काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ। दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक बस्ने तय भएको हो।
आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘राष्ट्रिय मानव अधिकार आयोगको २२ औं वार्षिक प्रतिवेदन (आव. २०७८र ०७९’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।
बैठकमा सभामुखले नेपालको संविधानको धारा ८९ को खण्ड (ख) बमोजिम प्रतिनिधि सभा सदस्यको स्थान एक रिक्त रहेको जानकारी प्रतिनिधि सभा नियमावली, २०७५ को नियम २१२ को (१) बमोजिम गराउने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज गरिदिएपछि त्यो पद रिक्त भएको संसदलाई जानकारी गराउनेछन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ७ गते, २०७९ - ०९:३८
सीले पुटिनलाई भने- तपाईँको नेतृत्वमा रुसले ठूलो प्रगति गरेको छ
चैत्र ७ गते, २०७९ - ०९:२३
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जातीय विभेद अन्त्य गर्दै सभ्य र सुसंस्कृत समाज निर्माणका लागि आह्वान गरेका छन्। अन्तर्राष्ट्रिय...
चैत्र ७ गते, २०७९ - ०९:१४
कैलाली । कैलालीको दक्षिणपूर्वी क्षेत्र जोशीपुर गाउँपालिका–७ मा गए राति से १ च ८८७० नंको ट्रलीसहितको ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ...
चैत्र ७ गते, २०७९ - ०८:५८
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिएसँगै सत्ता गठबन्धन आबद्ध दलहरूले सरकारको पूर्णताका विषयमा छलफल गर्ने भएका छन्। ...
चैत्र ७ गते, २०७९ - ०८:३९
काठमाडौं । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन संशोधन विधेयक सङ्घीय संसद्मा प्रस्तुत गरे पनि त्यसले सार्थक परि...
चैत्र ७ गते, २०७९ - ०८:०५
काठमाडौं । काठमाडौं उपत्यकामा केही दिनदेखि वर्षा भइरहेको छ। आज बिहान पनि काडमाडौं उपत्यकामा हल्का वर्षा भएको छ। काठमाडौं उपत्यकासहित पहाडी क्षेत्र...
चैत्र ७ गते, २०७९ - ०७:५८
काठमाडौं । काठमाडौं उपत्यकामा आज (मंगलबार) घोडेजात्रा पर्व मनाइँदै छ। घोडेजात्राका अवसरमा आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ। घोडेजात्...
चैत्र ७ गते, २०७९ - ०७:५२
महेन्द्रनगर । महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा यही चैत २१ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन हुने भ...
चैत्र ७ गते, २०७९ - ०७:४७
काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख १० गते दुई क्षेत्रमा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ। आयोगले तनहुँ क्षेत्र...
चैत्र ७ गते, २०७९ - ०७:३८
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मंगलबार गोरखा जाने भएका छन् । पालुङटार नगरपालिकाको बिमिरेमा पन्थहिटी-कटहरे-हर्मी-साहिलटार सडक स्तरोन्न...
प्रतिकृया लेख्नुहोस्: