काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र नक्सा पास नगरी बनाइएका घर तथा भवनको नक्सा पास ९० दिनभित्र गरिसक्न आग्रह गरेको छ।
महानगरको शहरी व्यवस्थापन विभागले आज सार्वजनिक सूचना निकालेर सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिको भवनको समेत नक्सा पास गर्न भनिएको छ।
नक्सा पास नगरी बनेका यस्ता संरचना ९० दिनभित्र नक्सा पास नगरे महानगरले कारबाही प्रक्रिया अघि बढाउने पनि चेतावनी दिएको छ।
‘मापदण्ड अनुकूल रहेका भवन वा घरको नक्सा ९० दिनभित्र पास गर्न अनुरोध गरिन्छ,’ सूचनामा उल्लेख छ।
यस्तै, महानगरले घरको सीमा पर्खालको नक्सा पास गर्न पनि भनेको छ।
नक्साविनै बनाइएका सीमा पर्खाल (कम्पाउन्ड वाल) ३५ दिनभित्र भत्काउन पनि महानगरले आग्रह गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक २६ गते, २०८१ - ०९:३३
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज बिहान सुनसरीको धरान जाँदैछन्। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोहमा भाग ...
कार्तिक २६ गते, २०८१ - ०९:२९
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–१ खहरेमा रहेको सिद्ध आधारभूत विद्यालय स्थापना भएको चार दशकपछि पक्की भवन निर्माण भएको छ । विभिन्न निकायको अनुदा...
कार्तिक २६ गते, २०८१ - ०९:२५
काठमाडौं । नोभेम्बर ५ मा निर्वाचन सकिएपछि डोनल्ड ट्रम्प विजयी हुने सङ्केत देखा पर्दा ४७ वर्षीया नोराले निकै छटपटाएर रात बिताइन्। उनी विगत २४ वर्षदे...
कार्तिक २६ गते, २०८१ - ०८:५८
काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा अहिले बैठक बसिरहेको छ। आजको बैठकमा...
कार्तिक २६ गते, २०८१ - ०८:४९
काठमाडौं । पक्राउ परेका अभियुक्तको बयान र प्राविधिक विश्लेषणमा कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारी मानव तस्करीमा...
कार्तिक २६ गते, २०८१ - ०८:४२
नवलपरासी । नवलपरासी(बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले दुध उत्पादक किसानलाई प्रतिलिटर रु २० अनुदान दिने भएको छ । गाउँपालिकाले गत आर्थिक...
कार्तिक २६ गते, २०८१ - ०८:३८
काभ्रे । कात्तिक शुक्ल पूर्णिमा तिथि, शान्तिका प्रतीक गौतम बुद्धको पूर्वजन्ममा ‘राजकुमार’ले देहत्याग गरी बघिनीलाई जीवन प्रदान गरेको भनिइएको दिन । गौतम...
कार्तिक २६ गते, २०८१ - ०८:३२
चितवन । जिल्लामा आलुका जातको अध्ययन सुरु गरिएको छ । जिल्ला कृषि विकास कार्यालय चितवनले आफ्नो वार्षिक कार्यक्रमअन्तर्गत धान, मकै र आलुको उन्नत जात तथा ...
कार्तिक २६ गते, २०८१ - ०७:४४
काठमाडौं । २६ वर्षअघिको कुनै दिन । सरुभक्त श्रेष्ठका रचनाहरु कन्दरा ब्यान्डका ‘भोकलिस्ट’ विवेक श्रेष्ठको हातमा पर्यो । जुन रचना पढ्यो उत्तिकै लोभ लाग...
कार्तिक २६ गते, २०८१ - ०७:३९
काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले आज रुपन्देही लैजाने तयारी गरेको छ। २४ दिन...
प्रतिकृया लेख्नुहोस्: