गोरखा । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले आगामी निर्वाचनमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राप्रपा र राजावादी दलसँग गठबन्धन गर्ने दाबी गरेका छन् ।मंगलबार गोरखा अस्पतालको भवन उद्घाटनपछि पत्रकारसँगको कुराकानीमा खतिवडाले यस्तो बताएका हुन् ।
केपी ओलीले आगामी चुनावमा राप्रपा र राजावादीसँग मिलेर लड्ने उनको जिकिर थियो । मन्त्री खतिवडाले ठोकुवा गर्दै भने, 'राजावादीसँग मिलेर चुनाव लडेनन् भने दुइ कान त भन्दिनँ सुन्नुपर्छ, एउटा कान चाहिँ काटेर फालिदिन्छु ।’
ओलीले पाँच दलीय गठबन्धनको विरोध गर्दै राप्रपा र नागर्जुनसँग खुसुखुसु गरेको उनको आरोप थियो । ‘केपी ओलीले राप्रपा र राजवादीसँग गठबन्धन गर्दैछन्, त्यो छोप्न यता कम्युनिस्ट भएर माधव नेपाल र प्रचण्डले शेरबहादुर र काग्रेससँग गठबन्धन गर्यो भन्दै छन्,’ उनले भने,‘चिल आयो चिल आयो भनेर स्यालले कुखुरा लगेजस्तो गर्ने, यता आफू लुसुक्क नागर्जुन र राप्रपासँग खुसुखुसु गर्ने । उता गठबन्धनको विरोध गर्ने ।’
यस्तै मन्त्री खतिवडाले केपी ओलीको प्रतिगमन विरुद्ध रहेका दलहरुबीच आवश्यकताले गठबन्धन बनेको बताएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८१ - १५:४३
काठमाडौँ । अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको जितपछि उनले शपथ नलिदै अर्बपति उद्योगपति एलन मस्क निकै शक्तिशाली बनेका छन् । मस्कले ट्रम्प सरकार...
पौष ८ गते, २०८१ - १५:३५
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २८ दशमलव ९१ अङ्क अर्थात् एक दशमलव ११ प्रतिशतले बढेर दुई हजार छसय १२ दशमलव २० विन्दुमा पुगेको छ ।, न...
पौष ८ गते, २०८१ - १४:४२
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारका लागि कार्ययोजना बनाएर १५ दिनभित्र ...
पौष ८ गते, २०८१ - १४:३०
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकार निर्माण हुँदाको सात बुँदे सहमति अनुसार चल्न नसकेको गुनासो गरेका छन्। १०० दिने विशेष अ...
पौष ८ गते, २०८१ - १४:२४
खोटाङ। जिल्ला हुलाक कार्यालय दिक्तेलका कार्यालय प्रमुख कुलप्रसाद आचार्य र उनको छोरा प्रबिन आचार्यको भक्तपुरमा हत्या भएको छ । भक्तपुरको बालकोटमा हत्या ...
पौष ८ गते, २०८१ - १४:१२
काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ ...
पौष ८ गते, २०८१ - १४:०६
काठमाडौं। भ्याटिकन सिटीलाई संसारकै साना देशहरूमा गनिन्छ। यसको कुल जनसंख्या ७६४ जना छ जबकि यसको क्षेत्रफल ४४ हेक्टेरछ। इटालीको रोम सहर भित्र रहेको यो द...
पौष ८ गते, २०८१ - १३:५९
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आकस्मिक सचिवालय बैठक बोलाएको छ । सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएप...
पौष ८ गते, २०८१ - १३:५३
काठमाडौँ। गृह मन्त्रालय र काठमाडौँ विश्वविद्यालय (केयू)को मानसिक स्वास्थ्य विभागबीच मानसिक स्वास्थ्य अध्ययन–अनुसन्धानका लागि समझदारीपत्रमा हस्ताक्षर भ...
पौष ८ गते, २०८१ - १३:४६
दमास्कस। टर्कीका विदेशमन्त्रीले सिरियाको नयाँ प्रशासन प्रमुखसँग भेटघाट गरेका छन। बसर अल असद शासनको पतनपछि पहिलोपटक उनीहरु बिचमा भेटघाट भएको हो । ...
प्रतिकृया लेख्नुहोस्: