काठमाडौं । स्थानीय निर्वाचनअन्तर्गत पुनः मतदान भएको बाजुराको बुढीगंगा नगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ।
जारी मगगणनाअनुुसार मेयर उपमेयरमै नेकपा एमालेले अग्रता कायमै राखेको छ। ७ हजार ४१९ मतगणना हुँदा मेयरमा नेकपा एमालेका रामबहादुर बानियाँ ३ हजार ८८१ मतसहित अग्रस्थानमा छन्।
भने, उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका रंगबहादुर खातीले ३ हजार १०१ मत ल्याएका छन्। खाती ७८० मतान्तरले पछाडि छन्।
यस्तै, उपमेयरमा नेकपा एमालेकै मायाकुमारी खडका (कुँवर) ले ३ हजार ७ ५३ मतसहित अग्रता कायम राखेकी छन्।
उनकी प्रतिस्पर्धी कांग्रेसकी रीता शाहीले ३ हजार १५३ मत प्राप्त गरेकी छन्। उपमेयरामा ६०० मतको अन्तर छ।
१० वडा रहेको बुढीगंगाको ८ वडाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। जसमध्ये मतगणना सम्पन्न भएका वडा नम्बर १, २, ३, ९ र १० मा एमाले विजयी भएको छ। भने, ४, ७ र ८ मा कांग्रेस विजयी भएको छ।
अहिले वडा नम्बर ५ र ६ को मतगणना जारी छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक २५ गते, २०८१ - ०९:४४
बागलुङ । कोरोना महामारीका कारण गाउँघरमा हिँडडुल, आउजाउ ठप्प थियो । विद्यालय बन्द थिए । घरछेउको पुख्र्यौली बारी बाँझो भएको धेरै वर्ष भइसकेको थियो । ...
कार्तिक २५ गते, २०८१ - ०९:३८
सुनसरी । इटहरी उपमहानगरपालिका–७ का ६२ वर्षीय राजकुमार श्रेष्ठले विगत २१ वर्षदेखि बेतका फर्निचर बनाएर जीवन गुजारा गरिरहेका छन्। उनी भारतको सिलगुडीबा...
कार्तिक २५ गते, २०८१ - ०९:३३
काठमाडौं । रााष्ट्रिय परीक्षा बोर्डले विगतको परीक्षामा ११ र १२ उत्तीर्ण हुन नसकेका झण्डै १४ लाख विद्यार्थीका लागि एकपटक मौका परीक्षा दिन पाउने व्यवस्थ...
कार्तिक २५ गते, २०८१ - ०९:२७
म्याग्दी । केही वर्षअघिसम्म गाउँलेको खान्की भनेर हेपिएको कोदो हिजोआज सहरबजारका गन्यमान्यले पनि खोज्न थालेपछि जिल्लाका ग्रामीण भेगमा कोदोखेती विस्तार भ...
कार्तिक २५ गते, २०८१ - ०८:२५
सहकारी प्रकरणमा सरकार राजनीतिक रूपमा प्रतिस्पर्धामा रहेको शक्तिलाई कमजोर पार्न खोज्दैछ
कार्तिक २५ गते, २०८१ - ०८:१६
काठमाडौं । नेकपा एमालेले आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि ३३ ठाउँमा आफ्ना उम्मेदवारको नाम टुंगो लगाएको छ। शनिबार बसेको सचिवालय बैठकले तल्...
कार्तिक २५ गते, २०८१ - ०७:५७
काठमाडौँ । वैदेशिक रोजगारीमा दुबई पठाइदिने बहानामा रकम ठगेको अभियोगमा धादिङ गङ्गाजमुना गाउँपालिका–४ का सञ्जीव गुरूङ र क्यानडामा अध्ययनरत विद्यार्थीको...
कार्तिक २५ गते, २०८१ - ०७:५१
बाँके । नेपालगञ्ज उपमहानगरपालिका–१० आदर्शनगर निवासी रीता गुरुङ वैदेशिक रोजगारीबाट फर्किएर अहिले स्वदेशमै उद्यममा लागेकी छन् । उनले दुई वर्षदेखि सेल...
कार्तिक २५ गते, २०८१ - ०७:४६
काठमाडौं । गत अक्टोबर २७ तारिखको बिहान ८ बजे लुक्लाबाट हेलिकप्टरमार्फत गोरकसेपमा ओर्लँदै गर्दा खुुसीले मन चङ्गा थियो । चहकिलो घाम, मज्जाले खुलेको मौसम...
कार्तिक २५ गते, २०८१ - ०७:३५
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकले आइतबारका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ र...
प्रतिकृया लेख्नुहोस्: