Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

अमर्यादित बन्दै मेयर बालेन, फेसबुकमै यसरी जाईलागे

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन पछिल्लो समय असहिसुष्ण बन्न थालेका छन् । 

मेयर बालेनलाई काठमाडौं महानगरले भत्काउने मात्रै काम गरेको र बनाउने काम नगरेको भन्दै चौतर्फी आलोचना भएपछि उनी आक्रामक भएका हुन् । 

अप्रत्याशितरुपमा  मेयर जितेका बालेनले काठमाडौं शहरमा पछिल्लो समय सामान्य व्यवसाय गर्ने फुटपाथ तथा ठेलागाडाका व्यापारीहरुको रोजीरोटी खोसेको भन्दै आलोचना हुने गरेको छ । 

शुक्रबार राति चलचित्रका निर्देशक तथा कमेडी क्लब विथ च्याम्पियनका निर्मार्ता विशाल भण्डारीलाई फेसबुकमै गैरजिम्मेवारपुर्ण कमेन्ट गरेका हुन् । 
भण्डारीले ‘बिरोधीको आवाजलाई बिकासको म्ब्त्ब् ले दबाउन सकिन्छ। तर भत्काको बाहेक बनाको देखिन,भन्नेको संख्या बडि भईसको । साथी अब बनाम , भत्काउन पुग्यो।  है अब बनाम पुग्यो भत्काउन’ भन्दै फेसबुकमा  स्ट्याटस लेखेपछि मेयर बालेन भनाभनमा उत्रिएका हुन् । 

बालेनले भण्डारीको स्ट्याटसमा अमर्यादित उत्तर लेख्दै भनेका छन् –‘ Timro Show Paisa Ko Vote le jitincha,Timi paisa kamauna aako hau,Timro astitwa paisa bahek kehi chhaina,Timi lai jiwan ma paisa bahek kei kamaunu chhaina,Timi jasto bikaau manche lai jawaf dinu jaruri chhaina.’

त्यसपछि भण्डारीले लेखेको अर्को स्ट्याटसमा पनि बालेन उसैगरी प्रस्तुत भएका छन् । बालेनको जवाफमा धेरैले नकारात्मक सवाल जवाफ गरेका छन् । 

हेर्नुहोस् भण्डारी र बालेनको सवाल जवाफ

 

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुर्गा प्रसाईमाथि कुटपिट

बागलुङ । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ ।  बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।...

भुटानी शरणार्थी प्रकरण : रायमाझि पुर्पक्ष थुनाको फैसला, खाँडका विषयमा राय बाझियो

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोप बहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश सदर भएको छ ।  उच्च अदालत पाटनका...

एमालेको मेची–महाकाली अभियान सुरु

बैतडी । नेकपा एमालेले आजबाट मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु गरेको छ । एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झन...

ल्यार्काल लामा आइविसिको सभापतिमा निर्बाचित

काठमाडौं। मंसिर ११ देखि भारतको नयाँ दिल्लीमा सुरुभएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक...

दुर्गा प्रसाईको महंगो गाडीमा केपी ओली चढ्दै

काठमाडौं । राजतन्त्र फर्काउने अभियानका अभियान्ताका रुपमा चिनिएका दुर्गा प्रसाईले चढ्ने गरेको करिब ५ करोड रुपैँयाको ल्याण्डक्रुजर भि ८ गाडी केपी ओलीले ...

बल्खुमा फेरि तनाव : प्रहरीमाथि हातपात गरेपछि दुर्गा समथर्थकमाथि अश्रुग्याँस प्रहार

काठमाडौं । काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको समूहबिच झडप भएको छ । प्रसाईका समर्थकले ब्यरिकेटमा बसिरहेका प्रहरीलाई हातपात गरेपछि  प्रहरीले प...

प्रधानमन्त्री प्रचण्ड सगरमाथाको आधारशिविर कालापत्थरमा

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सगरमाथाको आधारशिविर कालापत्थरबाट शान्तिदीप यात्रा तथा राष्ट्रिय झण्डोत्तलन कार्यक्रमको शुभारम्भ गर...

जापानविरुद्द नेपालको सान्त्वना जित

काठमाडौं । चार देशीय महिला टी–२० सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सान्त्वना जित निकालेको छ । आज भएको खेलमा जापानलाई ६७ रनले हराउँदै न...

लप्सीफेदीमा सुरक्षाकर्मी र स्थानीयबिच झडप, डीएसीसहित ३ घाइते

काठमाडौं । काठमाडौंको लप्सीफेदीमा स्थानीय र प्रहरीबिच झडप हुँदा डीएसपी सहित ३ प्रहरी घाइते भएका छन् ।  शंखरापुर नगरपालिका ३ लप्सीफेदीमा विद्युतप्रा...

क्रिकेटर मोहम्मद शामीलाई पक्राउ नगर्न मुम्बई पुलिसलाई दिल्ली पुलिसको रोचक आग्रह

काठमाडौं । मानिसहरुबिच सोसल साईड एक्समा दिल्ली पुलिसको एउटा आग्रह देखेर चर्चापरिचर्चा चलिरहेको छ ।  बुधबार भारतमा जारी एकदिवसीय क्रिकेट अन्तर्गत भा...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies