काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीलाई जिल्ला अदालत कैलालीमा उपस्थित गराइने भएको छ।
बिहीबार बाँकेबाट पक्राउ परेका सांसद चौधरीलाई काठमाडौंबाट धनगढी हुँदै कैलाली लगिएको थियो।
अहिले उनी जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा छन्। अदालतको फैसला कार्यान्वयनका लागि आज अदालत लैजाने डिएसपी बेदप्रकाश जोशीले बताए।
१० वर्षअघि ट्याक्टर जलाएको मुद्दामा जिल्ला अदालत कैलालीले चौधरीलाई ६ महिना कैदको फैसला सुनाएको थियो।
मुद्दा परेपछि फरार रहेका कारण उनलाई ६ महिना कैद तोकिएपनि कैद भुक्तान गर्नपर्ने भएको हो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १० गते, २०७९ - ०९:३७
काठमाडौं । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन आज फिर्ता लिने भएको छ। बिहान ११ बजे संसदीय दलको बैठक बसेर सरकारलाई दिएको समर...
चैत्र १० गते, २०७९ - ०९:२६
काठमाडौं । नेपालसहित विश्वभर आज विश्व क्षयरोग दिवस मनाइँदै छ । ‘हो हामी क्षयरोग अन्त्य गर्छौं’ मूल नाराका साथ विश्व क्षयरोग दिवस मनाउन लागिएको छ । ...
चैत्र १० गते, २०७९ - ०९:१८
काठमाडौं । अवैधरुपमा भारतबाट भित्रिने कुखुरा र तेस्रो मुलुकबाट आयातित सुपारीले स्वदेशी उत्पादनको बजार धराशायी बनाएको स्थानीय व्यवसायीले बताएका छन् । ...
चैत्र १० गते, २०७९ - ०९:०७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका चार जना नेताहरू पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट गर्न बुधवार झापा पुगे। विगत केही महिनादेखि दमक बस्दै आएका प...
चैत्र १० गते, २०७९ - ०८:५१
काठमाडौँ । ईस्लाम धर्मावलम्बीको महान पर्व रमजान आजदेखि सुरु भएको छ ।एक महिनासम्म चल्ने यो पर्वमा मुसलमान समुदाय दिनमा निराहार बस्छन् । रोजा बस्न म...
चैत्र १० गते, २०७९ - ०८:१०
काठमाडौं । सीताराम कट्टेल ‘धुर्मुस’ पत्नी कुन्जना घिमिरे ‘सुन्तली’ले चितवन क्रिकेट रंगशालाको विषयलाई लिएर सुन्नै नसकिने शब्दका गालीका कारण आफू मानसिकर...
चैत्र १० गते, २०७९ - ०८:००
काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरद्वारा अभिनीत एक विज्ञापन पछिल्लो समय व्यापक चर्चा भइरहेको छ । सोलार हिटरसम्बन्धी उक्त विज्ञापनमा करिश्माको अभ...
चैत्र १० गते, २०७९ - ०७:४४
काठमाडौं । युरोपेली च्याम्पियनसिप छनोटमा बिहीबार पोर्चुगलले लेचेस्टाइनलाई ४–० ले हराएको छ । त्यसमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेका छन् । यसै...
चैत्र १० गते, २०७९ - ०७:३५
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको छ । गत फागुन ३ गते काठमाडौँको बुद्धन...
चैत्र १० गते, २०७९ - ०७:३०
काठमाडौं । नगरपालिकामा ‘निमित्त’ झिक्न केन्द्र सरकारले खटाएका ५० उपसचिव (प्रमुख प्रशासकीय अधिकृत) मध्ये ३० जनालाई विभिन्न स्थानीय तहहरूले हाजिर नगराई ...
प्रतिकृया लेख्नुहोस्: