जनकपुरधाम । मधेस प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ ।
प्रदेशको नाम मधेस र राजधानी जनकपुरधाम तोकिएको खुसियालीमा आज सरकारले सार्वजनिक बिदा दिएको सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले बताए ।
दुई तिहाइ बहुमतसहित सोमबार प्रदेशको नाम र राजधानीको टुंगो लागेको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १२ गते, २०७९ - ०७:३६
विद्यालयमा आक्रमण गर्न लागेको गरेका थिए घोषणा
जेष्ठ १२ गते, २०७९ - ०७:२३
जाजरकोट । पहुँचको भरमा जहाजको टिकट वितरण हुँदा हुम्लाको हवाई यात्रा असहज बनेको छ । हवाइमार्ग भएर यात्रा गर्दा अत्यधिक खर्च हुने गरेको छ । टिकट पाउन सर...
जेष्ठ १२ गते, २०७९ - ०७:१६
काठमाडौं । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना कार्यअन्तर्गत अब काठमाडौँ महानगरपालिकासहित पाँच पालिकाको अन्तिम परिणाम आउन बाँकी रहेको छ ...
जेष्ठ १२ गते, २०७९ - ०७:०८
काठमाडौं । नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । दुवै खेल कतारको दोहामा हुनेछन् । एएफसी एसियन कप छनोटअघि नेपालले मैत्रीप...
जेष्ठ १२ गते, २०७९ - ०६:५६
पर्सा । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि पर्साको वीरगञ्जका खुद्रा ढुवानी व्यवसायीले सम्पूर्ण ढुवानी सेवा बन्द गरेका छन् । ढुवानी व्यवसायी सङ्घ व...
जेष्ठ ११ गते, २०७९ - ०९:३९
पोखरा । पोखरा महानगरपालिकाका नवनिर्वाचित प्रमुख नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले महानगरबाट सुशासनको प्रत्याभुत हुने गरी सेवा प्रवाह गर्ने आफ्नो ...
जेष्ठ ११ गते, २०७९ - ०९:२३
'लोकतान्त्रिक अभ्यासबाट नै निर्वाचन भएको हो, सत्ताको दुरुपयोग गरिएको छैन'
जेष्ठ ११ गते, २०७९ - ०८:५१
काठमाडौं । उमेरले १८ वर्ष टेकेपनि सिन्धुलीका डोरबहादुर खपाङ्गीको उचाइ हाल ७३.४३ सेमी (२ फिट ४.९ इन्च) छ। जसका कारण खपाङ्गीले गिनिज बुक अफ वर्ल्ड रे...
जेष्ठ ११ गते, २०७९ - ०८:३६
मस्को । बेलायतका १५४ सांसदलाई रुस प्रवेशमा प्रतिबन्ध लगाइएको छ । रुसको विदेश मन्त्रालयले मङ्गलबार उनीहरूलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाइएको ...
जेष्ठ ११ गते, २०७९ - ०८:२७
काठमाडौं । तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमोलका मेयर र उपमेयरका उम्मेदवारको जित सुनिश्चित भएको छ। दुई वडाहरुको मतगणना जारी रहे पनि अहिलेसम्म प्रा...
प्रतिकृया लेख्नुहोस्: