Ntc summer Offer
Khabar Dabali १८ पुष २०८१ बिहीबार | 2nd January, 2025 Thu
Investment bank

चाडपर्व लक्षित बजार अनुगमनका लागि निर्देशन

खबरडबली संवाददाता

काठमाडौं । चाड पर्व नजिकिँदै गर्दा आवश्यक उपभोग्य वस्तुहरुको व्यवस्थापन र बजार अनुगमनका लागि नेपाल सरकारले सम्बन्धित मन्त्रालय र निकायलाई सक्रिय तुल्याएको छ ।

नेपाल सरकारका मुख्यसचिव शङ्करदास वैरागीको संयोजकत्वमा रहेको संयुक्त बजार अनुगमन प्रणाली, सार्वजनिक सेवा प्रवाहमा सुधार तथा आसन्न चाडपर्वमा वस्तु तथा सेवाको सहज आपूर्ति र व्यवस्थापनका विषयमा केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिको ६२औँ बैठकले सो निर्देशन दिएको हो ।

बैठकले बजार अनुगमनका लागि सूचना सङ्कलन, प्रविधिको प्रयोग र जोखिममा आधारित बनाउने सम्बन्धमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई मापदण्ड तयार गरी अनुगमन प्रणालीको अभिवृद्धि गर्ने, सार्वजनिक यातायातको भाडा दर, यात्रु सिट, क्षमताका आधारमा अनलाइन टिकेटिङको अगुगमन गर्न निर्देशन दिएको छ । सो मन्त्रालयले अत्यावश्यक वस्तुको पाक्षिक मूल्यसूची अद्यावधिक प्रोफाइल तयार गर्नुपर्नेछ ।

कोभिडसम्बन्धी स्वास्थ्य मापदण्ड र डेङ्गु रोग नियन्त्रण तथा उपचारको प्रभावकारी कार्यक्रम सञ्चानलन गर्न गृह मन्त्रालयमार्फत प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिई व्यवस्था मिलाउने र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा स्वास्थ्य संस्थाहरुमा आवश्यक उपकरणको उपलब्धबारे अनुगमन गर्न भनिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता महादेव पन्थले जानकारी दिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

२५ वर्षमुनिका लेखकलाई नेपालयको खुला आह्वान

काठमाडौं । नेपाली प्रकाशनको फाँटमा नवीनताको पाटो उघार्दै ‘पल्पसा क्याफे’ उपन्यासमार्फत उदाएको पब्लिकेसन नेपालय २० वर्ष पुगेको छ। यो लामो यात्रापछि अब ...

मन्त्रिपरिषद् बैठकका २० निर्णय सार्वजनिक (सूचीसहित)

काठमाडौँ। सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्...

अन्ततः बामदेव गौतम नेकपा एसमा प्रवेश गर्ने

काठमाडौं। अन्ततः बामदेव गौतम नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने भएका छन् ।  पार्टी प्रवेशका लागि बिभिन्न चरणमा बार्ता गरिरहेका गौतमले आज नेकपा एसका...

‘मातृभूमि जागरण अभियान' सञ्चालन गर्ने भीम रावलको घोषणा

काठमाडौं। पूर्वउपप्रधानमन्त्री भीम रावलले ‘मातृभूमि जागरण अभियान सञ्चालन गरी देश र जताको हक र हितका लागि सबै देशभक्त इमान्दार शक्ति, व्यक्ति र समुदायल...

भीम रावलको प्रेस वक्तव्यको ३१ पानामा ओलीको आलोचना र प्रश्न, एक पानामा आफ्नो योजना (पूर्णपाठ)

काठमाडौँ । डा.भीम रावलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध प्रश्नको वर्षा गरेका छन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा पूर्वउपप्रधानमन्त्रीसम...

ओलीसँग प्रतिस्पर्धा गरेका कारण निकालियो: भीम रावल

काठमाडौं। नेकपा एमालेबाट निष्कासित पूर्व उपाध्यक्ष भीम रावलले आफुले अध्यक्ष पदमा उम्मेदवारी दिएकै कारण निष्काषन गरिएको दाबी गरेका छन्। बुधबार बबरमह...

नयाँ वर्षमा जानकी मन्दिरमा भिड

जनकपुर। अंग्रेजी नयाँ वर्ष सन् २०२५ को अवसरमा जानकी मन्दिरमा भक्तजनको भिड लागेको छ । आजबाट अंग्रेजी नयाँ वर्ष २०२५ सुरु भएको हो । नयाँ वर्षको अवसरमा ज...

केपी ओलीले केटाहरूलाई रक्सी खुवाएर मविरुद्ध नाराबाजी गर्न लगाएः भीम रावल

काठमाडौँ । नेता भीम रावलले एमालेको चितवनमा भएको महाधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता र शक्तिको दुरुपयोग गरेर अध्यक्षको उम्मेदवार बनेको आफू...

रगत निःशुल्क उपलब्ध गराउनुपर्छः महामन्त्री थापा

चितवन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले रगतको आवश्यकता पर्ने व्यक्तिका लागि निःशुल्क उपलब्ध गराउनुपर्ने बताएको छन ।  नेपाल रेडक्रस सोस...

देशको परिवर्तनमा सञ्चार क्षेत्रको भूमिका अग्रणी छ : डा.शेखर कोइराला

धरान। नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले देशको परिवर्तनमा सञ्चार क्षेत्रको भूमिका अग्रणी रहेको बताएको छन । नेपाल पत्रकार महासङ्घ सुनसर...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy