Ntc summer Offer
Khabar Dabali १२ भाद्र २०८२ बिहीबार | 28th August, 2025 Thu
Investment bank

काठमाडौँ २ मा रास्वपाकी सोविता गौतम विजयी

खबरडबली संवाददाता

काठमाडौं । प्रतिनिधिसभा सदस्यतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो जीत हासिल गरेको छ ।

बुधबार बिहान सम्पन्न काठमाडौँ क्षेत्र नं २ को मतगणनाअनुसार प्रतिनिधिसभा सदस्यतर्फ रास्वपाका उम्मेदवार सोविता गौतम विजयी भएकी हुन्। 

सो क्षेत्रका निर्वाचन अधिकृत विमला रेग्मीका अनुसार गौतमले १५ हजार दुई सय २९ मत पाएका छन्। भने उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार मणिराम फुँयालले ११ हजार पाँच सय ५५ मत प्राप्त गरे। 

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कुन्तीदेवी पोखरेलले ११ हजार १४ र नेकपा (माओवादी) का उम्मेदवार ओनसरी घर्तीले ९ हजार ४ सय ४९ मत पाए। 

काठमाडौं क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यतर्फ ५२ हजार नौ सय ५६ मत खसेकोमा दुई हजार एक सय १६ मत बदर भएको थियो । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आन्तरिक किचलो र गुटबन्दीले एकीकृत समाजवादी संकटमा, चार वर्षमै ५० बढी नेताले छाडे

भ्रातृ संगठनमा पनि उस्तै लफडा, युवा संघ र अनेरास्ववियूमा समानान्तर कमिटी

झापामा सवारी दुर्घटनामा एक जनाको मृत्यु, एकै परिवारका चार घाइते

झापा । कनकाई नगरपालिका–८ बिरिङ पुल नजिक सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकै परिवारका चार जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्याल...

साफ यु-१७ च्याम्पियनसिपः नेपाल र बङ्गलादेश भिड्दै

काठमाडौँ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) १७ वर्षमुनिका महिला सम्मिलित प्रतियोगिता (यु–१७) च्याम्पियनसिपअन्तर्गत आज नेपाल र बङ्गलादेशबीच प्रतिस्पर...

दोलखामा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा स्ववियु सभापतिसहित दुई जनाको मृत्यु

दोलखा । दोलखा जिल्लाको भीमेश्वर नगरपालिकामा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा गौरीशङ्कर बहुमुखी क्याम्पसका स्ववियु सभापतिसहित दुई युवकको मृत्यु भएको छ। ...

विद्याबारे ओलीको भाइरल अन्तर्वार्ता- उहाँ एमालेको अध्यक्ष वा प्रधानमन्त्री पनि बन्न सक्नुहुन्छ (भिडिओ)

अहिले फेरिएको बोली- कर्मचारीलाई झुक्याएर रसिद लिनुभयो, छाडेको सदस्यता नवीकरण हुँदैन

जर्मन पत्रिकाको दाबी- ट्रम्पसँग रिसाए मोदीले चार पटक फोन गर्दा पनि उठाएनन्

काठमाडौं । अमेरिकाले भारतमाथि ५० प्रतिशतसम्मको भन्सार शुल्क लगाएको विषयले दुई देशबीचको सम्बन्धमा तनाव सिर्जना भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्...

विदेश पठाइदिन्छुु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा र क्रोएसिया पठाइदिने भन्दै रु १५ लाख २१ हजार ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।...

तीन संसदीय समितिको बैठक बस्दै, यी हुन् कार्यसूची

काठमाडौँ । आज सङ्घीय संसद्का तीन वटा समितिको बैठक बस्दैछन् । राज्य व्यवस्था सुशासन समिति,  विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्योजित विधा...

पर्सा प्रशासनले भन्यो- वीरगञ्जमा हैजा सङ्क्रमण नियन्त्रण बाहिर छैन

वीरगञ्ज । पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तोयनारायण सुवेदीले वीरगञ्जसहित आसपासमा देखिएको हैजाको सङ्क्रमण नियन्त्रणका लागि सामूहिक प्रयास आवश्यक...

एकै महिनामा एक अर्ब ५० करोडको पेट्रोलियम पदार्थ आयात

भद्रपुर । चालु आर्थिक वर्षको पहिलो महिनामा काँकडभिट्टाबाट रु एक अर्ब ५० करोड १३ लाख ६५ हजार मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।  मेची भन्स...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending