Khabar Dabali १७ असार २०८३ बुधबार | 1st July, 2026 Wed
Investment bank

काठमाडौं महानगरको मेयर पदमा १६ जनाको उम्मेदवारी, क कसको पर्याे?

खबरडबली संवाददाता

काठमाडौं ।काठमाडौं महानगरको मेयर पदमा १६ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगका अनुसार पहिलो दिन साना राजनीतिक दल र स्वतन्त्र गरी १६ जनाको मेयर पदमा उम्मेदवारी परेको हो ।  

त्यस्तै उपमेयर पदमा ८ जनाको उम्मेदवारी परेको छ । त्यस्तै वडाध्यक्ष १२ र वडासदस्य ५ जनाको उम्मेदवारी परेको छ । 

१) आनन्द राज जोशी
१९ वडा निवासी
पार्टी– महासचिव राष्ट्रिय यथार्थवादी नेपाल
फोन नं.–९८६६२५२७४३
प्रस्तावक – सरोज शाही
समर्थक – सरला शाही

२) रविकान्त मानन्धर

पार्टी–स्वतन्त्र

वडा नं.१४ निवासी

फोन नं.–९८४१२४०२६६

प्रस्तावक – राजेन्द्र मान प्रधान

समर्थक – रमेश मानन्धर

३)राजन कार्की ब्यवसायी

पार्टी–स्वतन्त्र

काठमाण्डौ १६ निवासी

फोन नं.–९८४१३९१५३

प्रस्तावक – सुनिल नकर्मी

समर्थक – राम प्रजापति

४) बालेन्द्र शाह (र्यापर)

स्वतन्त्र उम्मेदवार

काठमाण्डौ–३२ निवासी

फोन नं.–९८६१७६८८९६

प्रस्तावक – प्रतिश श्रेष्ठ

समर्थक – प्रेमकृष्ण श्रेष्ठ

५) समीक्षा बास्कोटा

पार्टी–बिबेकशिल साझा पार्टी

ठेगाना–बानेश्वर ३१

प्रस्तावक – मोहन श्रेष्ठ

समर्थक – बिना शाह

६)  सुरेशरत्न बज्राचार्य

ठेगाना–काठमाण्डौ २४

आधुनिक नेपाल समाजवादी पार्टी

प्रस्तावक – मनोज तुलाधर

समर्थक – सुरेश शाक्य

७) रामबहादुर खड्का

काठमाण्डौ २४

नेपाल समावेशी पार्टी

प्रस्तावक – राजु निरौला

समर्थक – गोपालप्रसाद चौलागाईं

८) सीता तामाङ

ठेगाना–काठमाण्डौ–९

पार्टी–मंगोल नेशनल अर्गनाइजेशन

सम्पर्क नं.–९८४१६२१९६५

प्रस्तावक – कमला श्रेष्ठ

समर्थक – गीता राई

९) मनोजराज आचार्य

काठमाण्डौ–९

पार्टी–मौलिक जरोकिलो के.स.

सम्पर्क नं.–९८४१५३८४८४

प्रस्तावक – प्रतिज्ञा अर्याल

समर्थक – बिमल केसी

१०) ज्ञानु लामा तामाङ

समाजसेवी नेतृ (ज्वालादेवी चण्डीमाता)

स्वतन्त्र उम्मेदवारी

फोनः–९८५१०८९६०१÷९८१८२०५२४७

प्रस्तावक – उर्मिला मानन्धर

समर्थक – पुर्णदेबी मानन्धर

११) सुमन सायमी

स्वतन्त्र उम्मेदवार

(उपत्यका सडक बिस्तार पिडित संघर्ष समितिका संयोजक)

सम्पर्क नं–९८५१०६३०००

प्रस्तावक – निलम कृष्ण ताम्राकार

समर्थक – सुरज मानन्धर

१२) अमोट महर्जन

काठमाण्डौ १५ निवासी

स्वतन्त्र उम्मेदवार

९८४१३५३०७८

प्रस्तावक – रमेश महर्जन

समर्थक – श्याम कृष्ण मानन्धर

१३.)​ विपिनराज बैद्य
१४.)​ सुर्य थापाश्रेष्ठ (महिला)
१५.) डिल्लीराम राजभण्डारी 
१६.) जेठा महर्जन

उपमेयर

१) गुणबहादुर बन्जरा

ठेगाना–बनस्थली १६

पार्टी–आधुनिक नेपाल समाजवादी पार्टी अध्यक्ष

फोन नं.–९८४१४३४३०७

प्रस्तावक – संजिव बस्नेत

समर्थक – लोक माया कार्की

२) कीर्ति तुलाधर

पार्टी –विवेकशील साझा पार्टी

ठेगाना–असन २५

प्रस्तावक – कर्ण बहादुर शाही

समर्थक – चोकराज घिमिरे

३) बिद्या श्रेष्ठ महर्जन

स्वतन्त्र उम्मेदवार

(उपत्यकाव्यापी सडक बिस्तार पिडित संघर्ष समितिका कोषाध्यक्ष)

सम्पर्क नं.–९८४१३१६७८९

प्रस्तावक – सरिता खड्गी

समर्थक – राकेश महर्जन

४) अमरबहादुर खत्री

पार्टी– स्वतन्त्र

काठमाण्डौ १६ निवासी

फोन नं.–९८४१६७५१०६

प्रस्तावक – रिता थापा

समर्थक – बालकृष्ण श्रेष्ठ

५) बिश्वबिजय श्रेष्ठ

पार्टी – स्वतन्त्र

प्रस्तावक – जयस महर्जन

समर्थक – महेन्द्र शाक्य

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेका आठ स्थानीय तहमा कोटा प्रणालीअनुसार रासायनिक मल वितरण सुरु

बाँके। बाँके जिल्लाका आठै स्थानीय तहमा कोटा प्रणालीअनुसार रासायनिक मल वितरण सुरु गरिएको छ। कृषि सामग्री कम्पनी लिमिटेड नेपालगन्जका प्रमुख पुष्पराज ...

क्रिप्टोकरेन्सी कारोबारबाट ट्रम्पको करिब १ अर्ब डलर आम्दानी

न्युयोर्क। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२५ मा आफ्ना परिवारसँग सम्बन्धित क्रिप्टोकरेन्सी कारोबारबाट करिब १ अर्ब डलर आम्दानी गरेको विवरण सा...

त्रिशूली नदीमाथिको पुलको लट्ठामा हिँडिरहेका युवकको सकुशल उद्धार

तनहुँ। तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा पर्ने पुलजीप र चितवनको मुग्लिन बजार जोड्ने त्रिशूली नदीमाथिको पुरानो पुलको सुरक्षा लट्ठामा जोखिमपूर्ण रूपमा ...

रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले शपथ ग्रहण गरेका छन्। काठमाडौंको बनस्थलीस्थित पार्ट...

लाहोरमा शिक्षण केन्द्रको छत भत्किँदा १४ बालबालिकाको मृत्यु, ८ घाइते

पाकिस्तान। पाकिस्तानको पूर्वी सहर लाहोरस्थित एक निजी शिक्षण केन्द्रमा निर्माणाधीन भवनको छत भत्किँदा कम्तीमा १४ जना विद्यालय उमेरका बालबालिकाको मृत्यु ...

जर्मन कम्पनी म्यूलबैर र भेरिडोजले नै छाप्ने भए पासपोर्ट

काठमाडौं। केही दिनदेखिको अन्योल अन्त्य गर्दै नेपाल सरकारले जर्मनीका म्यूलबैर र भेरिडोज म्पनीमार्फत नेपाली राहदानी (पासपोर्ट) छपाइ प्रक्रिया अघि बढाउने...

चार सरकारी निकाय सचिवविहीन, प्रधानमन्त्री कार्यालयमा अझै ६ सचिव जगेडामा

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयकी सचिव प्रमिलादेवी शाक्य बज्राचार्य मंगलबार रातिदेखि अनिवार्य अवकाशमा गएपछि सचिवको दरबन्दी रहेका ...

इन्धनको मूल्य घटेसँगै स्वचालित प्रणालीअनुसार सार्वजनिक यातायातको भाडा घटाउन व्यवसायीको माग

काठमाडौं । इन्धनको मूल्य घटेसँगै सार्वजनिक यातायातको भाडा पनि स्वचालित प्रणालीअनुसार तत्काल समायोजन गर्न यातायात व्यवसायीले सरकारसँग माग गरेका छन्। ...

रास्वपाका निर्वाचित केन्द्रीय सदस्यको शपथग्रहण हुँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको शपथग्रहण कार्यक्रम केहीबेरमा हुँदैछ ।  ...

रास्वपाका निर्वाचित केन्द्रीय सदस्यको शपथग्रहण हुँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको शपथग्रहण कार्यक्रम केहीबेरमा हुँदैछ ।  ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending