Ntc summer Offer
Khabar Dabali ७ आश्विन २०८० आईतवार | 24th September, 2023 Sun

महिला साफ च्याम्पियनसिप नेपालमा आयोजना हुने

खबरडबली संवाददाता

काठमाडौं । महिला साफ च्याम्पियनसिप नेपालमा आयोजना हुने भएको छ । बंगलादेशको ढाकामा शनिबार बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यकारी समितिको बैठकले साफ च्याम्पियनसिप नेपालमा गर्ने निर्णय गरेको हो ।

साफ च्याम्पियनसिप भदौ १३ देखि २५ सम्म आयोजना हुनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा)  का महासचिव किरण राईले महिला साफ आयोजनाका लागि प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्तावलाई समितिले अनुमोदन गरेको हो ।

नेपालले यस अघि पाँचौं संस्करणको महिला साफ आयोजना गरेको थियो । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चितवनको बैकुण्ठे तालमा डुबेर एक जनाको मृत्यु

चितवन । जिल्लाको माडी नगरपालिकाममा रहेको बैकुण्ठे तालमा नुहाउने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिकास्थित नेपाल ए...

बाढीले मध्यपहाडी लोकमार्ग अवरुद्ध

बागलुङ । दुई दिनदेखिको निरन्तर वर्षाका कारण मध्यपहाडी लोकमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको लोकमार्गको निसीखोला गाउँ...

विद्युत् नपुगेका ठाउँमा सौर्य ऊर्जा

पोखरा । राष्ट्रिय प्रसारण लाइन नपुगेका गण्डकी प्रदेशका सात स्थानीय तहका १२ सय पाँच घरधुरीमा घरेलु सौर्य ऊर्जा प्रविधि जडान गरिएको छ । मुस्ताङ, म्याग्द...

विदेशमा अभिमुखीकरण गर्दै जसपा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले आइतबारदेखि मुलुक बाहिर रहेका नेपालीका लागि विधानमाथि अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ।  पार्टीका विभिन्न...

इन्डो-प्यासिफिक सम्मेलनमा सहभागी हुन नयाँदिल्ली जाँदै प्रधानसेनापति शर्मा

काठमाडौं । १३ औं इन्डो-प्यासिफिक सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री सेनापति प्रभुराम शर्मा आज भारतको नयाँदिल्ली जाँदैछन्। शर्मा बिहान साढे १० बजे न...

आजको मौसम पूर्वानुमान : कहाँ-कहाँ पर्ला पानी ?

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि अवस्थित छ । साथै भारतको दक्षिण पश्चिम बिहार आसपासमा...

रास्वपा सांसद निशा डाँगीको अनुभव- सोचेअनुरुप काम गर्न र सरकारलाई घच्घच्याउन सकेनौं

काठमाडौं । “सोचेअनुरुप काम गर्न नसक्दा म आफैँ पनि सन्तुष्ट छैन” विधायिकाको भूमिकाबारे सङ्घीय सांसद निशा डाँगीले सांसदहरू आफ्नो मुख्य भूमिकामा धेरै हदस...

पुराना मान्यतालाई भत्काउँदै नेपाली चलचित्र

काठमाडौं । विसं २०६३ पश्चात् अन्य क्षेत्रझैँ चलचित्र क्षेत्रमा पनि परिवर्तन देखियो । प्रविधिको विकाससँगै चलचित्र निर्माणमा नयाँ र जनचासोका विविध विषयल...

सन्दीपविरुद्ध बलात्कार मुद्दाको अन्तिम सुनुवाइ आज

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा विचाराधीन मुद्दाको अन्तिम सुनुवाइ गर्न आज पेसी तोकिएको छ।  यसअघि यही असोज १ गतेक...

राहत र पेन्सन बञ्चित शिक्षकले आजदेखि आन्दोलनलाई थप सशक्त बनाउने

काठमाडौं । राहत शिक्षक र पेन्सन बन्चित शिक्षकले  जारी आन्दोलनलाई आजदेखि थप चर्काउने भएको छ। शनिबार नेपाल राहत शिक्षक केन्द्रीय समिति र पेन्सन बन्चित श...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Alphabet Education Consultancy Pioneer Software Technologies Salt Trending