काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टीले स्थानीय तह निर्वाचनका बेला कसैसँग पनि गठबन्धन नगर्ने बताएका छन्। स्थानीय तहमा निर्वाचनमा एक्लै जित्न सक्षम भएकाले एक्लैले कम्तीमा पनि ६० प्रतिशत आफ्नो पार्टीको पक्षमा आउने दाबी गरे।
उनले एमालेले कुनै पार्टीसँग चुनावी तालमेल नगर्ने प्रष्ट पारे।
उपाध्यक्ष पौडेलले भने, ‘खासगरी माओवादी केन्द्रतिर लक्षित गरेर म भन्न चाहन्छु। एमालेले कसैसँग गठबन्धन गर्दैन। एमालेसँग गठबन्धन गरेर अलिकति स्पेस प्राप्त गर्न सकिएला कि भन्ने सपना नदेखे हुन्छ।’
माओवादी नेता वर्षमान पुनले एमाले अध्यक्ष केपी शर्मा ओलीले आत्मआलोचना गरे गठबन्धनबारे सोच्न सकिन्छ भन्ने अभिव्यक्ति दिएका थिए।
उनले माओवादीका कुनै पनि नेताहरुसँग एमालेका कुनै पनि नेतासँग औपचारिक वा अनौपचारिक संवादमा नरहेको दाबी गरे।
ओलीले आत्मआलोचना गरेर चुनावी तालमेल हुने माओवादी नेताहरुकोे भनाइ हाँस्यास्पद भएको टिप्पणी गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १४ गते, २०८१ - ०९:३२
खोटाङ । खानेपानीको चरम अभाव रहेको हलेसी तुवाचुङ नगरपालिका–३ स्थित च्यास्मिटार माध्यमिक विद्यालयमा अकासे पानी शुद्धीकरण गरेर प्रयोग गर्न थालिएको छ । ...
मंसिर १४ गते, २०८१ - ०९:२२
काठमाडौं । प्रहरी अनुसन्धानमा सत्ताको छाया परेको भनेर आलोचना भइरहेका वेला कांग्रेस उपसभापति धनराज गुरुङमाथि अनुसन्धान गरिरहेका प्रहरीको केन्द्रीय अनुस...
मंसिर १४ गते, २०८१ - ०९:१४
कास्की । पोखरा महानगरपालिका-२८ कालिका ध्रुवपुरका हरिप्रसाद त्रिपाठीले बाँझो जग्गामा कागतीखेती शुरु गरेका छन्। गाउँबेँसी एकीकृत कृषि केन्द्रका सञ्...
मंसिर १४ गते, २०८१ - ०९:१०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको बयान आजबाट काठमाडौंमा शुरु हुँदैछ। लामिछानेलाई बिहीबार साँझ ...
मंसिर १४ गते, २०८१ - ०८:३४
पर्वत । पर्वतको मोदी गाउँपालिका-२ देउपुरका विकास तिमिल्सिनाले गाउँमै रेन्बो ट्राउट माछापालन गरेका छन्। उनी पूर्वराष्ट्रसेवक एवम् जनप्रतिनिधि पनि ह...
मंसिर १४ गते, २०८१ - ०८:२३
मुस्ताङ । चारैतिर सल्लाको वनको बीचमा रहेको ठाउँमा गोलाकार र नीलो रङको ताल। पूर्वतर्फ उभिएको निलगिरि हिमाल। तालमा देखिने हिमालको छाया। शान्त र एकान्त व...
मंसिर १४ गते, २०८१ - ०७:४३
काठमाडौं । सत्तारुढ कांग्रेसका महामन्त्री गगन थापालाई प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जवाफ फर्...
मंसिर १४ गते, २०८१ - ०७:३०
काठमाडौँ । स्टार्टअप व्यवसायमा सक्रिय युवा निशान सापकोटा नेपाल प्रिमियर लिग (एनपिएल) पोखरा एभेन्जर्सले जितोस् भन्ने चाहन्छन् । एकातिर आफ्ना प्रिय खेला...
मंसिर १४ गते, २०८१ - ०७:१९
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको ज...
मंसिर १४ गते, २०८१ - ०७:१५
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बालाचतुर्दशी पर्वको सुरक्षालाई ध्यानमा राखेर तीन दिन पशुपति क्षेत्रमा माछामासु मदिरा, नशालुपदार्थको उत्प...
प्रतिकृया लेख्नुहोस्: