NTC Banar
Khabar Dabali १७ माघ २०७९ मंगलवार | 31st January, 2023 Tue

उरुग्वेलाई हराउँदै पोर्चुगल राउण्ड अफ १६ मा

Golden Oak
खबरडबली संवाददाता

काठमाडौं । पोर्चुगलले विश्वकप फुटबलको राउण्ड अफ १६ मा स्थान बनाएको छ।

लुसाइल स्टेडियममा सोमबार राति भएको खेलमा उरुग्वेलाई २–० गोल अन्तरले हराउँदै पोर्चुगल नकआउट चरणमा पुगेको हो ।

ब्रुनो फर्नाण्डेसको दुई गोलमा पोर्चुगलले उरुग्वेमाथि जित हासिल गरेको हो। खेलको ५४ औँ मिनेटमा ब्रुनोले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको इन्जुरी समयमा पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै उनले पोर्चुगललाई २–० को जित दिलाए । 

पोर्चुगलले समूह ‘एच’ बाट निरन्तर दुई खेल जित्दै नकआउट चरणमा स्थान बनायो।  शीर्ष स्थानमा रहेको पोर्चुगलले २ खेलमा ६ अंक जोडेको छ।​

उरुग्वे १ अंक जोडेर अन्तिममा रहेको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विश्वप्रकाशको दाबी- कांग्रेसले समर्थन गरेकै व्यक्ति राष्ट्रपति बन्छ, प्रतिपक्षी भए पनि निर्णायक हुन्छौं

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्ने दाबी गरेका छन्। इलामको फिक्कलमा पत्रकार...

पुटिनले क्षेप्यास्त्र आक्रमण गर्ने धम्की दिएको बोरिस जोनसनको खुलासा

काठमाडौं । युक्रेनमाथि रुसको आक्रमण सन्दर्भमा एक "असाधारण" फोन सम्पर्कमा भ्लादिमिर पुटिनले आफूलाई क्षेप्यास्त्र हमलाको धम्की दिएको बोरिस जोनसनले बताएक...

पाकिस्तानको पेशावरमा शक्तिशाली विस्फोट, कैयौँको मृत्यु

काठमाडौं । पाकिस्तानी सहर पेशावरमा भएको एक बम विस्फोटनमा परेर कम्तीमा ४७ जना मानिसहरू मारिएका छन्।  घटनामा परेर १५० जनाभन्दा धेरै मानिसहरू घाइते भएको ...

पश्चिमी वायुको प्रभावले देशभर मौसम बदली, पहाडी र हिमाली भेगमा हिमपात

काठमाडौं । पश्चिमी वायुको सामान्य प्रभावले हाल मंगलबार देशभर मौसम आंशिकदेखि सामान्य बदलीको सम्भावना छ।  मौसम पूर्वानुमान महाशाखाको अनुसार देशको पहा...

पर्खाल फोडेर भागेका मध्ये एक थुनुवा पक्राउ

धनुषा । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ स्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतबाट फरार भएका ६ जना थुनुवामध्ये एक जनालाई प्रहरीले पक्राउ गर...

माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्दैछ।  पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल गर्न हिजो सुरु भएको पदाधिकारी बै...

प्रधानमन्त्रीलाई रास्वपाको चेतावनी- गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिन्छौं

एमालेले अर्थ लिइसकेकाले प्रधानमन्त्रीले गृह राख्नुपर्छ : देव गुरुङ

माघ २३ देखि पोखराका मुख्य सडकमा पार्किङ निषेध

पोखरा । पोखराका मुख्य बजारका सडक छेउमा सवारी साधन पार्किङ निषेध गरिने भएको छ। पोखरा महानगरपालिकाले सोमबार जारी गरेको सूचनामा बजारका मुख्य स्थानमा प...

आर्थिक संकटबारे एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले देशको आर्थिक सङ्कटबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाउने भएको छ। आज बिहान ९ बजे एकीकृत...

विमानस्थल सञ्चालनमा पुगेन निजी क्षेत्रको पहल

भैरहवा । जेठ २ गतेदेखि सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अहिले सुनसान छ । अन्तर्राष्ट्रिय उडान ठप्प  छ भने राष्ट्रिय उडान पनि न्यून ह...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page