काठमाडौँ । नेपालमा एकै दिन ९१५ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा ६ हजार २ नमुना परीक्षणमा ९१५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको हो ।
३ हजार ९१ पीसीआर परीक्षणमा ५९० र २ हजार ९११ एन्टिजेन परीक्षणमा ३२५ जना संक्रमित फेला परेका हुन् ।बुधबारसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ४३३ पुगेको छ ।
२४ घण्टाको अवधिमा ३०१ जना निको भएका छन् । २४ घण्टामा ५५ हजार ५५९ जनाले खोप लगाएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २४ गते, २०८१ - ११:५८
इटहरी। धरान उपमहानगरपालिका प्रमुख हर्कराज साम्पाङलाइ कारवाहीको माग गर्दै सुनसरीका पत्रकारहरूले मौन जुलुस निकालेका छन् । समाचारको बिषयलाइ लिएर पछिल...
मंसिर २४ गते, २०८१ - ११:४३
पोखरा । रास्वपाका सभापति रवि लामिछानेलाई काठमाडौँ ल्याउ पोखरा विमानस्थल पुर्याइएको छ। उनलाई काठमाडौँ ल्याएर काठमाडौँबाट फेरि सिमरा हुँदै पर्सा लैजा...
मंसिर २४ गते, २०८१ - ११:२८
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ । अर्थ मन्त्रालयमा भएको ...
मंसिर २४ गते, २०८१ - १०:५९
काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गतको खेलमा एट्लेटिको म्याड्रिडले जित हासिल गरेको छ। सोमबार बिहान राति भएको खेलमा एट्लेटिकोले सेभिल्लालाई ४-३ गोलले...
मंसिर २३ गते, २०८१ - १७:२२
झापा। प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक व्यापारिक कम्प्लेक्स नयाँ तरिकाको विकास कसरी गर्न सकिन्छ भन्ने कुराको नमुना भएको बताएको छन्। भव्य ...
मंसिर २३ गते, २०८१ - १७:०४
दमाकस्क। सिरियाका पर्यटन मन्त्रीले कर्मचारीहरूलाई काममा फर्कन आग्रह गरेकी छन् । बिद्रोहीले राजधानी सहर कब्जा गरे पछि स्थित सहज बन्दै गएको भन्दै उनले क...
मंसिर २३ गते, २०८१ - १६:५०
झापा। प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक टावरको उदघाटन गरेका छन् । दमक नगरपालिका ३, दापगाछीस्थित दमक व्यापारिक कम्प्लेक्सको आज उद्घाटन गरेका हु...
मंसिर २३ गते, २०८१ - १६:३५
काठमाडौँ। बलियो टोली सुदूरपश्चिम रोयल्सलाई हराउँदै चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) मा तेस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्त...
मंसिर २३ गते, २०८१ - १६:२४
दमास्कस। सिरियामा रहेको इरानी दूतावासमा आक्रमण भएको छ । दमास्कसस्थित इरानी दूतावासमा आक्रमण भएको इरानी सञ्चारमाध्यमले जनाएका छन् । अरबी समाचार स...
मंसिर २३ गते, २०८१ - १६:१८
बग्दाद । इराकले सिरियाली सैनिक र नागरिकहरूलाई समायोजन गर्न काम गरिरहेको छ । करिब २ हजार नियमित सैनिक हिजो इराकमा प्रवेश गरेका थिए र तीमध्ये केहीले अहि...
प्रतिकृया लेख्नुहोस्: