Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

मौसम पूर्वानुमान- कहाँ छ हिमपातको सम्भावना ?

खबरडबली संवाददाता

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति प्रदेश १, वागमती, गण्डकी, कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका भू-भागमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको हुनाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

घर खरानी भएपछि बिचल्ली

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–३, रातामाटाकी वसन्ता मल्ल आइतबार घरको खरानी सोहोर्दै थिइन् । शनिबार लागेको आगोेले उनको घरसहित अन्नपात ...

सहकारीमा चोरी गर्ने ६ जना पक्राउ

झापा । झापामा चोरी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । विभिन्न सहकारी संस्थासहित चोरीका १३ घटनामा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरी...

सम्पर्कविहिन १६ प्रहरी स्पष्टीकरणसहित ७ दिनभित्र उपस्थित नभए कारवाही गर्ने

काठमाडौं । प्रहरी प्रधान कार्यालयले फागुन महिनायता आफूखुशी गैरहाजिर रहेका १६ जना प्रहरीलाई सम्पर्कमा आउन निर्देशन दिएको छ। सोमबार सूचना प्रकाशित गर...

सन्दीपविरुद्ध बलात्कार मुद्दा- उच्च अदालतमा आज सुनुवाइ हुँदै

काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेले जिल्ला अदालत काठमाडौँको फैसलाविरुद्ध गरेको पुनरावेदनमा आज उच्च अदालत पाटनले सुनुवाइ ग...

गण्डकी सरकारको वैधानिकताबारे आजदेखि सर्वोच्चमा बहस

काठमाडौं । गण्डकी प्रदेश सरकारको वैधानिकबारे आजदेखि सर्वोच्च अदालतमा बहस हुने भएको छ । गत चैत २८ गते न्यायाधीश विनोद शर्माले मुद्दालाई अग्राधिकार दिँद...

प्रधानमन्त्रीको आह्वान- वामपन्थी शक्तिबीच एकताको अभियानमा लामवद्ध बनौं

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशका सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिबीच एकता र ध्रुवीकरणको अभियानमा लामवद्ध हुन आह्...

आगामी दिनमा हमासमाथि ‘सैन्य दबाब’ बढाउने इजरायली चेतावनी

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजामा बन्धक बनाइएकाहरुको रिहाईका लागि इजरायलले प्यालेस्टिनी लडाकू समूह हमासमाथि सैन्य दबाब बढा...

पर्यटकको रोजाइमा हात्तीदह सिमसार

सिरहा । दुई वर्षअघि ‘कोइरालो खोला नमूना सामुदायिक वन’ भित्रको सिमसार क्षेत्रलाई संरक्षण र व्यवस्थापन गरी ‘इको टुरिजम’ विकास गरिएपछि सिरहाको लहान नगरपा...

डेढ महिनादेखि रोकिएको बनेपा-बुडोल क्षेत्रको सडक निर्माण अघि बढ्ने

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गतको काभ्रेपलाञ्चोकको सीमास्थल साँगादेखि धुलिखेलसम्मको विस्तार कार्य निरन्तर अघि बढ्ने भएको छ । आयोजनाअन्तर्गत ड...

एमालेको हीरक महोत्सव- प्रचण्ड र देउवा विशेष वक्ता, माधवलाई पनि निम्तो

पूर्वराष्ट्रपति भण्डारीलाई ‘राष्ट्रिय गौरव’ पदकबाट सम्मानित गरिने

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies