Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

बागमती प्रदेशमा माओवादीले तोक्यो चुनावी कमाण्डर, को कहाँ ? (सूचीसहित)

खबरडबली संवाददाता

काठमाडौँ ।  नेकपा माओवादी केन्द्रले बागमती प्रदेशका १३ वटै जिल्लाका चुनावी कमाण्डर तोकेको छ। पदाधिकारी र प्रदेशमा कार्यक्षेत्र भएका केन्द्रीय सदस्यहरुको बैठकले प्रदेश र संघीय चुनावका लागि कमाण्डर तोकेको हो। 

१२ भदौमा प्रदेश कार्यालय बबरमहलमा बसेको बैठकले सबै जिल्ला र केही प्रदेशका निर्वाचन क्षेत्रमा चुनावी कमाण्डर तोकेको जानकारी गराइएको छ। 

बैठकले प्रदेश इन्चार्ज, सहइन्चार्ज र सबै केन्द्रीय सदस्यहरूको समेत चुनावको लागि कार्यक्षेत्र निर्धारण गरेको छ। जसअनुसार नारायण दाहाल, सूर्य सुवेदी पथिक, ईश्वरी भट्टराई लगायत नेताहरू चितवनमा खटिनेछन्। 

कुन जिम्मेवारीमा को कहाँ?

(क) सरकार सञ्चालन संयन्त्र –क. नारायण दाहाल, ज्ञानु वस्नेत
(ख) जन वर्गीय संगठन –क. सूर्य सुवेदी
(ग) मोर्चा संगठन – क. हित बहादुर तामाङ
(घ) विभागहरु –क. इश्वरी भट्टराई 
(ङ) संघ र प्रदेशको निर्वाचन क्षेत्र कमाण्डको कमाण्ड प्रमुख

काठमाडौं
–संघीय निर्वाचन क्षेत्र  १ अनिल शर्मा
–संघीय निर्वाचन क्षेत्र  २ कुमार पौडेल
–संघीय निर्वाचन क्षेत्र  ३.बद्री बजगाई
–संघीय निर्वाचन क्षेत्र ३ (ख) अमरध्वज लामा 
–संघीय निर्वाचन क्षेत्र ४ गोविन्द वटाला
–संघीय निर्वाचन क्षेत्र ५ कल्पना शर्मा
–संघीय निर्वाचन क्षेत्र ६ हिमाल शर्मा
–संघीय निर्वाचन क्षेत्र  ६ (क) कौशर शाह
–संघीय निर्वाचन क्षेत्र ७ मुक्ति प्रधान
–संघीय निर्वाचन क्षेत्र ७ (क) रामबाबु फँयाल
–संघीय निर्वाचन क्षेत्र  ८ सरिता महर्जन
–संघीय निर्वाचन क्षेत्र  ९ शंकर दुलाल
–संघीय निर्वाचन क्षेत्र १० क.अञ्जना विशंखे
–संघीय निर्वाचन क्षेत्र १० (क) धन बहादुर महर्जन
–संघीय निर्वाचन क्षेत्र १०(ख)पार्वती थापा
–जिल्ला इञ्चार्ज— कुमार पौडल  
–कामनपा इञ्चार्ज —मुक्ति नारायण प्रधान

भक्तपुर
–संघीय निर्वाचन क्षेत्र १ दिलिप प्रजापति
–संघीय निर्वाचन क्षेत्र १ (क)उर्मिला श्रेष्ठ
–संघीय निर्वाचन क्षेत्र २ देवेन्द्र श्रेष्ठ
–संघीय निर्वाचन क्षेत्र २ (क) डि.पी.ढकाल
जिल्ला इञ्चार्ज— दिलिप प्रजापति

ललितपुर 
–संघिय निर्वाचन क्षेत्र १ गंगा पराजुली
–संघिय निर्वाचन क्षेत्र २. पद्मा राई
–संघिय निर्वाचन क्षेत्र ३. हरी दाहाल
–संघिय निर्वाचन क्षेत्र३ (क) उर्मिला लामा
–जिल्ला इञ्चार्ज – हरी दाहाल
–जिल्ला सहइञ्चार्ज – दिपेश महर्जन
–लपुमनपा इन्चार्ज– राजकाजी महर्जन

काभ्रे
–संघीय निर्वाचन क्षेत्र १ सूर्यमान दोङ
–संघीय निर्वाचन क्षेत्र १(क) रत्न ढकाल 
–संघीय निर्वाचनक्षेत्र १(ख)कृष्ण अधिकारी 
–संघीय निर्वाचन क्षेत्र २ रुकु चौंलागाई
–संघीय निर्वाचन क्षेत्र २ (क) तेज बहादुर मिजार, भरत लामिछाने
–संघीय निर्वाचन क्षेत्र २ (ख) मिना तामाङ
–जिल्ला इञ्चार्ज — क. सूर्यमान दोङ

सिन्धुपाल्चोक 
–संघिय निर्वाचन क्षेत्र १ माधव सापकोटा
–संघीय निर्वाचन क्षेत्र १ (ख)अमृता नेपाल
–संघीय निर्वाचन क्षेत्र २ युवराज दुलाल
–संघीय निर्वाचन क्षेत्र २ (ख) चन्द्र बहादुर थापा

दोलखा 
–संघीय निर्वाचन क्षेत्र– देवी खड्का
–संघीय निर्वाचन क्षेत्र (क) नविन जिरेल, शंकर लामा, विशाल खड्का
–संघीय निर्वाचन क्षेत्र (ख) गोपाल पाण्डे, नर बहादुर पाख्रिन

रामेछाप 
–संघीय निर्वाचन क्षेत्र– श्याम कुमार श्रेष्ठ
–संघीय निर्वाचन क्षेत्र (क) लक्ष्मी गरुङ
–संघीय निर्वाचन क्षेत्र (ख)सुनिता गौतम
–जिल्ला इञ्चार्ज- क. श्याम कुमार श्रेष्ठ

सिन्धुली 
–संघीय निर्वाचन क्षेत्र १ दीर्घ श्रेष्ठ
–संघीय निर्वाचन क्षेत्र २ वसन्त माझी
–जिल्ला इञ्चार्ज – क.राजन दाहाल

मकवानपुर 
–¬संघीय निर्वाचन क्षेत्र १ विजय गौतम, प्रल्हाद वुढाथोकी 
–संघीय निर्वाचन क्षेत्र १ (क) प्रमिला पुलामी
–संघीय निर्वाचन क्षेत्र १ (ख) मान कुमारी नेपाली
–संघीय निर्वाचन क्षेत्र २ कुमारी मोक्तान
–संघीय निर्वाचन क्षेत्र २ (क) सन्तोष विष्ट
–संघीय निर्वाचन क्षेत्र २ (ख)रामनारायण विडारी
–जिल्ला इञ्चार्ज - क. कुमारी मुक्तान 

चितवन 
–संघीय निर्वाचन क्षेत्र १ कञ्चन खनाल
–संघीय निर्वाचन क्षेत्र २ घनश्याम दाहाल
–संघीय निर्वाचन क्षेत्र २ (ख)रणेन्द्र वराइली
–संघीय निर्वाचन क्षेत्र ३ रेणु दाहाल
–संघीय निर्वाचन क्षेत्र ३ (क)गंगा बेलबासे,ठाकुर ढकाल 
–संघीय निर्वाचन क्षेत्र ३ (ख) यम बहादुर परियार, क.बुद्धी नेपाली
–जिल्ला इन्चार्ज — क.रेणु दाहाल
                      
धादिङ 
–संघीय निर्वाचन क्षेत्र १ शालिकराम जमकटेल
–संघीय निर्वाचन क्षेत्र २ दिपा शिंखडा
–जिल्ला इञ्चार्ज क।शालिकराम जमकटेल
       
नुवाकोट 
–संघीय निर्वाचन क्षेत्र १ हित बहादुर तामाङ
–संघीय निर्वाचन क्षेत्र २ विमला सुवेदी
–जिल्ला इञ्चार्ज — क.विमला सुवेदी

रसुवा 
संघीय निर्वाचन क्षेत्र– इन्द्र गोतामे

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पेट्रोल र डिजेलमा किन भयो भारी मूल्य वृद्धि ? यस्तो छ निगमको जवाफ

प्रतिसिलिन्डर २१६ रुपैयाँ बढेर आए पनि ग्यासको मूल्य नबढाएको प्रस्टीकरण

पूर्वी नाकाबाट भित्रिए छ हजार ७ सय ९१ पर्यटक

झापा । पूर्वी नाका काँकडभिट्टा हुँदै आठ महिनामा छ हजार ७९१ तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालय काँकडभिट्टाका कार्यालय प्र...

बाजुराको उच्च भेगमा वर्षात्सँगै हिमपात हुँदा किसान खुसी

बाजुरा । यहाँस्थित उच्च लेकाली भेगमा गएरातिदेखि  वर्षासँगै हिमपात भएको हो । गत माघ दोस्रो सातापछि पनि जिल्लाको उच्च भेगमा वर्षासँगै हिमपात भएको थियो ।...

कांग्रेस समानुपातिकमा सभापतिका ससुरादेखि पूर्वराष्ट्रपतिका छोरासम्म

काठमाडौं । ‘थ्रेसहोल्ड’ कटाएका ६ वटा राजनीतिक दलले समानुपातिकतर्फ प्राप्त गरेको सिटअनुसारका सांसदको नाम तय गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास...

मध्यपूर्व युद्धको असर : नेपालमा पनि पेट्रोल १५, डिजेल र मट्टीतेल १० रुपैयाँले महँगियो

अब काठमाडाैंमा प्रतिलिटर पेट्रोल १७२ र डिजेल–मट्टीतेल १५२ पर्ने

नयाँ सरकारले तत्काल सामना गर्नुपर्ने अर्थतन्त्रका चार मुख्य चुनौती

काठमाडौं । नवनिर्वाचित सरकारले शासन सम्हालेको करिब दुईअढाई महिनामै नयाँ बजेट ल्याउनुपर्ने छ। अबको केही दिनमा नयाँ सरकार गठन भइसक्ने आकलनका माझ उक्त...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न व्यवसायीको माग

रूपन्देही । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा पनि पूर्ण क्षमतामा सञ्चालन हुन नसकेपछि रूपन्देहीका उद्योगी र व...

कुवेतमा रहेका नेपालीलाई साउदी अरब हुँदै फर्किन अनुरोध

काठमाडौँ । कुवेतस्थित नेपाली दूतावासले नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपालीलाई साउदी अरब हुँदै फर्किन अनुरोध गरेको छ । दूतावासले विज्ञप्तिमार्फत...

रवि लामिछानेविरुद्धको रिटमा आज सुनुवाइ हुने

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता गर्न...

त्रिविमा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्ययन हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्ययन हुने भएको छ । त्रिवि मानविकी तथा सामाजिक शास्त्र स...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: