काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘शान्ति लोकतन्त्र, समृद्धि र समाजवादको निम्ति ठुलो पीडा र छटपटी माओवादीलाई भएको बताएका छन् । पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको आत्मकथा लोकार्पण कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।
कार्यक्रममा सहभागीप्रति लक्षित गर्दै प्रचण्डले यस कार्यक्रममा सहभागीहरूमा सबैभन्दा बढी भ्रम छ कि भन्ने परेको बताए । ‘युद्ध र शान्ति माओवादीले के भूमिका खेलिरहेको छ ? माओवादी नेतृत्वले के भनिराखेको छ ? भन्नेमा भ्रम छ’ उनले भने, ‘शान्ति लोकतन्त्र, समृद्धि र समाजवादको निम्ति ठुलो पीडा र छटपटी माओवादीलाई छ । ठुलो त्याग र बलिदानबाट आएको हुनाले माओवादी तपाईँको शान्तिको चाहनासँग एकाकार छ ।’
अध्यक्ष प्रचण्डले युद्धमा सहभागीहरूले सबैभन्दा बढी शान्तिको महत्त्व बुझ्ने गरेको बताए । ‘युद्धमा सहभागीहरूले सबैभन्दा बढी शान्तिको महत्त्व बुझेका हुन्छन् । मान्छेहरू लाग्छ एक पटक युद्धमा गएपछि बढो क्रुरुर छ कि त्यो बढी अमानवीय छ कि त्यो लोकतान्त्रिक छैन कि भन्ने भ्रम हुन्छ’, प्रचण्डले भने, ‘यथार्थ हेर्नुभयो भने चाहे अमेरिका स्वतन्त्र संग्रामको कुरा गरौं, युरोपका ठुला ठुला क्रान्तिको कुरा गरौं । जो ठुला ठुला विद्रोहमा गए शान्ति तिनीहरूले नै बुझे । शान्तिको लागि समाजमा उनीहरुले नै योगदान गरे ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २४ गते, २०८३ - १५:१५
काठमाडौं। नेकपा (एमाले)की उपाध्यक्ष तथा संसदीय दलकी उपनेता पद्मा अर्यालले सरकारको सुशासन अभियानमा आफ्नो पार्टीले रचनात्मक सहयोग गर्ने बताउँदै सरकारलाई...
आषाढ़ २४ गते, २०८३ - १५:०१
धरान। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट बिचौलियाको काम गर्ने गरेको आरोपमा १२ जना पक्राउ परेका छन् । प्रतिष्ठानमा उपचारका लागि आएका ...
आषाढ़ २४ गते, २०८३ - १४:४६
काठमाडौँ। फिफा विश्वकप प्रतियोगिता अन्तर्गत क्वार्टरफाइनलको समीकरण पूरा भई खेल तालिका सार्वजनिक भएको छ । बिहीबारदेखि सेमिफाइनल प्रवेशका लागि विभिन्न श...
आषाढ़ २४ गते, २०८३ - १४:३५
काबुल । गत जुन महिनामा करिब ७६ हजारभन्दा बढी अफगान शरणार्थी छिमेकी मुलुक इरान र पाकिस्तानबाट आफ्नो मातृभूमिमा फर्केको जनाइएको छ । अफगान सरकारका उप प्र...
आषाढ़ २४ गते, २०८३ - १३:५४
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राजुनाथ पाण्डेले मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रका बासिन्दाले खानेपानी नपाए काठमाडौंतर्...
आषाढ़ २४ गते, २०८३ - १३:४४
हेटौँडा। गत भदौमा भएको जेनजी प्रदर्शनका क्रममा नख्खु कारागारबाट फरार भएका लागूऔषध मुद्दाका एक प्रतिवादीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ। लागूऔष...
आषाढ़ २४ गते, २०८३ - १३:३२
काठमाडौं। प्रतिनिधिसभाको बुधबार बसेको दोस्रो बैठकमा पनि विपक्षी दलका सांसदहरूले आफूहरूले उठाएका विषयमा प्रधानमन्त्रीले सदनमै उपस्थित भएर स्पष्ट जवाफ द...
आषाढ़ २४ गते, २०८३ - १३:२०
प्रधानमन्त्रीलाई गाली गर्दा थुन्ने, मन्त्रीले धम्क्याउँदा किन नथुन्ने ?
आषाढ़ २४ गते, २०८३ - १२:५०
काठमाडौं। सभामुख डोलप्रसाद अर्यालले नेकपा एमालेका सांसद राजेन्द्र राईले बुधबारको प्रतिनिधिसभा बैठकमा प्रयोग गरेको असंसदीय अभिव्यक्ति संसद्को अभिलेख (र...
आषाढ़ २४ गते, २०८३ - १२:३९
काठमाडौं। प्रधानमन्त्रीले आज बुधबार दिउँसो ३:३० बजे सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सिंहदरबारमा बस्न...



प्रतिकृया लेख्नुहोस्: