Ntc summer Offer
Khabar Dabali ९ जेष्ठ २०८१ बुधबार | 22nd May, 2024 Wed
NIMB

भारतको जम्मुमा बस दुर्घटना: ६ जनाको मृत्यु, १६ जना घाइते

खबरडबली स‌‌‌वाददाता

काठमाडौं । छिमेक मुलुक भारतको जम्मु कश्मीरको वैष्णे देवी मन्दिरमा जाँदै गरेको बस जम्मु श्रीनगर राष्ट्रिय राजमार्गमा खस्दा कम्तीमा  ७ जना तीर्थयात्रुको मृत्यु भएको छ भने अन्य १६ जना घाइते भएका छन् ।

प्रहीका अनुसार करिब ७५ यात्रु बोकेको युपी ८१ सिटी ३५३७ नम्बको बस अमृतसरबाट कटराका लागि जाँदै गर्दा झज्जर कोटली गाउँ नजिकै देर्घटना भएको हो । अधिकांश तीर्थयात्रीहरु बिहारका रहेका छन्, त्याहाको  अधिकारीहरुले भनेका छन् । घाइते तीर्थयात्रुहरुलाइ जम्मुको सरकारी मेडिकल कलेज अस्तालमा उपचार भइरहेको छ भने ४ जनाको स्वास्थ गम्भीर रहेको छ ।  

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आममाफीका क्रममा १५ हजारभन्दा बढी श्रीलङ्काली सैनिक डिस्चार्ज

एजेन्सी । रक्षा मन्त्रालयले घोषणा गरेको एक महिना लामो आममाफी अवधिमा श्रीलङ्काको सेना त्यागेका १५ हजारभन्दा बढी सैनिकले आफ्नो कर्तव्यबाट कानूनी मुक्ति ...

गण्डकी प्रदेशद्वारा दोस्रो पञ्चवर्षीय योजनाको परिमार्जित आधारपत्र सार्वजनिक

गण्डकी । गण्डकी प्रदेश नीति तथा योजना आयोगले गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय योजना (२०८१/८२–२०८५/८६) को परिमार्जित आधारपत्र आज सार्वजनिक गरेको छ ।  ...

सशस्त्र प्रहरी र एसएसबीद्वारा संयुक्त रूपमा दशगज्जाको सरसफाई

रौतहट । रौतहटको सिमावर्ती इशनाथ नगरपालिका स्थित नेपाल भारत सीमा दशगज्जामा सशस्त्र प्रहरी, नेपाल प्रहरी र भारतीय सीमा सुरक्षा बल एसएसबीले संयुक्त रूपमा...

प्रधानमन्त्रीसँग बिम्स्टेकका महासचिवको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग बहुपक्षीय प्राविधिक एवं आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) का महासचिव इन्द्र...

प्रधानमन्त्रीसँग ‘युएन एफसिसी एसबिएसटिए’ का अध्यक्षको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग संयुक्त राष्ट्रसङ्घको जलवायुसम्बन्धी एजेन्सी ‘युएन एफसिसी एसबिएसटिए’का अध्यक्ष ह्यारी भिरेउले शि...

बेचबिखनविरुद्धका मुद्दामा छिटो फैसला हुन आग्रह

काठमाडाैं । महिला र बालबालिका बेचबिखनविरुद्ध अदालतमा दर्ता भएका मुद्दामा छिटो फैसला हुनुपर्ने आग्रह गरिएको छ । शक्ति समूहले आज आयोजना  गरेको मानव बेचब...

बागमती प्रदेश मन्त्रिपरिषद् बैठक: अध्यादेशलाई प्रतिस्थापन गर्न स्वीकृत प्रदान

मकवानपुर । बागमती मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश उच्च शिक्षा ऐन २०८० को अध्यादेशलाई प्रतिस्थापन गर्न स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ ।  ...

समानीकरण अनुदान कटौती हुँदैन: प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र स्थानीय सरकारलाई उपलब्ध हुँदै आएको समानीकरण अनुदान कटौती नहुने बताएका छन् । प्रधानमन्त...

चितवनमा बस्ती पसेको बाघ नियन्त्रणमा

चितवन । चितवनमा बस्तीमा पसेको बाघलाई नियन्त्रणमा लिइएको छ । भरतपुर महानगरपालिका–२८ अन्द्रौलीको मकैबारीबाट बाघलाई आज नियन्त्रणमा लिइएको हो । चितवन र...

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् ।  एसएसपी सानुराम भट्टराईको नेतृत्वमा थापाथलीस्थित कान्तिपुरको कार्यालय...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies