Ntc summer Offer
Khabar Dabali १३ पुष २०८१ शनिबार | 28th December, 2024 Sat
Investment bank

सांसद विश्वकर्माले भने : महाभियोग प्रतिवेदन तयार छ, निष्कर्ष खण्डको टुंगो शुक्रबारै लाग्छ

खबरडबली संवाददाता

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाभियोगमाथि बयान लिने, छानबिन गर्ने र तथ्य संकलन गरेर प्रतिवेदन तयार भइसकेको छ । महाभियोग सिफारिस समिति सदस्य मीन विश्वकर्माले शुक्रबार निष्कर्ष खण्डको टुंगो लाग्ने जानकारी दिएका छन् । 

महाभियोग सिफारिस समितिको शुक्रबार बिहान बसेको बैठकपछि विश्वकर्माले महाभियोगबारे शनिबारको प्रतिनिधिसभा बैठकमा प्रतिवेदन दिनेगरी तयरी भइरहेको बताएका हुन् ।

'कसुर गरेबापत प्रतिनिधिसभा संसद्मा दर्ता गरेको महाभियोग हो । यसका बारेमा छानबिन चलिराखेको छ । छानबिनमा उहाँको बयान सकिसकेका छौं । उहाँले पोलेका र बोलेका विषयमा पनि सोधपुछ गर्ने क्रम सम्पन्न गरिसकेका छौं,' उनले भने, 'तथ्य, प्रमाण अध्ययन र संकलन गरेका छौं । सँगसँगै सचिवालयले प्रतिवेदनको खाका स्वरुप पनि तयार गर्दैछ । आज हामी निष्कर्ष खण्डमात्रै छलफल गरेर जान्छौं ।'

महाभियोगको प्रतिवेदनमा अल्पमत र बहुमत नगरी साझा निष्कर्ष निकाल्ने तयारी भइरहेको विश्वकर्माले बताए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बंगलादेशमा हसिनाविरुद्ध पिलखाना हत्याकाण्डको अनुसन्धान सुरु

ढाका । बंगलादेशको अन्तरिम सरकारले डेढ दशक पुरानो पिलखाना हत्याकाण्डको छानबिन सुरु गरेको छ । सन २००९ फेब्रुअरी २५–२६ मा ढाकाको बीडीआर (बंगलादेश राइफ...

मुम्बइ हमलाका मास्टर माइन्डको हृदयघातवाट निधन

इस्लामबाद। मुम्बइ हमलाका मास्टर माइन्ड मानिएका आतंकबादी समुहका प्रमुखका निधन भएको छ।भारतीय सञ्चारमाध्यमका अनुसार २६÷११ मुम्बई हमलाका दोषी तथा आतंकवादी...

मौलापुर नपाले दिन्छ जनतालाई निःशुल्क बिजुली पानी

रौतहट। रौतहट स्थित मौलापुर नगरपालिकाले नागरिकको विद्युत महशुल बापत दुई करोड बढी रुपैयाँ नेपाल विद्युत प्राधिकरणलाई बुझाएको छ। सम्पूर्ण कर संगै निःश...

मन्त्रिपरिषद् बैठकका १२ निर्णय (सूचीसहित)

काठमाडौं। सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । पुस ९ गते अर्थात् मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय बिहीबार सिंहदरबारमा पत्...

नेपालले जलवायु न्याय र क्षतिपूर्तिको आवाजलाई सशक्त रूपमा उठाउनुपर्छः परराष्ट्रमन्त्री

काठमाडौं। परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाले नेपालले जलवायु न्याय, जलवायु वित्त र क्षतिपूर्तिको आवाजलाई विश्वस्तरमा नै अझ सशक्त रूपमा उठाउनुपर्ने ...

संसदीय सम्बन्ध बलियो बनाउन ४४ देशसँग संसदीय मैत्री समूह गठन

काठमाडौं। सभामुख देवराज घिमिरेले विदेशी मुलुकसँगको संसदीय सम्बन्धलाई थप बलियो बनाउने गरी अघि बढ्न संसदीय मैत्री समूहका संयोजकहरुसँग आग्रह गरेको छन । ...

दक्षिण कोरियाको विपक्षीद्वारा कार्यवाहक राष्ट्रपतिविरुद्ध महाअभियोग प्रस्ताव दर्ता

सियोल । दक्षिण कोरियाको विपक्षीले बिहीबार कार्यवाहक राष्ट्रपति हान डक–सू विरुद्ध महाभियोग प्रस्ताव दायर गरेको छ । राष्ट्रपति हानले आफ्नो पूर्ववर्ती...

वातावरण रक्षाका लागि नेपालले १७ प्रतिशत भूभाग संरक्षित गरेको छः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका सबै संस्था र व्यक्ति एकजुट भएर जलवायु परिवर्तनका चुनौतीको समाधानमा जुट्नुपर...

तीन दिन पालाे कुरेपछि बल्ल रबि लामिछानेकाे बयान सुरू

पोखरा।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा निलम्बित सांसद रबि लामिछाने विरुद्ध मुद्दा दायर भएसँगै आजदेखि बयान सुरू भएको छ ।  सहकारी प...

असदका सेनाले आक्रामण गर्दा सिरिया सरकारका १४ कर्मचारीको मृत्यु

दमास्कस। अपदस्थ राष्ट्रपति बसर अल असदप्रति वफादार सेनाहरूले गरेको आक्रमणमा परी १४ जनाको ज्यान गुमाएका छन ।  सिरियाका नयाँ विद्रोहीको नेतृत्वमा रहेक...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy