Khabar Dabali १४ असार २०७९ मंगलवार | 28th June, 2022 Tue

पोखरामा राष्ट्रिय साइक्लिङ प्रतियोगिता हुँदै

Krishi bikash bank
खबरडबली संवाददाता

पोखरा । पोखरामा राष्ट्रिय साक्लिङ प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा शनिबार उक्त प्रतियोगिता हुने भएको हो । 

साइक्लिङ सङ्घ कास्की र साइकल सिटी पोखराको सहआयोजनामा प्रतियोगिता हुन लागेको हो । पैतालीस किलोमिटर दूरीको सो प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको समितिका सदस्यसचिव सुवास खड्काले जानकारी दिए । 

महिला र पुरुष विधामा प्रतियोगिता हुनेछ । पोखरा–१६ स्थित कालीखोलाको पुलबाट सुरु हुने प्रतियोगिता ¥यालेचौर, मौजा, आँटीघर, अर्मलाकोट, ढिकीडाँडालगायत स्थान हुँदै सोही स्थानमा नै आएर सम्पन्न हुने छ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रु ३० हजार, रु २० हजार र रु १० हजार पुरस्कार, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । 

खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदार पछिल्लो समय साइक्लिङमा धेरैको रुचि बढेकाले प्रतियोगताका माध्यमबाट साइक्लिङलाई खेलकै रूपमा विकास गर्न मद्दत पुग्ने बताउँछन् । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हिमाली जिल्लामा हवाई सेवा हप्ता दिनदेखि ठप्प

जाजरकोट । हुम्ला, डोल्पामा मौसममा आएको खराबीका कारण हप्तादिनदेखि हवाई सेवा बन्द भएको हो । दैनिक यात्रुहरू विमानस्थल गएर फर्कन बाध्य भएको डोल्पा पत्...

किसानको दुःख : वर्षाले राहत, मल अभावले निराश

महेन्द्रनगर । गए रातिदेखि आएको वर्षाका कारण कञ्चनपुरका धान खेती गरिरहेका किसानलाई राहत भएको छ । लामो समय पानी नपर्दा आकाशे पानीको भरमा खेती गर्दै आएका...

कञ्चनपुरमा चट्याङ लागेर दुईको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिकामा आज बिहान चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । वर्षासँगै चट्याङ पर्दा पुनर्वास नगरपालिका–६ टाउन बजारका ४० ...

फुटतर्फ जसपा, बाबुराममाथि कारवाही गर्ने उपेन्द्र पक्षको निर्णय

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) फुटतर्फ केन्द्रित भएको छ। अध्यक्ष उपेन्द्र यादव पक्षले पार्टी संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईसहितका नेतालाई...

असार १८ गते स्वतन्त्र उम्मेदवारहरूको राष्ट्रिय भेला

काठमाडौं । स्वतन्त्र उम्मेदवारहरूले आगामी असार १८ गते राष्ट्रिय भेलाको आयोजना गर्ने भएका छन्। सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै असार १७ र १८ ...

अमेरिकाको टेक्सासमा लरीभित्र ४२ आप्रवासीको शव भेटियो

काठमाडौं । टेक्ससको सान एन्टोनियो भन्दा केही पर पाइएको एउटा लरीमा कम्तीमा ४२ जना मृत अवस्थामा फेला परेको बताइएको छ। उनीहरू आप्रवासीहरू भएको ठानिएको छ।...

जसपामा लफडा : उपेन्द्र पक्षले थाल्यो मन्त्री फेर्ने गृहकार्य

बाबुराम पक्षलाई बैठकमै बोलाइएन, एक्लै अघि बढ्ने प्रयास

तीन दिन मनसुन सक्रिय हुने, पहिरो, भू-क्षय तथा उच्च बहावको सम्भावना

काठमाडौं । आजबाट तीन दिन मनसुन थप सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने विभागले जनाएको छ ।  ...

युक्रेन द्वन्द्वपछि पुटिन पहिलो पटक ताजिकिस्तान र तुर्कमेनिस्तानको भ्रमणमा जाने

रूस । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको द्वन्द्वको शुरुवात्पछि मध्य एसियाली देशहरू - ताजिकिस्तान र तुर्कमेनिस्तानको भ्रमण गर्ने कार्यक्रम...

हैजासम्बन्धी समस्या पर्‍यो ? ११८० मा फोन गर्नुस्

काठमाडौं । काठमाडौँ महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ ।  जनस्वास्थ्यसम्बन्धी जोखिम पूर...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page