Ntc summer Offer
Khabar Dabali १७ फाल्गुन २०८० बिहीबार | 29th February, 2024 Thu
NIMB

लुम्बिनीका मुख्यमन्त्री गिरीले आज विश्वासको मत लिँदै

खबरडबली संवाददाता

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आज विश्वासको मत लिने भएका छन्।

बिहीबार दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकबाट उनले विश्वासको मत लिन लागेका हुन्।

लुम्बिनीमा सत्ता साझेदार दलहरूको बहुमत छ।

नेकपा एमालेका स्थायी कमिटी सदस्यसमेत रहेका प्रदेश संसदीय दल नेता गिरी ५८ जना सांसदको समर्थनमा गत पुस २७ गते मुख्यमन्त्री बनेका थिए। 

लुम्बिनीमा एमालेका २९, माओवादीका १०, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका चार/चार, जसपा, लोसपा र जनमत पार्टीका तीन/तीन जना र २ स्वतन्त्र सांसदले गिरीलाई समर्थन गरेका थिए।

उनले २ जना मन्त्री बनाए पनि मन्त्रालय तोकेका छैनन्। विश्वासको मत लिएपछि मन्त्रिपरिषद विस्तार गर्ने तयारी छ।

लुम्बिनीमा ८७ जना सांसद छन्। बहुमतका लागि ४४ जना चाहिन्छ। यहाँ नेपाली कांग्रेसका २७, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक/एक जना सांसद छन्।

कांग्रेस संसदीय दल नेता डिल्लीबहादुर चौधरीले कांग्रेसले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने बताए। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रियसभाको बैठक- आर्थिक विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने

काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दैछ। बिहीबार बिहान ११ बजेर १ मिनेटमा संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक सुरु हुने संसद सचिवालयले जनाएको छ। आज...

‘सीमान्तकृत समुदायको आवाज सम्बोधन नगरे संविधान सफल हुँदैन’

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीको राष्ट्रियसभा सदस्यको कार्यकाल यही फागुन २० गते सकिँदैछ। सो सभाको २०७४ माघ २४ मा भ...

कांग्रेस र माओवादीबीच खटपट- सत्ता गठबन्धन भत्किन लागेको हो ?

काठमाडौं । सरकारको नेतृत्वकर्ता नेकपा माओवादी र उसको प्रमुख सत्ता साझेदार नेपाली कांग्रेस दुवैले राष्ट्रिय सभाको अध्यक्षमा उम्मेदवारी दिने अडान राखेपछ...

प्रचण्डलाई खगराजको पत्र- अराजकतालाई प्रश्रय गर्ने कदमले पार्टीमा दण्डहीनताले कस्तो रूप लिन्छ ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य खगराज भट्ट इन्चार्जबाट हटाइएपछि उनले असन्तुष्ट जनाएका छन्। सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी खोस...

रोहित शर्मासहित भारतका चार क्रिकेटरको तलब ११ करोड, अरुको कति ?

काठमाडौं । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) ले रोहित शर्मा, विराट कोहली, जसप्रित बुमराह र रविन्द्र जडेजालाई ए प्लस श्रेणीमा समावेश गर्दै नयाँ...

हिमाल हेर्न माइजोमाईमा पर्यटक आकर्षित

इलाम । इलामको माइजोमाई गाउँपालिका-५ तुम्लिङ पुगेका टीकाराम बाँस्तोलालाई कञ्चनजङ्घा हिमालको दृश्यले आकर्षित बनायो । तीन हजार एक सय मिटर उचाइको तुम्लिङब...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सुनिश्चित, टेन्डर आह्वान

काठमाडौं । चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि टेन्डर आह्वान भएको छ । भरतपुर महानगरपालिकाले एक सूचना निकाल्दै रंगशाला ...

सामुदायिक विद्यालयका भवन राम्रा बने, विद्यार्थीको आकर्षण बढेन

रामेछाप । विसं २०७२ वैशाख १२ को विनाशकारी  भूकम्पले क्षति पुर्‍याएका सामुदायिक विद्यालयका भौतिक संरचना आकर्षक  निर्माण भएका छन् ।   विद्यालय भवन आकर्ष...

कस्तो छ आजको मौसम ? सफा रहला

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका अहिले पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउ...

कोदालो प्रहार गरेर श्रीमतीको हत्या

सिन्धुली । सिन्धुलीमा श्रीमान्ले कोदालो प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् । जिल्लाको दुधौली नगरपालिका–१४ ज्यामिटारका ३५ वर्षीय बुद्धबहादुर विकले आ...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies