Ntc summer Offer
Khabar Dabali १ असार २०८१ शुक्रबार | 14th June, 2024 Fri
NIMB

राष्ट्रपति रामचन्द्र पौडेल गोरखा जाँदै

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आइतबार गोरखा जाने भएका छन्। नेपाली सेनाको हेलिकप्टरमार्फत राष्ट्रपति पौडेल बिहान साढे ९ बजे गोरखा जान लागेका हुन्। 

दरबार क्षेत्र अवलोकन, गोरखकाली मन्दिर दर्शनलगायतका लागि पौडेल गोरखा जान लागेका हुन्। उनले बजार क्षेत्रमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम पनि छ ।

राष्ट्रपति जाने भएपछि गोरखा दरबार, गोरखकाली मन्दिरलगायत क्षेत्रमा सुरक्षा सतर्कता अपनाइएको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले गुल्मी अध्यक्षमा बालसिंह काउछा निर्वाचित

गुल्मी । नेकपा एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित भएका छन्। अध्यक्षका प्रतिस्पर्धी हीरा एसीलाई पराजित गर्दै काउछा दोस्रो कार्यकालका लागि...

आज काठमाडौंको तापक्रम ३३ डिग्री पुग्ने, कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

काठमाडौं । काठमाडौँ उपत्यकामा बिहीबारको तुलनामा आज केही शीतल हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । राजधानीमा आज दिउँसो आंशिक बदली हुने छ भने रात...

हेटौँडा-ढल्केबर-इनरुवा प्रसारण लाइन : प्रधानमन्त्रीले हेटौँडा ‘सबस्टेशन’को उद्घाटन गर्दै

हेटौँडा । मुलुकको विद्युत् प्रसारण प्रणालीलाई सुदृढ एवं विश्वसनीय बनाउन तथा नेपाल र भारतबीच अबिच्छिन्न रूपमा बिजुली व्यापार गर्ने उद्देश्यले निर्माणाध...

भारी वर्षाका कारण फ्लोरिडामा आपतकाल घोषणा

काठमाडौं । अमेरिकी राज्य फ्लोरिडाका गभर्नर रोन डेसेन्टिसले दक्षिण फ्लोरिडाका केही भागमा लगातार भारी वर्षा भएपछि राज्यका ब्रोवार्ड, कोलियर, ली, मियामी–...

टि-२० विश्वकप : ओमानमाथि ३.१ ओभरमै इंग्ल्याण्डको ऐतिहासिक जित

काठमाडौं । आईसीसी टी(२० विश्वकपमा ओमानमाथि ऐतिहासिक ३.१ ओभरमा ८ विकेटको जित निकाल्दै इंग्ल्याण्डले विश्वकपको सुपर ८ पुग्ने सम्भावना जीवितै राखेको छ। ...

टि-२० विश्वकप : बङ्गलादेशद्वारा नेदरल्यान्ड्स पराजित

काठमाडौं । आइसिसी टि–२० विश्वकप क्रिकेट प्रतियोगितामा बङ्गलादेश नेदरल्याण्ड्सलाई २५ रनले पराजित गर्दै विजयी भएको छ । वेस्टइन्डिजको सेन्ट भिन्सेन्टम...

टी-२० विश्वकप : दक्षिण अफ्रिका र बंगलादेशको सामना गर्न नेपाली टोली वेस्ट इन्डिजमा

काठमाडौं । आईसीसी टी–२० विश्वकप अन्तर्गतका बाँकी दुई खेल खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली वेस्ट इन्डिज पुगेको छ।  बिहीबार दिउँसो नै वेस्ट इन्डिज...

सांसदहरुको प्रश्न- संशोधन नहुने भएपछि बजेटमाथि किन हुन्छ छलफल ?

काठमाडौं । प्रतिनिधिसभाको  बैठकमा सांसदहरुले बजेट किन असंशोधनीय भन्दै प्रश्न उठाएका  छन् । विनियोजन विधेयक २०८१ माथिको मन्त्रालयगत छलफलका क्रममा सांसद...

मध्य तथा पश्चिम तराईमा तातो लहरको चेतावनी, कसरी बच्ने ?

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन (जेठ ३२ देखि असार २ गतेसम्म) मध्य तथा पश्चिम तराईमा अत्यधिक गर्मीको सम्भावना रहेको जनाउँदै ती भेग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies