काठमाडौं । त्रिभुवन विश्वविद्यालय कर्मचारी सङ्घको अध्यक्षमा छत्रबहादुर कार्की निर्वाचित भएका छन्। प्रगतिशिल कर्मचारी सङ्गठनका उम्मेदवार कार्कीले प्रजातान्त्रिक वाम लोकतान्त्रिक समूहका पुण्यप्रसाद रेग्मीलाई पराजित गर्दै विजय भएको हो । कार्कीको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।
यस्तै सङ्घको वरिष्ठ उपाध्यक्षमा भूपेन्द्र लामा, प्रदेश नं १ को उपाध्यक्षमा पुष्कर खनाल, मधेस प्रदेश उपाध्यक्षमा विजय कुशवा, बागमती प्रदेश उपाध्यक्षमा रविलोचन श्रेष्ठ, गण्डकी प्रदेश उपाध्यक्षमा प्रजापति पराजुली, लुम्बिनी प्रदेश उपाध्यक्षमा माधव ज्ञवाली, कर्णाली प्रदेश उपाध्यक्षमा ईश्वरी रेक्ष्मी र सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा मिग्मा दोर्जे शेर्पा निर्वाचित हुनुभएको छ ।
यस्तै महासचिव मा सिर्जना भोमी, सचिवमा उज्वलमान प्रधान र कोषाध्यक्षमा प्रतिमा खत्री निर्वाचित हुनुभएको छ । यही असार १० गते ७३ मतदान केन्द्रमा कूल चार हजार ९७९ मतदातले मतदान गरेका थिए । सङ्घको प्रत्येक तीन÷तीन वर्षमा नयाँ नेतृत्वका लागि निर्वाचन हुने गर्दछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २५ गते, २०८१ - १७:०४
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कञ्चनपुरको कार्यालयमा घुस रकम बोकेर पुगेका नुवाकोटको किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ...
पौष २५ गते, २०८१ - १६:४८
दमक। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पूर्व पश्चिम राजमार्ग निर्माणमा ढिलाइ नगर्न र गुणस्तरीय काम गर्न निर्देशन दिएको छन । नेपालला...
पौष २५ गते, २०८१ - १६:३३
झापा। लागूऔषध र गैँडाको खाग जस्तो देखिने वस्तुसहित भारत वेष्ट बङ्गाल उत्तर मेन्दाबारी बस्ने नारायण रामधाम पक्राउ परेका छन् । मेचीनगर नगरपालिका–६ का...
पौष २५ गते, २०८१ - १६:२४
पोखरा। कास्की जिल्ला अदालतको सुरक्षा ब्यवस्था कडा पारिएको छ । रबि लामिछानेसहितको मुद्दाको आदेश आउने भए पछि अदालत परिसर भित्र सुरक्षा ब्यवस्था कडा ग...
पौष २५ गते, २०८१ - १६:०६
काठमाडौं । नेप्से परिसूचक बिहीबार १८.१४ अंकले घटेको छ । जसअनुसार नेप्से ०.६८ प्रतिशतले घटेर २६३५.०९ को विन्दुमा पुगेर रोकिएको छ । बिहिवार ७ अर्ब...
पौष २५ गते, २०८१ - १६:००
काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिमा साक्षरता अभियानलाई तीव्र बनाउन आवश्यक रहेको बताएको छन । बिहीबार काठमाडौंमा आयोजित एक...
पौष २५ गते, २०८१ - १५:४२
दमास्कस । सिरियाको उत्तरी मानबिज क्षेत्रमा बिहीबार टर्की समर्थित समूह र कुर्द नेतृत्वको सेनाबिच भएको भिडन्तमा ३७ जनाको मृत्यु भएको छ । संयुक्त राज्...
पौष २५ गते, २०८१ - १५:२७
बागलुङ। बसाइँसराइका कारण बागलुङका कयौँ ग्रामीण बस्ती उजाडिँदै गएका छन् । गुणस्तरी शिक्षा, स्वास्थ्यलगायतका सुविधा खोज्दै बजार झर्नेको अहिले पनि लर्को ...
पौष २५ गते, २०८१ - १५:१०
तनहुँ। उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले संस्कृति र पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि सबै एकजुट हुनुपर्ने बताएको छन । तनहुँ उद्योग व...
पौष २५ गते, २०८१ - १४:४५
काठमाडौं। परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले काभ्रेपलाञ्चोकका बाढीपीडित गर्भवती तथा सुत्केरीलाई राहातस्वरुप कम्बल ९ब्लाङ्केट० वितरण गरेको छिन । ...
प्रतिकृया लेख्नुहोस्: