NTC Banar
Khabar Dabali ९ चैत्र २०७९ बिहीबार | 23rd March, 2023 Thu

राजीनामा बुझाएका रास्वपाका मन्त्रीहरूले आज पत्रकार सम्मेलन गर्ने

खबरडबली संवाददाता

काठमाडौं । आइतबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष राजीनामा बुझाएका राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूले आज पत्रकार सम्मेलन गर्ने भएका छन्। 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले सोमबार दिउँसो पत्रकार सम्मेलन गर्ने भएका हुन्। 

दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय बसुन्धारामामा पत्रकार सम्मेलन आयोजना गरिएको जनाइएको छ।

रास्वपाले आइतबार नै सरकारबाट फिर्ता हुने निर्णय गरेको थियो। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काभ्रेपलाञ्चोकमा नागरिकताभन्दा राहदानी बनाउने बढी

काभ्रे । काभ्रेपलाञ्चोकमा नागरिकभन्दा राहदानी बनाउनेको सङ्ख्या बढी रहेको  छ । जिल्ला प्रशासन कार्यालयको पछिल्लो तीन महिनाको तथ्याङ्कअनुसार नागरिकताभन्...

ओली गृहजिल्ला झापा जाँदै

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज गृहजिल्ला झापा जाने भएका छन्।  दिउँसो १ बजे भद्रपुर हुँदै दमक पुग्ने एमाले कोशी प्रदेश कमिटी सदस्य ह...

श्रीलंकाले अर्को महिना इन्धनको मूल्य घटाउने

काठमाडौं । श्रीलङ्काका विद्युत् तथा ऊर्जामन्त्री कञ्चना विजेसेकराले सरकारले आगामी महिना देशमा इन्धनको मूल्य घटाउने बताएका छन्।  अन्तर्राष्ट्रिय बजा...

कांग्रेसको आडमा प्रचण्ड नेतृत्वको सरकारको मनखुसी ?

अयोग्य लडाकुबारे असन्तुष्टि, पुराना शहीद नयाँ सूची

आधुनिक शिक्षामा जोड दिँदै पाँचथरको जेठो विद्यालय

पाँचथर । विद्यार्थी सङ्ख्या यतिबेला पहाडी ग्रामीण भेगका सामुदायिक विद्यालयको साझा चुनौती बनेको छ । बढ्दो बसाइँसराइ, निजी विद्यालयप्रतिको मोह र शैक्षिक...

होटलमा ६० करोड लगानी, तीन सयलाई रोजगारी

पोखरा । आतिथ्य सेवा क्षेत्रमा लगानी गर्दै आएको होटल पौवा प्रालिले पर्यटकीय सहर पोखराको लेकसाइडमा होटलको ११औँ शाखा सञ्चालनमा ल्याएको छ ।  यसअघि बुटव...

प्रावि शिक्षकका लागि खुल्यो दरखास्त (विज्ञापनसहित)

काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तहका शिक्षक पदपूर्तिका लागि विज्ञापन खुलाएको छ।  आयोगले आज प्रावि तहको शिक्षकमा विज्ञापन खुलाएको हो। आयोगले ...

गठबन्धनमा प्रधानमन्त्रीको प्रष्टीकरण- अयोग्य लडाकुलाई पैसा दिने निर्णय भएको छैन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनकोे बैठकमा अयोग्य लडाकुलाई पैसा दिने निर्णय नभएको प्रष्टीकरण दिएका छन्। बुधबार बालुवाटा...

मौसम पूर्वानुमान- मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ । आज पनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रद...

लोसपाको बैठक बस्दै, उपनिर्वाचन र सरकारबारे छलफल हुने

काठमाडौं । आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन र सरकार निर्माणलगायत विषयमा छलफल गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को बैठक ब...

अरु धेरै
Dish home detelpage

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Dish home detel page1 Jobkhoji Salt Trending Detail Page