काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आगामी प्रतिनिधि सभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने घोषणा गरेकी छन्।
बुधबार आयोजित एक कार्यक्रमबीच अध्यक्ष चौधरीले उक्त घोषणा गरेकी हुन्।
रञ्जिता २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित रेशम चौधरीकी श्रीमति हुन्। टीकापुर घटनामा दोषी रहेको अभियोगमा रेशम चौधरी कारागारमा छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २६ गते, २०८१ - ०९:३३
काठमाडौं । आइतबार काठमाडौँमा राजावादीहरूले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा निकालेको जुलुसमा भारतीय राज्य उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यन...
फाल्गुन २६ गते, २०८१ - ०९:२६
इजरायलले गाजामा बन्द गर्यो विद्युत आपूर्ति, पानी पनि नदिने
फाल्गुन २६ गते, २०८१ - ०९:१८
काठमाडौं । नेपालमा 'राजावादी' भनेर चिनिने राजनीतिक शक्तिहरूले राजतन्त्र पुनर्बहालीको मागसहित पछिल्लो समय शक्ति प्रदर्शन बाक्लो बनाएका छन्। ...
फाल्गुन २६ गते, २०८१ - ०९:०४
काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ। अध्यक्ष प्रचण्डको निवास खुमलटारमा ८ बजेदेखि बैठक बसिरहेको हो। तराई-मधेस जागरण अभियान बीचम...
फाल्गुन २६ गते, २०८१ - ०८:५४
काठमाडौँ । जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका एक फरार प्रतिवादीलाई प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट पक्राउ गरी सार्वज...
फाल्गुन २६ गते, २०८१ - ०८:३६
रामपुर । खेतबारीमा किसानहरु आलु खन्ने काममा व्यस्त छन् । आलु खन्ने र उत्पादित आलु घरघरमा थन्क्याउने कार्य भइरहेका छन् । व्यावसायिक उत्पादनका लागि आलु ...
फाल्गुन २६ गते, २०८१ - ०८:३१
तनहुँ । तनहुँको भानु मार्गको काम पछिल्लो समय तीव्र रूपमा अगाडि बढेको छ । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको पहिचानलाई जीवन्त राख्ने उद्देश्यले ...
फाल्गुन २६ गते, २०८१ - ०७:२७
काठमाडौँ । हाल देशमा पश्चिमी साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतय...
फाल्गुन २६ गते, २०८१ - ०७:२४
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थो...
फाल्गुन २६ गते, २०८१ - ०७:२०
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई एक लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ । आइतबार राप्रपाले गरेको पूर्...
प्रतिकृया लेख्नुहोस्: