Ntc summer Offer
Khabar Dabali २५ पुष २०८१ बिहीबार | 9th January, 2025 Thu
Investment bank

परराष्ट्रमामिलामा छिमेक सम्बन्धनमा कार्ड खेल्दा नेपाल फस्छ : ओली

खबरडबली संवाददाता

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालले परराष्ट्रमामिलामा कार्ड खेल्न नहुने बताएका छन् । मंगलबार काठमाडौंमा पूर्वराजदूतहरूको समूहले नेपालको परराष्ट्रमामिलाबारे गरेको अन्तरक्रियामा ओलीले छिमेक सम्बन्धनमा कार्ड खेल्दा नेपाल फस्ने बताएका हुन् ।

छिमेकीसँग एउटा कुरा गर्ने र बाहिर अर्को कुरा गर्दै पृथ्वीनारायण शाहले भनेझैं ुदुई ढुंगाबीचको तरुलुका रूपमा नै नेपाल रहिरहने उनको भनाइ थियो । ुछिमेक सम्बन्धमा हामीले कार्ड खेल्न सक्दैनौँ । छिमेकीसँग एउटा कुरा गर्ने र बाहिर अर्को कुरा गर्न सक्दैनौँ । छिमेकीसँग भित्री साँठगाँठ गर्ने र बाहिर अर्कै कुरा गर्ने हो भने हामी फस्छौँ,ु ओलीले भने ।

अध्यक्ष ओलीले प्रधानमन्त्री अन्तर्राष्ट्रिय मञ्चहरूमा जाँदा, अन्य देशको भ्रमणमा जाँदा विगतमा प्रतिपक्षसँग, विज्ञहरूसँग छलफल हुने गरेको उल्लेख गर्दै वर्तमान सरकारले भने त्यो काम पनि गर्न नचाहेको आरोप लगाए।

उनले भने, ‘यो सरकार बनेपछि सामान्यतया  भन्ने हो भने संवाद छैन। २०४६ सालपछि यस्तो संवादहीनता कुनै पनि विषयमा प्रतिपक्ष त संविधानत प्रतिपक्ष हो नि। योसँग कुनै परामर्श पनि नगर्ने र सबै कुरा गोप्य राखिने र प्रतिपक्षका विरूद्ध जाने खालका कुराहरू यस्तो डेमोक्रेसीमा हुँदैन। यो संवादहीनताको स्थिति अरू धेरै कुराहरू म भन्न चाहन्नँ। त्यसकारण तपाईंहरूले जे कुरा उठाउनु भएको छ। त्यसमा खाली शब्दमा मात्रै होइन सहमति। यसको ुरूटकजु कहाँनिर होरु सहमति किन बनिराखेको छैनरु किन संवाद भइराखेको छैन ?’

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विमानस्थल निर्माणका निर्णय गर्नु देशलाई नोक्सानी मात्रै: अध्यक्ष नेपाल

डडेलधुरामा विमानस्थल बनाउन खोज्नु ठेक्कामा कमिसन खानु खोज्नु हो

इजालासमा रबिको प्रतिबद्ता, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले थुनामुक्त गरेमा सहकारी पीडितको रकम फिर्ता गर्ने पहल गर्ने जनाएका छन् । जिल्ला अदालत कास्...

सबै माओवादी एकठाउँमा बसेर जनयुद्द दिवस मनाउ भन्नेमा छुः विप्लब

महोत्तरी। जनयुद्वको  विषयमा चौतर्फी चर्चा भईरहेको वेला नेकपा कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लबले माओवादीहरु एक ठाँउमा बसेर जनयुद्व ...

कानुन परिवर्तन गरेर त्रिभुवन विश्वविद्यालय सुधार गर्नुपर्छ : शिक्षामन्त्री भट्टराई

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले कानुनी व्यवस्था परिवर्तन गरेरै भए पनि त्रिभुवन विश्वविद्यालयको सुधार गर्ने बताएको छिन । ...

वायुसेवा निगममा देखिएका समस्या सुधार गर्न शिशिर खनालको संयोजकत्वमा अध्ययन समिति गठन

काठमाडौं। नेपाल वायुसेवा निगममा देखिएका समस्या र सुधारका उपाय अध्ययन गरी एक महिनाभित्र समितिलाई प्रतिवेदन पेश गर्न शिशिर खनालको संयोजकत्वमा उपसमिति गठ...

वेस्टह्याम युनाइटेडको नयाँ प्रशिक्षकमा ग्राहम पोर्टर

काठमाडौं। इङ्लिस क्लब वेस्टह्याम युनाइटेडको नयाँ प्रशिक्षकमा ग्राहम पोर्टर नियुक्त भएका छन । बुधबार मात्रै जुलेन लोपेटेगुइलाई बर्खास्त गरेको सो क्ल...

हाइटेन्सन तारबाट करेन्ट लागेर टिपरमा आगलागी ,चालक गम्भीर

रौतहट । चालकको लापरबाहीका कारण रौतहटस्थित ११ हजार भेल्टेजको हाई टेन्सन तारबाट करेन्ट लागेर मालवाहक टिपरमा आगो भई पुर्ण रुपमा क्षती भएको छ। टिपर चालक ग...

रबि लामिछानेसहित ७ आरोपीलाइ अदालत लगियो

पोखरा। सूर्यदर्शन सहकारी ठगी मुद्दामा पक्राउ परेका ७ जना आरोपीलाइ अदालत लगिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेसहित ७ जना आरोपी...

विभागीय कर्मचारीमाथि पूर्वाग्रह गरेको छैनः मन्त्री पाण्डे

काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले कुनै पनि विभागीय कर्मचारीमाथि पूर्वाग्रह नराखेको प्रष्ट पारेको छन । प्रतिनिधि सभाअ...

सार्वजनिक लेखासमिति सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव पक्राउ

विराटनगर । संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिल पोखरेल पक्राउ परेका छन् ।  मोरङको रंगेली नगरपालिका २ घर भई काठ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy