काठमाडौं । नेपालको समयअनुसार आज मध्य राति १२ः४५ बजे विश्वकै चर्चित र प्रतिष्ठीत फुटबल च्यम्पियन्सलिगको फाइनल भिडन्त हुँदैछ ।
पेरिसमा हुने फाइनल भिडन्तमा इङलिस प्रिमियर लिगको लिभरपुल र लालिगाको रियल म्याड्रिय तयारी अवस्थामा छन् ।
रियल मडिङ र लिभरपुल च्याम्पियन्स लिगमा हालसम्म आठ पटक भेटेकामा ४ पटक रियलले जित हात पारेको छ भने ३ पटक लिभरपुलले जितेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १७ गते, २०७९ - १२:११
काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल गर्न हिजो सुरु भएको पदाधिकारी बैठ...
माघ १७ गते, २०७९ - ११:३५
काठमाडौं । एशियन हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही माघ २७ गतेदे...
माघ १७ गते, २०७९ - ११:३३
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रू पाँच सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रू एक ...
माघ १७ गते, २०७९ - १०:३७
काठमाडौं । सर्वोच्व अदालतले अवैध नागरिकता हो भनि फैसला गरेपछि सबै पद गुमाएका स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पुन गृहमन्त्री बन्नका लागी दौडधुप ...
माघ १७ गते, २०७९ - १०:२९
काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जमकट्टेलको प्रमुख राजनीतिक सल्लाहकारमा माओवादी केन्द्रका केन्द्रीय सदस्य डिपी ढकाल नियुक्त भएका छन् ।...
माघ १७ गते, २०७९ - १०:१०
देउखुरी। लुम्बिनी प्रदेशमा माघ २५ गते हुन गइरहेको राष्ट्रियसभा सदस्य उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ । मुख्य निर्वाचन अधिकृतक...
माघ १७ गते, २०७९ - १०:०४
काठमाडौं । एकिकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ । समाजवादीका अध्यक्ष माधव कुमार नेपालको नेतृत्वमा गएका न...
माघ १६ गते, २०७९ - १६:०३
काठमाडौं । सत्तारूढ नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक दुई दिन पछि सारिएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार बोलाइएको पदाधिका...
माघ १६ गते, २०७९ - १५:५८
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तोकेको छ । आयोगले फागुन २५ गते राष्ट्रपतिको र त्यसको एक सातापछि चैत ३ गते उपराष्...
माघ १६ गते, २०७९ - १४:३१
काठमाडौं । पोखरामा आत्मदाहको प्रयास गरेका एक पुरुषलाई बचाउँदा घाइते भएकी संगीता सापकोटाको मृत्यु भएको छ । पोखरा १३ काहुँखोलामा आत्मादाह गर्ने प्रयास ग...
प्रतिकृया लेख्नुहोस्: