Ntc summer Offer
Khabar Dabali १७ फाल्गुन २०८० बिहीबार | 29th February, 2024 Thu
NIMB

विमानस्थलबाट ९ किलो सुनसहित क्यानडाली नागरिक समातिए

खबरडबली संवाददाता

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो सुनसहित एक जना पक्राउ परेका छन् ।

९ किलो १३५ ग्राम सुनसहित विमानस्थल  भन्सारले एक क्यानेडियन नागरिकलाई पक्राउ गरेको हो ।

दुबईबाट सुन लिएर आएका क्यानडाका नागरिकलाई विमानस्थलमा चेकजाँचको क्रममा नियन्त्रणमा लिइएको भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढाले बताए। 

पक्राउ पर्नेमा ३५ वर्षीय मोहम्मद कमल माहगोब छन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालयको टोलीले गए राति १२ बजे उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । 

उनी फ्लाई दुबईको एफ–२५७३ विमान मार्फत काठमाडौँमा ओर्लिएका हुन् । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सुनिश्चित, टेन्डर आह्वान

काठमाडौं । चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि टेन्डर आह्वान भएको छ । भरतपुर महानगरपालिकाले एक सूचना निकाल्दै रंगशाला ...

सामुदायिक विद्यालयका भवन राम्रा बने, विद्यार्थीको आकर्षण बढेन

रामेछाप । विसं २०७२ वैशाख १२ को विनाशकारी  भूकम्पले क्षति पुर्‍याएका सामुदायिक विद्यालयका भौतिक संरचना आकर्षक  निर्माण भएका छन् ।   विद्यालय भवन आकर्ष...

कस्तो छ आजको मौसम ? सफा रहला

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका अहिले पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउ...

कोदालो प्रहार गरेर श्रीमतीको हत्या

सिन्धुली । सिन्धुलीमा श्रीमान्ले कोदालो प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् । जिल्लाको दुधौली नगरपालिका–१४ ज्यामिटारका ३५ वर्षीय बुद्धबहादुर विकले आ...

काठमाडौं महानगरमा दुई लाख करदाताले तिर्दैनन् नियमित कर

काठमाडौं ।  काठमाडौँ महानगरपालिकामा करिब दुई लाख करदाताले नियमित कर नतिर्ने गरेको पाइएको छ । कामपामा दर्ता भएका करदाता तीन लाख १२ हजार भए पनि दुई लाखल...

घाटामा रहेका श्रीलङ्काका ५२ सरकारी व्यवसाय नाफामा

कोलम्बो । घाटामा रहेका ५२ वटा राज्य स्वामित्वका उद्यम (एसओई) सन् २०२३ मा नाफा गर्न सक्षम भएको श्रीलङ्काका अर्थमन्त्री सेहान सेमासिङ्घेले मङ्गलबार बताए...

वाफ च्याम्पियनसिप- उपाधिका लागि आज जोर्डनसँग भिड्दै नेपाल, साम्बा नखेल्ने

काठमाडौं । पश्चिम एसियाली फुटबल एसोसिएसन (वाफ) महिला फुटबल च्याम्पियनसिपको फाइनलमा आज नेपालले जोर्डनको सामना गर्दै छ । साउदी अरेबियामा जारी प्रतियोगित...

बेनीमा हुक्का निषेध

म्याग्दी  । म्याग्दीको बेनी नगरपालिका क्षेत्रभित्र हुक्कालाई प्रतिबन्ध (निषेध) गरिएको छ । सुर्तीको धुलो खुदोमा मिसाएर बनाइएको धूमपान गर्ने वस्तु हुक्क...

बेरोजगार युवायुवतीका लागि पोखरामा ‘जब फेयर’

गण्डकी । वडामा रहेका बेरोजगार युवायुवतीलाई लक्षित गरी कास्कीको पोखरा महानगरपालिका–१३ ले यही फागुन १८ गते ‘जब फेयर’ गर्ने भएको छ । लायन्स र लियो क्लब प...

सरकारको आह्वान- यी तीन समस्याग्रस्त सहकारीका बचतकर्ताले आफ्नो पैसा दाबी गर्नू

काठमाडौं । सरकारले हालै समस्याग्रस्त घोषित तीन सहकारीका वचतकर्तालाई आफ्नो बचत रकम दाबी गर्न आह्वान गरेको छ। हाम्रो नयाँ कृषि सहकारी, कृषि विकास बहु...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies