य

पोखरा । पोखरा महानगरपालिकाका नवनिर्वाचित प्रमुख नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले महानगरबाट सुशासनको प्रत्याभुत हुने गरी सेवा प्रवाह गर्ने आफ्नो ...

भरतपुरमा कसरी भयो रेनु दाहालको विजय सम्भव ?

'लोकतान्त्रिक अभ्यासबाट नै निर्वाचन भएको हो, सत्ताको दुरुपयोग गरिएको छैन'

विश्वकै होचा तन्नेरीको कीर्तिमान डोरबहादुर खपाङ्गीको नाममा

काठमाडौं । उमेरले १८ वर्ष टेकेपनि सिन्धुलीका डोरबहादुर खपाङ्गीको उचाइ हाल ७३.४३ सेमी (२ फिट ४.९ इन्च) छ। जसका कारण खपाङ्गीले गिनिज बुक अफ वर्ल्ड रे...

बेलायतका १५४ सांसदलाई रुस प्रवेश गर्न नदिइने

मस्को । बेलायतका १५४ सांसदलाई रुस प्रवेशमा प्रतिबन्ध लगाइएको छ ।   रुसको विदेश मन्त्रालयले मङ्गलबार उनीहरूलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाइएको ...

तुलसीपुर उपमहानगरमा एमालेकोे जित सुनिश्चित

काठमाडौं । तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमोलका मेयर र उपमेयरका उम्मेदवारको जित सुनिश्चित भएको छ। दुई वडाहरुको मतगणना जारी रहे पनि अहिलेसम्म प्रा...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Jobkhoji Salt Trending Detail Page