काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको सुरक्षार्थ नेपाली सेना परिचालन भएको छ ।
नेपाल सरकारको सिफारिसमा नेपाली सेनाका परमाधिपतिसमेत रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई परिचालन गर्न स्वीकृति प्रदान गरेकी थिइन् ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार मतदान सुरु हुनुभन्दा १० दिन पहिले तोकिएको स्थानमा पुगी सुरक्षा तयारी सुरु गरेको छ । निर्वाचन सुरक्षार्थ परिचालन भएसँगै एकीकृत सुरक्षा योजनाअन्तर्गत नेपाली सेनाले केन्द्र, प्रदेश र जिल्लामा निर्वाचन सुरक्षा कक्षसमेत स्थापना गरेको छ ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले निर्वाचन सुरक्षार्थ नेपाली सेना गत कात्तिक ४ गतेदेखि परिचालन भई शनिबारसम्म सबै स्थानमा पुगिसकेको जानकारी दिए ।
निर्वाचन सुरक्षार्थ ७७९ स्थानमा कम्पनी अपरेटिङ बेस (सीओपी) तथा पल्टुन अपरेटिङ बेस (पीओवी) स्थापना भइसकेका छन् । एक पल्टुनमा ३९ जना सैनिक रहने र तीन पल्टुन बरबर एक कम्पनी रहने गरी नेपाली सेनाको संरचना रहेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १७ गते, २०८१ - ०९:३४
काठमाडौं । सुतेकै अवस्थामा मानिस हलचल नगरेपछि अस्पताल लैजाँदा अस्पतालले तुरुन्तै मृत घोषित गरेको भन्ने खबर सुन्नुभएको छ? चिकित्सकहरूका अनुसार सुतेक...
पौष १७ गते, २०८१ - ०९:२६
म्याग्दी । गत वर्षको तुलनामा यस वर्ष म्याग्दीमा धान र कोदोको उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार यो वर्ष धान पाँच प्रतिशत र कोदो उत्...
पौष १७ गते, २०८१ - ०९:२०
म्याग्दी । मालढुङ्गा–बेनी सडकअन्तर्गत माझीबस्ती–खनियाघाट खण्डमा कालोपत्र भएको छ । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजनामार्...
पौष १७ गते, २०८१ - ०८:२४
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विश्वविद्यालयमा बन्द, हड्ताल, तालाबन्दी र गुण्डागर्दी स्वीकार्य नभएको बताएकी छन्। भक्त...
पौष १७ गते, २०८१ - ०८:२१
काठमाडौं । कालिमाटी फलफूल तरकारी विकास समितिले बुधबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अध...
पौष १७ गते, २०८१ - ०८:१४
सर्लाही । सर्लाहीमा तीव्र गतिमा रहेको बस पल्टिँदा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ। बलरा नगरपालिका-९, छतौना बोर्डर आउट पोष्ट...
पौष १७ गते, २०८१ - ०७:५०
निर्णयका लागि मन्त्री खड्काले नियुक्त गरेका थिए आफूअनुकूलका दुई सञ्चालक
पौष १७ गते, २०८१ - ०७:४२
काठमाडौं । नेकपा एमालेबाट निष्कासित भएका नेता डा. भीम रावलले आफूमाथिका आरोप खण्डन गर्ने तयारी गरेका छन्। एमालेले आफूमाथि लगाएका आरोपको खण्डन गर्न पत्र...
पौष १७ गते, २०८१ - ०७:३६
बागलुङ । बागलुङ परियार समुदायको पुर्ख्यौली पेसाका रुपमा पञ्चेबाजा हिजोआज अन्य समुदायले पनि बजाउन थालेका छन्। गाउँ तथा सहरमा बिस्तारै पञ्चेबाजा बचाउने ...
पौष १७ गते, २०८१ - ०७:३३
सुन्दरहरैँचा । सुन्दरहरैँचा नगरपालिकाले २५ लाख रुपैयाँ खर्चेर मौरीपालन कार्यक्रम कार्यान्वयन गरेको छ। प्रदेश सरकारसँगको समन्वयमा पालिकाले किसानसँग ...
प्रतिकृया लेख्नुहोस्: