Khabar Dabali २८ श्रावण २०७९ शनिबार | 13th August, 2022 Sat

केएमसी स्कुलको होस्टलमा कर्मचारी मृत भेटिए

Krishi bikash bank
खबरडबली संवाददाता

काठमाडौं । बुद्धनगरको केएमसी स्कुलको होस्टलमा एक कर्मचारी झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।

बेलुका ८ बजेतिर गर्ल्स होस्टलमा ती कर्मचारी झुन्डिएको अवस्थामा भेटिएको काठमाडौं प्रहरी प्रवक्ता दिनेश मैनालीले जानकारी दिए।

प्रहरीले फरेन्सिकको टोली ल्याएर अनुसन्धान गरिरहेको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जनकपुर भन्सारको राजस्व संकलन घट्यो

जनकपुरधाम  ।  जनकपुर भन्सार कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा लक्ष्यको ५४ प्रतिशत मात्र राजस्व सङ्कलन गर्न सकेको छ ।  सो कार्यालयले आव २०७८÷७९ मा र...

कर्णाली करिडोरमा सडक खन्दा भिरबाट लडेर सैनिकको मृत्यु

हुम्ला । कर्णाली करिडोर निर्माणका लागि हुम्लाको खार्पुनाथ गाउँपालिका–१ को लालिबगरमा खटिएका एक सैनिकको भिरबाट लडेर मृत्यु भएको छ।  नेपाली सेनाको विक...

चीनमा भेटियो नयाँ भाइरस, ३५ जना संक्रमित

काठमाडौं । पूर्वी चीनमा केही दर्जन मानिसहरूलाई सङ्क्रमित गरिसकेको जनावरबाट सर्ने नयाँ भाइरसको वैज्ञानिकहरूले निगरानी गरिरहेका छन्। चीनको हेनान र सा...

चुनावी प्रक्षेपण : गठबन्धन १५५, एमाले ९ सिटमै खुम्चिने !

भक्तपुरमा नेमकिपालाई ढुक्क

काठमाडौंसहित देशका पहाडी भेगमा पानी पर्ने

काठमाडौँ । यतिबेला (शुक्रबार बिहान) काठमाडौंसहित देशका पहाडी भेगमा मौसम आंशिकदेखि सामान्य बदली छ भने तराईमा मौसम सामान्यतया सफा रहेको मौसमविद्ले बताएक...

बालेनसँग वडाध्यक्षको चर्काचर्कीपछि उठाइयो सडकमा जम्मा भएको फोहोर

काठमाडौं । काठमाडौं महानगरपालिकाको मुख्य शहर क्षेत्रको फोहोर रातारात उठाइएको छ। नेवार समुदायले मनाउने गाइजात्रा पर्वका लागि मुख्य  क्षेत्रमा पर्ने १२ ...

जाँच केन्द्र हटाउन उच्च अदालतको आदेश

झापा । उच्च अदालत विराटनगरको इलाम इजलासले भन्सार सीमा क्षेत्र बाहिर कुनै पनि स्थानमा स्थायी जाँच केन्द्र स्थापना नगर्न आदेश जारी गरेको छ । उच्च अदा...

आज गाईजात्रा मनाइँदै, यस्तो छ ऐतिहासिक तथ्य

विकृतिका विरुद्ध हास्यव्यङ्ग्य

आज जनै पूर्णिमा : रक्षाबन्धन, राखी बाँध्ने र क्वाँटी खाने परम्परा

काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षावन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षावन्धन धारण गरेर ...

चीन भ्रमण द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ तुल्याउन फलदायी : मन्त्री खड्का

काठमाडौँ । परराष्ट्रमन्त्री डा नारायण खड्काले आफ्नो तीनदिने जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ तुल्याउन फलदायी भएको ब...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page