NTC Banar
Khabar Dabali २३ माघ २०७९ सोमबार | 6th February, 2023 Mon

संसद् भवनअगाडि आत्मदाह प्रयास गरेका आचार्यको उपचारका क्रममा निधन

खबरडबली संवाददाता

काठमाडौं । संघीय संसद् भवनअगाडि मंगलबार दिउँसो आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ।  

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको निधन भएको डा. किरण नकर्मीले बताए।

शरीरमा पेट्रोल हालेर आत्मदाह प्रयास गर्दा इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय आचार्य गम्भीर घाइते भएका थिए। पेट्रोल खन्याएर आत्मदाह प्रयास गर्दा उनको शरीरको ८० प्रतिशत भाग जलेको थियो।

घटनास्थलबाट तत्कालै कीर्तिपुरस्थित बर्न अस्पताल लगिएर उनको उपचार गरिएको थियो। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्रीले गरे दलका प्रमुख सचेतक र कानुनमन्त्रीसँग विधेयक सम्बन्धि छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा रहेका सबै राजनीतिका दलका प्रमुख सचेतकहरूसँग सामूहिक छलफल गरेका छन्।  बालुवाटारस्थि...

चिया उद्योगीको दुःख- रासायनिक मल सरकारले ल्याउँदैन, तस्करी गरी भित्र्याउन बाध्य

झापा । नेपालमा चियाको सर्वाधिक खेती र उत्पादन हुने जिल्ला हो झापा । राजमार्गबाट गुड्दा होस् या ग्रामीण क्षेत्र डुल्दा नै किन नहोस्, चियाका बुट्टा र का...

माओवादी धारका सबै शक्तिहरू एक ठाउँमा आएर साझा मोर्चा बनाउने प्रचण्ड र विप्लवबीच समझदारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव' र नेता खड्गबहादुर विश्वकर्मा...

नेपालगन्ज भन्सार- गतवर्षको तुलनामा कम राजश्व असुली

वीरगञ्ज । नेपालगञ्ज भन्सार कार्यालयबाट गत वर्षको तुलनामा यस वर्ष रु नौ अर्बभन्दा बढी राजस्व कम असुली भएको छ ।  चालु आर्थिक वर्ष २०७९÷८० को गत छ महि...

पर्यटकलाई लोभ्याउँदै बाघको मूर्ति

पाल्पा । कालीगण्डकी नदीको किनार, बेगसहित सुसाउँदै गरेको नदीको गुञ्जयमान आवाज। वरपर मनोरम हरियाली रुख बिरुवाका बीच बाघको मूर्ति। उक्त स्थल यतिखेर पर्यट...

टर्कीमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प (भिडिओ)

काठमाडौं । दक्षिणपूर्वी टर्कीस्थित गाजीयान्टापमा शक्तिशाली भूकम्प गएको छ। उक्त स्थान सिरियासँगको सीमा नजिकै छ। अमेरिकाको जियोलोजिकल सर्भेका अनुसार ...

युक्रेनमा राजनीतिक उतारचढावका बीच रुसको भीषण आक्रमणविरुद्ध तयारी

काठमाडौं । युक्रेनका निवर्तमान रक्षामन्त्रीले यसै महिनाको अन्त्यतिर देशमा नयाँ रुसी आक्रमण अपेक्षित रहेको बताएका छन्। त्यतिन्जेल सम्पूर्ण पश्चिमी अस्त...

राजीनामा बुझाएका रास्वपाका मन्त्रीहरूले आज पत्रकार सम्मेलन गर्ने

काठमाडौं । आइतबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष राजीनामा बुझाएका राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूले आज पत्रकार सम्मेलन गर्ने भएका छन्...

तराईमा हुस्सु, उच्च पहाडी र हिमाली भू-भागमा हिमपातको सम्भावना

काठमाडौं । आज पनि देशका पहाडी भू-भागमा आंशिक बदली भएको छ । तराईका धेरै भू-भागहरुमा हुस्सु/कुहिरो लागेको छ। आज दिउँसो  देशका पहाडी भू-भागमा आंशिकदेख...

प्रधानमन्त्रीले प्रमुख सचेतकहरूसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा रहेका सबै राजनीतिका दलका प्रमुख सचेतकहरूसँग सामूहिक छलफल गर्ने भएका छन् । बालुवाटा...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page