NTC Banar
Khabar Dabali १४ माघ २०७९ शनिबार | 28th January, 2023 Sat

थप तीन सय जनामा कोरोना सङ्क्रमण पुष्टि

Golden Oak
खबरडबली संवाददाता
काठमाडौं । पछिल्लो समय थप तीन सय जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो अवधिमा  चार हजार पाँच सय ९० जनाको कोरोना परीक्षण गरिएको थियो ।
 
एक सय २४ जना कोरोनाबाट निको भइ घर फर्किएका छन् । निको हुने प्रतिशत ९८।६ प्रतिशत छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार चार सय ५७ जना छ ।
 
यस्तै आज कोरोना भाइरसको सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन । हाल पाँच सयभन्दा बढी सङ्क्रमित भएको जिल्ला काठमाडौँ तथा दुई सयभन्दा बढी सङ्क्रमित भएको जिल्ला ललितपुर छ । सङ्क्रमित शून्य भएका जिल्लामा मनाङ, मुस्ताङ, हुम्ला, डोल्पा, जुम्ला, पश्चिम रुकुम, मुगु र बझाङ छन् ।
 
यस्तै होम आइसोलेसनमा दुई हजार तीन सय आठ जना, संस्थागत आइसोलेसनमा एक सय ४९, सघन उपचार कक्ष ९आइसियु०मा ३५ र भेन्टिलेटरमा तीन जनाको उपचार भइरहेको छ । पछिल्लो समय कोरोना भाइरसविरुद्धको खोप तीन लाख ५९ हजार ६५ जनाले लगाएका छन् । 
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अमेरिकी उपमन्त्री नुल्यान्ड नेपाल आउँदै

काठमाडौं । संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्ड दुई दिने भ्रमणका लागि यही माघ १५ गते नेपाल आउँदै छिन् । भ्रमणको क्रम...

उपप्रधानमन्त्री लिङ्देन र बेलायती राजदूत पोलिटवीच भेटवार्ता

काठमाडौ । उपप्रधान एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्रप्रसाद लिङ्देन र नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत निकोला पोलिटबीच भेटव...

चितवन–२ मा उपनिर्वाचन हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने विजयी भएको चितवन २ मा उपनिर्वाचन हुने भएको छ । सर्वोच्च अदालतले शुक्रबार लामिछानेको नागरिकता अवैध...

प्रधानमन्त्री प्रचण्डले लिए गृह मन्त्रालयको जिम्मेवारी

काठमाडौं । रवि लामिछानेले उपप्रधान तथा गृह मन्त्रीबाट राजीनामा बुझाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह मन्त्रालयको जिम्मेवारी लिएका छन् ...

रवि लामिछानेले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

काठमाडौँ । रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा दिएका छन् । शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री ...

प्रधानमन्त्रीलाई भेटेर राजीनामा बुझाउँदै रवि

काठमाडौं । सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएका रवि लामिछानेले राजीनामा दिने भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर उनले राजीनाम...

रवि लामिछानेको प्रतिक्रिया: म अनागरिक भएँ, अदालतको फैसला स्वीकार गर्छु

काठमाडौं । उपप्रधानमन्त्री तथा गृह मन्त्री रवि लामिछानेले सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्ने बताएका छन्। सर्वोच्च अदालतले नागरिकता सम्बन्धी मुद...

सर्वोच्चबाहिर रविका कार्यकर्ताको नाराबाजी, केही पक्राउ

काठमाडौ । सर्वोच्च अदालत परिसरबाहिर रवि लामिछानेका कार्यकर्ता तथा समथर्कले नाराबाजी गरेका छन्।  सर्वोच्चको संवैधानिक इजलासले  शुक्रबार लामिछानेको न...

रवि लामिछानेको उपप्रधान तथा गृहमन्त्री पद पनि खारेज (फैसलाको पूर्णपाठ)

काठमाडौं । सर्वोच्च अदालतले सांसद पद खारेज गरेसँगै रवि लामिछानेको उपप्रधान तथा गृहमन्त्री पद पनि खारेज गरेको छ । यससँगै उनको उपप्रधानमन्त्री तथा गृ...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page