काठमाडौं । भ्लादिमिर पुटिनले परमाणु युद्धको जोखिम बढिरहेको बताएका छन्। तर उनले रुसले ‘दिमागी सन्तुलन नगुमाएको’ र सुरुमा परमाणु अस्त्र प्रयोग नगर्ने जनाएका छन्।
रुसी राष्ट्रपतिले आफ्नो देशले हमलाको जबाफमा मात्र आम विनाशकारी अस्त्र प्रयोग गर्नेमा जोड दिएका छन्।
रुसको मानवअधिकार परिषद्को वार्षिक बैठकमा बोल्दै उनले युक्रेन युद्ध एउटा "लामो प्रक्रिया" हुनसक्ने बताएका छन्।
पश्चिमा अधिकारीहरू पुटिनले युद्धको सुरुवातमा छिट्टै जित हुने सोचेको ठान्छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १८ गते, २०७९ - ०९:३७
सर्लाही । सर्लाहीको गोडैताबाट प्रहरीले नुनलाई पोटास (रासायनिक मल) भन्दै बेच्ने एकजना व्यापारीलाई पक्राउ गरेको छ। गोडैता नगरपालिका-७ बाट १५५ बोरा नक...
माघ १८ गते, २०७९ - ०९:३३
कास्की । पुसे पन्ध्र होस् वा माघे सङ्क्रान्ति । पोखरा र यस आसपासका गाउँमा ‘लौ है मालेपाटन ढोडबेँसीको खुदो आयो’ भन्दै टिनका टिन खुदो बोकेर बेच्दै हिँड्...
माघ १८ गते, २०७९ - ०९:२६
काठमाडौं । पछिल्लो विकसित राजनितीक घटनाक्रमका कारण अप्ठेरोमा परेका प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीभि...
माघ १८ गते, २०७९ - ०९:१८
काठमाडौं । उमेरले २० वर्षमाथिका एक इरानी जोडीलाई उनीहरू सडकमा नाचिरहेको भिडिओ सार्वजनिक गरेका कारण १० वर्षको जेल सजाय सुनाइएको छ। उनीहरूमाथि भ्रष्ट...
माघ १८ गते, २०७९ - ०९:०८
काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी र स्थायी कमिटी बैठक स्थगित भएको छ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड...
माघ १८ गते, २०७९ - ०८:१७
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ। दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक बस्ने तय भएको हो। आजको बैठकमा सभामुखले राष्ट्रपतिको क...
माघ १८ गते, २०७९ - ०८:१२
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ। पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने बैठकमा राष्ट्रपति, गृहमन्त्रीका विषयमा पार्टी अध्...
माघ १८ गते, २०७९ - ०८:०६
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मालपोत र नापी कार्यालयको सेवा प्रवाहसँग जोडेर कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन अवधारणा...
माघ १८ गते, २०७९ - ०७:४०
काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले चालु आर्थिक वर्षमा भारतको आर्थिक वृद्धि दर ६.१ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ । यो वर्षक...
माघ १८ गते, २०७९ - ०७:३७
हेटौँडा । मकवानपुरको हेटौँडास्थित वन विज्ञान अध्ययन संस्थानको हाताभित्र रहेको सङ्ग्रहालय संरक्षणको अभावमा प्रयोगविहीन अवस्थामा छ । हेटौँडामा वन पैद...
प्रतिकृया लेख्नुहोस्: