Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

फुटको डिलमा विप्लव नेकपा, कोको कता ?

खबरडबली संवाददाता

कपिलवस्तु । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समिति बैठकमा विवाद चर्किदा पार्टी फुटको डिलमा पुगेको छ । केन्द्रीय समिति बैठकमा बोल्ने केहि केन्द्रीय सदस्यहरुले चुनाव उपयोग गर्ने आफ्नो प्रस्तावको विपक्षमा धारणा राखेपछि महासचिव विप्लवले बैठक स्थगित गरेका थिए। केन्द्रीय समिति बैठकमा उठेका धारणाबारे निर्णय गर्न बस्ने भनिएको सचिवालय बैठक रोकेर महासचिव विप्लवले शुक्रबार राती चुनाव बहिष्कार गर्नुपर्ने पक्षधर भनेर चिनिएका सचिवालय सदस्यहरु हेमन्त प्रकाश ओली र धर्मेन्द्र बास्तोलासँग छुट्टै परामर्श गरे पनि एकमत हुन सकेको छैन । यस अघिका निर्वाचनमा चुनाव वहिस्कार गर्दै आएको विप्लव नेकपाका कार्यक्रर्ता चुनावमा सामेल विभिन्न दल र मोहन वैद्य किरणको नेतृत्वको दलमा जानेक्रम नरोकिएपछि खिईदै गएको छ ।

चुनावको पक्षमा
नेत्रविक्रम चन्द, प्रकाण्ड, सन्तोष बुढामगर, माइला लामा, अनिल विरही, उमा भुजेल, भरत बम, ओमप्रकाश पुन, भेषराज भुसाल, एटम विसी, चिरन पुन, सुन्दर वली, विराट, सविता तामाङ, विवेक कुमाल, बलवान, तिर्थ राई, अग्नि, रामलाल विक, भगतसिंह, नन्दबहादुर बुढा, अमर झाक्री, असल क्षेत्री, प्रेम दर्नाल र सुमनसिंह ।

राजनीतिक प्रस्ताव (चुनाव) को विपक्षमा
हेमन्तप्रकाश वली, धर्मेन्द वास्तोला, चुडामणि वली आदर्श, दिपक चलाउने, प्रज्वलन विजय श्रेष्ठ, सन्देश पौडेल, मोहनलाल चन्द आधार, बलबहादुर वली, शितल, गुणराज लोहनी, ध्रुव घिमिरे विप्लव, सावित्रा दुरा, नवीन विक, बन्दु चन्द, निर्मल थमनसिंह राई, देवनारायण शाह, आजाद केसी, खुमा सुवेदी, सुमन लिम्बू, शैलेस, पुर्ण सिंह, रुपेश, विकिरण, जुझारु, सुवास वाठामगर, विश्व संगम मुगु, नयन, शरद रसाइली, विशाल चौधरी, लालबहादुर विसि, समर शाही, सविन पोख्रेल, सरद वली, संगम कपिलवस्तु, संगम जाजरकोट, जोशिम, शशी राई, दिपेश राई, आजाद सेन, धिरिन्द्रा, उभार पुन, कृति वाला थापा ।
सल्लाहकारहरु
असारे काका
चित्रबहादुर आले
दिर्घ पाण्डे
शंकर खड्का
हेम खतिवडा (अनुपस्थित)

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यस्ता २६ निर्णय गर्दै माओवादी स्थायी समिति बैठक सम्पन्न

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक विभिन्न २६ निर्णय गर्दै सम्पन्न भएको छ ।  बैठकपछि उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले तराई ...

गौतमबुद्ध विमानस्थलमा फ्लाइ दुबई, जजिरा र एयर एशियाले उडान गर्दै, के छ तयारी ?

काठमाडाैं । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान स...

तीन प्रदेशमा आज मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुने अनुमान

हाल देशको लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। कोसी, मधेस र बागमती प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव छ...

इजरायलमा ड्रोन आक्रमण : ४ को मृत्यु, ६० भन्दा सैनिक घाइते

अभिभ । उत्तरी इजरायलमा रहेको सेनाको बेसलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा चार सैनिकको मृत्यु हुनुका साथै अन्य ६० जनाभन्दा बढी घाइते भएको इजरायलको रक...

दशैंको टिका जमरा लाउने र आर्शिवाद लिने क्रम जारी

काठमाडौं । आश्विन शुक्लपक्ष द्वादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउनेक्रम जारी छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीस...

कर्णालीको स्याउले दसैंमा पायो बजार, भारत पनि निकासी

सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लामा उत्पादित स्याउले यसपटकको दसैँमा राम्रो बजार पाएको छ। यहाँका जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको...

यात्रा गर्दै हुनुहुन्छ ? नजानुस् कुलेखानी–फाखेलको बाटो

मकवानपुर । हेटौँडा–कुलेखानी–फाखेल भएर काठमाडौं जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा बाटो बिग्रिएकाले वैकल्पिक सडक प्रयोग गर्न प्...

अरनिको राजमार्ग एकतर्फी संचालनमा आयो

काठमाडौं । गएराति गएको सुख्खा पहिरोले बन्द भएको अरनिको राजमार्ग एकतर्फी संचालनमा आएको छ ।  काभ्रेको पाँचखाल नगरपालिकाको पचासकिलो भन्ने स्थानमा गएरा...

मौसम पुर्वानुमान : आज केहि प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं । लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेश, बाग्मती र गण्डकी प्रदेशमा आंशिक प्रभाव छ । साथै...

आज टिकाको दोस्रो दिन, मान्यजनको हातबाट टिका र आर्शिवाद लिने क्रम जारी

काठमाडौं । बडादसैँ  टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहने छ । विजयादशमीको दिन घरपरिवारमा टी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending