Ntc summer Offer
Khabar Dabali १३ फाल्गुन २०८० आईतवार | 25th February, 2024 Sun
NIMB

गठबन्धनमा गृहको लफडा, रास्वपाद्वारा संसद् बैठक बहिस्कार !

खबरडबली संवाददाता

काठमाडौं । प्रतिनिधिसभाको आज बस्ने बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी सहभागी नहुने भएको छ । 

सरकारमा बसिरहने कि बाहिरिने सम्बन्धमा निर्णय लिन पार्टीको आन्तरिक बैठक बस्ने भएकोले संसद् बैठकमा सहभागी नहुने रास्वपाका एक सांसदले बताए । 

आज दिउँसो १ बजे संसद् बैठक बस्दैछ । त्यसअघि बिहान ११ बजे रास्वपाले संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक बोलाएको छ ।

एक सांसदले भने, ‘पार्टीको बैठक महत्वपूर्ण छ । संसद्को कार्यसूची हेर्दा जानै पर्ने विषय छैन।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह मन्त्रालयको साटो भौतिक पूर्वाधार मन्त्रालय लिन गरेको प्रस्तावबारे निर्णायक छलफलका लागि बैठक बस्न लागेको हो। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिनिधि सभा बैठक- गृहमन्त्रीले राजनीतिक दलसम्बन्धी विधेयक प्रस्तुत गर्ने

काठमाडौँ । प्रतिनिधि सभा बैठक आज बस्दै छ । बैठक संसद् भवन नयाँबानेश्वरमा  बिहान ११ बजे बस्ने संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए । उनक...

गाजामा इजरायली आक्रमण- १३२ प्यालेस्टाइनी पत्रकार मारिए, मृत्यु हुनेको संख्या कति पुग्यो ?

काठमाडौं । गाजा पट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २९ हजार ६०६ पुगेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले शनिबार ...

दूध आयातमा प्रतिबन्ध, डेरी संघद्वारा स्वागत

झापा । कोशी प्रदेशको डेरी उद्योग सङ्घले नेपाल सरकारद्वारा दुग्धजन्य पदार्थको आयातमा लगाइएको प्रतिबन्धको स्वागत गरेको छ । सङ्घमा आबद्ध आठ ठूला डेरी उद्...

आईसीसी विश्वकप लिग टु- नेदरल्याण्डसँग भिड्दै नेपाल

काठमाडौं । आईसीसी विश्वकप लिग टु अन्तर्गत अन्तिम खेलमा आज नेपाल र नेदरल्याण्डबीच प्रतिष्पर्धा हुँदैछ । खेल कीर्तिपुरस्थित खेल मैदानमा साढे ९ बजेबाट शु...

७५ जिल्लामा दादुराविरुद्ध खोप अभियान आजदेखि

काठमाडौं । दादुरा-रुवेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत आजदेखि जाजरकोट र पश्चिमरुकुमबाहेकका ७५ जिल्लामा खोप अभियान सञ्चालन सुरु हुँदैछ । अभियानअन्त...

अभिभावक गुमाएकी खेलाडी रियाको उच्च शिक्षा प्राप्तिको चाहना अधुरै

महेन्द्रनगर । कराते खेलाडी रिया पुजाराले प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेको सात महिना भएपनि ‘प्लस टू’को प्रमाणपत्र भने लिन सकेकी थिइनन् । उनका सहपा...

अष्ट्रेलियामा विदेशी विद्यार्थी भिसामा कडाइ

काठमाडौं । पछिल्लो समय अष्ट्रेलियामा विदेशी विद्यार्थी भिसामा कडाइ गरिएको छ । सरकारको पछिल्लो तथ्याङ्कअनुसार ६ महिनामा गत डिसेम्बर २०२३ मा कुल अन्त...

स्थानीय भन्छन्- झोलुङ्गे पुल त बन्यो अब मोटरेबल पुल कहिले ?

जनकपुरधाम । धनुषा र सिरहा जोड्ने हुलाकी सडकअन्तर्गत कमला नदीमाथि मोटरेबल पुल निर्माण सुरु भएको १२ वर्ष बितिसक्दा पनि पूरा भएको छैन । तर सोही निर्माणाध...

नारायणगढ-मुग्लिन सडक आजदेखि दिउँसो बन्द नहुने

भरतपुर । तुइन खोलामा पुल बनाउनका लागि पहाड काट्न सुरू भएपछि दिउँसो चार घण्टा दैनिक बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडक आजदेखि बन्द नहुने भएको छ ।  ...

सरकारी फार्मेसी रित्तो, औषधी किन्न पठाइन्छ निजीमा

काठमाडौँ । भक्तपुर क्यान्सर अस्पतालको फार्मेसीमा औषधी किन्न गएका प्रत्येक बिरामीलाई अस्पतालबाहिरका निजी फार्मेसीमा पठाउने गरिन्छ । अस्पतालमा रहेको सरक...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies