NTC Banar
Khabar Dabali ९ चैत्र २०७९ बिहीबार | 23rd March, 2023 Thu

रविलाई जिताउन लागेका रास्वपा चितवन सभापतिले यसकारण दिए राजीनामा

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका चितवन जिल्ला सभापति धर्मेन्द्र सापकोटाले पार्टी परित्याग गरेका छन्। 

पार्टीभित्र देखा परेको अन्तरविरोधका कारण उनले पार्टी परित्यागको घोषणा गरेका हुन्। 

पार्टी परित्यागसँगै उनले अब स्वतन्त्र रहने घोषणा गरेका छन्। सापकोटाले पार्टीभित्र आन्तरिक लोकतन्त्र नरहेको र आफ्ना भनाई राख्न नपाएको बताएका छन्।

उनले भने, ‘रास्वपाभित्र आन्तरिक लोकतन्त्र छैन। बोल्न पाइँदैन। राणा शासन जस्तो छ।’

सापकोटाले केही दिन अगाडि दिएको राजीनामा स्वीकृत भइसकेको केन्द्रीय सदस्य विपिन कुमार आचार्यले जानकारी दिए।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रचण्डलाई लिङ्देनको कटाक्ष- हेर्दाहेर्दै मान्छेको मुख थुन्नुपर्ने दिन आयो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले तत्काल बैंक तथा वित्तीय संस्थाहरूको चर्को ब्याजदर घटाउन प्रधानमन्त्री...

आठ महिनामा चार मुद्दा फैसला

चितवन । भरतपुर महानगरपालिकामा रहेको न्यायिक इजलासले चालु आर्थिक वर्षको आठ महिनामा चारवटा मुद्दा फैसला गरेको छ । इजलासमा परेका ११ मुद्दामध्ये चारवटाको ...

अफगानिस्तानमा भूकम्प, भारतको दिल्लीमा समेत कम्पन

१२ जनाको मृत्यु, १७५ जना घाइते

उपनिर्वाचनमा बारा-२ मा उपेन्द्रलाई गठबन्धनभित्रबाटै चुनौती

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का सांसद रामसहाय प्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि बारा क्षेत्र नम्बर २ मा वैशाख १० गते उपनिर्वाचन हुने ...

गठबन्धनमा चासो राख्दै चीनबाट प्रचण्ड र देउवालाई वर्षमानको फोन, पाँच बर्ष टिक्ने जवाफ

काठमाडौं । चीनमा उपचाररत नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासँग टेल...

टर्कीका भूकम्प पीडितलाई सात अर्ब युरो सहयोगको प्रतिबद्धता

काठमाडौं ।  टर्की र सिरियामा गएको विनाशकारी भूकम्पका पीडितहरूका लागि अन्तर्राष्ट्रिय दाताहरूले अहिलेका लागि कम्तीमा पनि सात अर्ब युरो सहयोग गर्ने बाचा...

काष्ठकलामा सात पुस्तादेखिको विरासत जोगाउँदै भीमबहादुर

गलकोट । काठबाट निर्माण गरिएका झ्याल, तोरण, टुँडाल र ढोका हेर्दा निकै सुन्दर देखिन्छन् । यी सुन्दरमात्र होइनन, टिकाउ पनि उत्तिकै हुन्छन् । तर काष्ठकला ...

वैदेशिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षामा समेटिँदै

काठमाडौं । वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिक आजदेखि सामाजिक सुरक्षा योजनामा समेटिँदै छन् ।  सामाजिक सुरक्षा कोषले आज प्र...

उपनिर्वाचनबारे छलफल गर्न जसपा कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक बस्दैछ । वैशाख १० गते हुने उपनिर्वाचनसहित सरकारमा सहभागिताका बारेमा छलफल गर्नका ला...

उपनिर्वाचनका लागि आजबाट दल दर्ता

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनमा भाग लिन इच्छुक राजनीतिक दलको दल दर्ता आजबाट सुरू गर्दैछ । वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनको प्रयोजनका ल...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page