काठमाडौं । देशभर थप ७ सय ६१ जनालाई डेंगु सङ्क्रमण भएको छ । योसँगै देशभर डेंगु रोगीको सङ्ख्या ४२ हजार ५०४ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जानकारी अनुसार डेंगु रोगबाट थप २ जनाको मृत्यु भएको छ । यो सँगै डेंगुबाट मृत्यु हुनेको संख्या ५१ जना पुगेको छ । गत साउन महिनादेखि सुरु भएको डेंगु रोगको प्रकोप ७७ वटै जिल्लामा फैलिसकेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक २५ गते, २०८१ - १३:३३
सिरहा । छठपर्व सकिए संगै सिरहा सहित तराई मधेसमा दिदीबहिनी र दाजुभाइबीच प्रेमको प्रतीकका रुपमा मनाइने सामाचकेवा पर्व सुरु भएको छ। दिदीबहिनीद्वारा दाजुभ...
कार्तिक २५ गते, २०८१ - १२:४८
विराटनगर । कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री लिलावल्लभ अधिकारी पक्राउ परेका छन् । अधिकारीलाई विराटनगरबाट पक्राउ गरिएको प्रहरी स्...
कार्तिक २५ गते, २०८१ - १२:४१
तनहुँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सबै पार्टीले आर्थिक स्रोत जुटाउने योजना बनाउनु पर्ने बताएको छन् । नेपाली कांग्रेस शुक्लागण्डकी न...
कार्तिक २५ गते, २०८१ - १२:११
लेखनाथ। गोरखा मिडिया नेटवर्कका पूर्व प्रबन्ध निर्देशक रवि लामिछानेलाई प्रहरी हिरासतमै राखेर अनुसन्धान गर्न म्याद थपका लागि आइतबार कास्की जिल्ला अदालतम...
कार्तिक २५ गते, २०८१ - १२:०१
काठमाडौँ । अमेरिकामा राष्ट्रपतीय निर्वाचनको नतिजा घोषणा भइसकेको छ तर केही स्थानमा मतगणना जारी रहेको छ । एरिजोना पनि ती मध्ये एक थियो । शनिबार सार्...
कार्तिक २५ गते, २०८१ - ११:५१
लेखनाथ। बागलुङको ढोरपाटन नगरपालिका प्रमुख देवकुमार नेपालीलाई आइतबार बिहान पोखरा ल्याइएको छ । इमेज बचत तथा ऋण सहकारी संस्थाका पूर्व अध्यक्ष नेपालीलाई स...
कार्तिक २५ गते, २०८१ - ११:२७
काठमाडौँ । डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको अमेरिकी राष्ट्रपतिको चुनौतिको सामना गर्न र आफ्नो सुस्त अर्थतन्त्रलाई पुनरुत्थान गर्न चीनले नयाँ कदम चाले...
कार्तिक २५ गते, २०८१ - ११:०९
काठमाडौँ । भारत र अष्ट्रेलियाबीच हुने बोर्डर–गावस्कर ट्रफीका लागि अस्ट्रेलियाले आफ्नो टिम घोषणा गरेको छ । अष्ट्रेलियाले नोभेम्बर २२ देखि शुरु हुने यस ...
कार्तिक २५ गते, २०८१ - १०:५५
काठमाडौं । आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा ५ सयले घटेर तोलाको एक लाख ६६ हजारमा कारोबार भएक...
कार्तिक २४ गते, २०८१ - १७:०४
बागदाद। इराकका प्रधानमन्त्री मोहम्मद सिया अल–सुदानीले नव निर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फोन वार्ता गर्दै मध्यपूर्वमा “युद्ध अन्त्यका ल...
प्रतिकृया लेख्नुहोस्: