Khabar Dabali २० मंसिर २०७९ मंगलवार | 6th December, 2022 Tue

गोरखाबाट करिब साढे १३ हजार मतान्तरका साथ प्रचण्ड विजयी

Golden Oak
खबरडबली संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधिसभा सदस्यमा गोरखा क्षेत्र नम्बर २ बाट विजयी भएका छन् ।

प्रचण्ड २६ हजार १ सय ३ मतसहित दाहाल विजयी बनेका हुन् । उनका निकटतम् प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीले १२ हजार ६ सय ३७ मत पाए । एमालेका अब्दुस मिँयाले भने ७ हजार ३ सय ९३ मत प्राप्त गरे ।

प्रचण्ड चौथो पटक सांसद बनेका हुन् । ०६४ मा रोल्पा र काठमाडौं १० बाट विजयी भएका उनी ०७० मा सिरहा ५ बाट विजयी भएका थिए । 

०७४ मा चितवनबाट निर्वाचित भएका प्रचण्ड यसपटक गोरखा २ बाट विजयी भएका हुन् ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लुम्बिनीमा राजधानीको विवाद, मुख्यमन्त्रीले मध्यराति सुटुक्क दाङ सारे मन्त्रालय

काठमाडौं । स्थायी पूर्वाधारविना मन्त्रालयहरू दाङ नसार्न चौतर्फी दबाब भइरहेको बेला बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका फर्निचरलगायत...

देशभर चिसो बढ्याे, काठमाडौंको न्यूनतम् तापक्रम ६.८ डिग्री

काठमाडौं । देशभर चिसो बढेको छ । तराईमा हुस्सु लाग्न थालेको छ भने काठमाडौंको तापक्रम पनि लगातार घट्न थालेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज...

आर्थिक तरलताले चितवनका पाँच सहकारी समस्यामा

चितवन । भरतपुर महानगरपालिकाभित्र सञ्चालनमा रहेका पाँच सहकारीमा समस्या देखिएको छ । आर्थिक तरलताका कारण सहकारीमा समस्या देखिएको हो । भरतपुर महानगरपाल...

साता दलले कटाए थ्रेसहोल्ड, नेकपा एस राष्ट्रिय दल नबन्ने निश्चित

काठमाडौं । एमालेबाट विभाजन भएर गठन भएको पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी राष्ट्रिय दल नबन्ने निश्चित भएको छ ।  रा...

बिहेको भोज खाएका ८५ जनाभन्दा धेरै बिरामी

काठमाडौं । बिहेमा भोज खाएपछि पाल्पा र प्यूठानका ८५ जनाभन्दा बढी बिरामी परेका छन्।  पाल्पाको बगनासकारी गाउँपालिका चिर्तुङधारा घोरबन्दा र प्यूठान नगर...

भारतले महाकाली मिचेको आरोपसम्बन्धी घटना के हो?

काठमाडौं । आइतवार महाकाली २ का अम्भा दत्त बडु महाकाली नदीमा लुगा धुँदै थिए। अचानक अलि परबाट मानिसहरूको कोलाहल सुरु भएपछि उनको ध्यान नेपाल-भारत जोड्ने ...

देउवाको अनिच्छाले गठबन्धनको बैठकमा गगनलाई बोलाइएन

संसदीय दलमा लड्ने तयारी थालेपछि सन्तुष्ट छैनन् देउवा

२० वर्ष पुगेर विवाह गर्ने किशोरीलाई १० हजार

कालीकोट । कालीकोटको खाँडाचक्र नगरपालिका–१ ले २० वर्ष पुगेर विवाह गर्ने दलित किशोरीलाई रु १० हजार प्रदान गर्ने भएको छ ।  वडाले बालविवाह न्यूनीकरण गर्न ...

परालको गुन्द्री बुन्ने पुर्ख्यौली सीप हराउँदै

नवलपरासी । पहिले–पहिले परालको गुन्द्री नभएको घर नै हुँदैन थियो । पछिल्लो समय गुन्द्री बिरलै देख्न पाइन्छ । कात्तिकमा धान काटेपछि अलि लामो पराल छुट्याए...

छाडा चौपायाबाट किसानलाई बाली जोगाउनै मुस्किल

कञ्चनपुर । कञ्चनपुरमा छाडा चौपायाको समस्या बढ्दै  गएको छ । पछिल्लो समय पशुको संरक्षण नहुँदा दिनप्रतिदिन समस्या बढ्दै गएको हो ।  स्थानीय तहले छाडा पशुच...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page