उदयपुर । धाँधली भएको भन्दै नेकपा एमाले, राप्रपा, जसपासहित केही दलले उदयपुर १ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन रद्द गरी पुनस् मतदानको माग गरेको छ । मतगणना अन्तिम चरणमा पुगेका बेला एमालेसहितका दलले मतगणना रोकेर पुनस् मतदान माग गरेका हुन् ।
एमालेबाट प्रतिनिधिसभामा उम्मेदवार रहेकी मञ्जु चौधरी, प्रदेशसभाका उम्मेदवार कुशलबाबु श्रेष्ठ र ईश्वरमणि राउत र राप्रपा, जसपा, जनता प्रगतिशील पार्टी, केही स्वतन्त्र उम्मेदवार गरी १५ जनाले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका छन् ।
मतदाताले मतदानका क्रममा प्रतिनिधिसभाको मतपत्र नपाएको र प्रदेशसभाको मतपत्र एकै व्यक्तिले दुई पटक प्रयोग गरेको उनीहरुले उल्लेख गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ९ गते, २०८० - ०९:०२
ललितपुर । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापनले प्रकाशन गरेको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७८–७९ मा धोबिघाट (दोस्रो) ढल प्रशोधन केन्द्र निर्माण अन...
आश्विन ९ गते, २०८० - ०८:५०
नेपालको निराशाजनक प्रदर्शन
आश्विन ९ गते, २०८० - ०८:४५
निर्वाचन भएको नौ महिना महिनासम्म पनि एउटा विधेयक पारित हुन नसक्नु लज्जाजनक
आश्विन ९ गते, २०८० - ०८:४०
काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने एसियन गेम्स खेल्न चीन जाने भएका छन् । सन्दीपको आज साढे १२ बजेको फ्लाइट छ । सन्दीप आफ्नो मुद्दाको पेशीका कारण ती...
आश्विन ९ गते, २०८० - ०८:२३
काठमाडौँ । क्षयरोगका बिरामीलाई औषधि सेवनका लागि सहज बनाउन ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा क्षयरोग उपचार डट्स केन्द्र स्थापना गरिएको छ । स्वास्थ्य त...
आश्विन ९ गते, २०८० - ०८:०६
दमौली । डेङ्गुको सङ्क्रमणबाट तनहुँमा यसवर्ष तीन जनाको मृत्यु भएको छ । मृत्यु हुने तीनै जना व्यास नगरपालिकाका विभिन्न वडाको रहेका छन् । नगरपालिकाको...
आश्विन ९ गते, २०८० - ०८:०३
काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्ष पनि आगामी दशैंका लागि घटस्थापना आसपासदेखि नयाँ नोट वितरण गर्ने तयारी गरेको छ । राष्ट्र बैंकले प्रतिव्यक्ति १८...
आश्विन ९ गते, २०८० - ०७:५६
बुटवल । पाल्पाको माथागढी गाउँपालिका १ चिदीपानी बुढीकोटमा डेंगु संक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीय गोविन्द सारु रहेको स्वास...
आश्विन ९ गते, २०८० - ०७:३१
कास्की । पोखरामा बजार अनुगमनका क्रममा म्याद सकिएको सामान बिक्री गर्ने गरेको पाइएपछि रत्नचोकमा अवस्थित मीनबहादुर शेरचन स्टोर्सलाई रु एक लाख जरिवाना गर...
आश्विन ९ गते, २०८० - ०७:२७
बागलुङ । बागलुङ जिल्लाका किसानले दूध बिक्री गरेर हरेक वर्ष करोडौँ रुपैयाँ गाउँ भित्र्याउने गरेका छन् । जिल्लाको काठेखोला गाउँपालिका, जैमिनी र बागलुङ न...
प्रतिकृया लेख्नुहोस्: