Ntc summer Offer
Khabar Dabali १० श्रावण २०८१ बिहीबार | 25th July, 2024 Thu
NIMB

तापक्रम अझै केही दिन नघट्ने, ४१ डिग्री सेल्सियसमाथि पुग्नसक्ने अनुमान

खबरडबली संवाददाता

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले तराई भेगमा तापक्रम अझै केही दिन नघट्ने जनाएको छ। शुक्रवार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी महाशाखाले अझै केही दिन तातो हावा र लू चल्ने जनाएको हो।

जल तथा मौसम विज्ञान विभागको जलवायु विश्लेषण शाखाका अनुसार पश्चिमका दुई र पूर्वका तीन जिल्लाबाहेक सबै जिल्लाको तापक्रमले उच्च सतर्कताको तह पार गरेको छ। ती जिल्लामा तापक्रम ४१ डिग्री सेल्सियसभन्दा माथिपुगेको छ।

पाँच जिल्लामा तापक्रमको सतर्कता तहको अवस्थामा रहेको छ । सबैभन्दा बढी जनकपुर, विराटनगर, भैरहवा, सिमरा र नेपालगन्जमा वृद्धि भएको देखिएको छ । 

महाशाखाले शुक्रबार कोशी, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भूभागका १-२ स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ।

शुक्रवार दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थान र बाँकी प्रदेशको पहाडी भूभागका १-२ स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ।

राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भूभागको १-२ स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मुख्यमन्त्री आचार्यसहित ९ मन्त्रीले लिए शपथ

काठमाडौं । लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यसहित एमाले–कांग्रेसका ८ बिनाविभागीय मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् ।...

राजमार्गको पहिरो रोक्न त्रिपालको सहारा

बाजुरा । अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध छन्। लगातारको वर्षाले पटक–पटक अवरुद्ध भएको साँफे–मार्तडी राजमार्गमा पर्ने...

चितुवाको डरले घरबाहिर निस्कन डराउँछन् टीकापुरवासी

कैलाली । टीकापुर नगरपालिका–७ र ८ मा चितुवा त्रास फैलाएको छ। चितुवा बस्तीमा आएर घरपालुवा जनावर मार्नुका साथै मानिस पनि आक्रमणको सिकार भएका छन्। केही...

नेकपा एसलाई पदाधिकारी र केन्द्रीय कमिटी छान्न अझै सकस, बोलायो बैठक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठक बोलाएको छ।  साउन १० गते पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजे बस्...

एम्बुलेन्समा रङ, साइरन र अन्य सङ्केतमा एकरूपता ल्याउन निर्देशन

काठमाडौँ । सरकारले देशभरका एम्बुलेन्सको रङ, साइरन र अन्य सङ्केतमा एकरूपता ल्याउन निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रादेशिक एम्ब...

नेपालको स्तरोन्नतिका लागि इजिप्टले सघाउने

काठमाडौँ । नेपालका लागि अरब गणतन्त्र इजिप्टका राजदूत नोहा एलगेब्लीले २०८३ साल मङ्सिरमा विकासशील मुलुकमा स्तरोन्नति हुने नेपालको सहज लक्ष्यप्राप्तिमा इ...

‘रेकर्ड ब्रेक’ वर्षापछि विस्थापित परिवार बादल देख्दा पनि तर्सिन्छन्

कञ्चनपुर । वेदकोट नगरपालिका–७ शान्तिटोलकी ६५ वर्षीया शान्ती धामी दुई साताअघिदेखि गाउँ नजिकैको विद्यालयमा आश्रय लिएर बस्दै आएकी छिन् । असार २३ गते राति...

एसिया कप- भारतसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिरियो

काठमाडौं । एसिसी एसिया कपअन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा भारतसँग पराजित भएसँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ। पहिलो खेलमा युएईलाई पराजित गरे पनि...

यी हुन् लुम्बिनीमा मुख्यमन्त्री आचार्यसँगै शपथ लिने मन्त्री (सूचीसहित)

काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले आज शपथ लिँदैछन्। कांग्रेस र एमालेबीच मन्त्रालय भागबन्डा गरेर मन्त्रीहरूको समेत ...

बागमतीका मुख्यमन्त्री लामाको आज शपथ, सरकारले आजै पूर्णता पाउने

काठमाडौं । बागमतीमा नवनियुक्त मुख्यमन्त्री बहादुरसिं लामा (तामाङ)ले आज पद तथा गोपनीयताको शपथ आज लिँदै छन्।  नवनियुक्त मुख्यमन्त्री लामाले बिहान ११ बजे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy