Ntc summer Offer
Khabar Dabali २२ कार्तिक २०८१ बिहीबार | 7th November, 2024 Thu
Investment bank

एमाले रौतहट जिल्ला कमिटी विघटन

खबरडबली संवाददाता

काठमाडौँ । नेकपा एमाले रौतहट जिल्ला कमिटी विघटन भएको छ । शुक्रबार मधेस प्रदेश कमिटी अध्यक्ष रामऔतार यादवले जिल्ला उपाध्यक्ष दीपक राय यादवलाई पत्र पठाउँदै त्रिभुवन साह अध्यक्ष रहेको जिल्ला कमिटी विघटन गरिएको जानकारी दिएका छन् ।

प्रदेश कमिटीले अध्यक्ष साहलगायतका जिल्ला कमिटीका सदस्यहरू पार्टीविरोधी गतिविधिमा लागेकोले जिल्ला कमिटी विघटन गरिएको जनाएको छ ।

एमाले रौतहटका प्रभावशाली नेता प्रभु साहले स्वतन्त्र उम्मेदवारी दिएपछि जिल्ला कमिटी विघटन गरिएको हो । साहले रौतहट क्षेत्र नम्बर ३ मा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्थानीय तह उपनिर्वाचनका लागि एमालेको उम्मेदवार सार्वजनिक

कीर्तिपुर। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आगामी महिना हुने स्थानीय तह उपनिर्वाचनका लागि एक नगरप्रमुख र दुई वडाध्यक्षका उम्मेदवारको नाम सार्वजनिक ग...

बजारमा सुनको मुल्य ह्वात्तै घट्यो, तोलाको कतिमा झर्यो ?

काठमाडौं । बिहिबार नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ। अघिल्लो दिन प्रतितोला ३ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने प्रतितोला ४ हजार रुपैयाँल...

मानवतस्करमा कानुनमन्त्री, मन्त्रीले गरेको सबै दाबि झुटो भएको खुलासा

काठमाडौं । स्वीकृति बेगर जापान पुगेका कोशी प्रदेशका पुर्व आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीको दाबि झुटो साबित भएको छ । उनले भ्रमण दलमा...

रामायणु दुई भागमा रिलिज हुने, राम-सिताको भूमिकामा रणवीर र साई पल्लवी

काठमाडौँ । बलिवुड फिल्म निर्माता नितेश तिवारीको बहुप्रतिक्षित चलचित्र रामायणको औपचारिक घोषणा भएको छ ।  फिल्म दुई भागमा रिलिज हुने घोषणा गरिएको छ । ...

डोनाल्ड ट्रम्प दोस्रो पटक अमेरिकाको राष्ट्रपतिमा विजयी

काठमाडौँ । अमेरिकी राष्ट्रपति पदको चुनावमा ७८ वर्षीय डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि विजयी भएको छन्। कुल ५३८ सिटमा ट्रम्पले २७७ र कमला ह्यारिसले...

आगामी चुनावसम्म नै कांग्रेस–एमालेको सहकार्य - नेता श्रेष्ठ

वालिङ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गोपालमान श्रेष्ठले देशको स्थिरताका लागि कांग्रेस–एमाले एक ठाउँमा उभिएको बताएको छन्। स्याङ्जा...

धनप्रसाद पण्डित इजरायलका लागि राजदूत नियुक्त

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रा. धनप्रसाद पण्डितलाई इजरायलका लागि नेपाली राजदूत नियुक्त गरेको छन् । राष्ट्रपति कार्यालयका उपसचिव एवम् स...

विश्वका नेताद्वारा ट्रम्पलाई बधाइ तथा सहकार्यका लागि प्रतिवद्धता

एलन मस्कको टेस्ला कम्पनीको शेयरमा उछाल

एक हजार ९४ वटा तरकारी तथा फलफूलका नमुना परीक्षण

खजुरा। नेपालगन्जस्थित कृषि विभाग, केन्द्रीय कृषि प्रयोगशाला, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइमा गत आर्थिक वर्ष ०८०/०८१ मा एक हजार ९४ वटा वि...

थाइल्याण्डविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

काठमाडौं । आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा थाइल्याण्डविरुद्धको खेलमा नेपालले टस हारेर ब्याटिङ गर्ने भएको छ । ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy