काठमाडौ । अर्थमन्त्री प्रकाशशरण महतले यसवर्षको बजेटमा केही महत्वपूर्ण कुराहरू समेटिएकै कारण प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई घण्टा टिप्पणी गरेको बताएका छन्।
सोमबार प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री महतले यस बजेट छलफलको विषयमा समर्थन गर्ने, आलोचना, समालोचना, टिप्पणी गर्नेहरूलाई बधाई दिएका थिए। ओलीले यस बजेटमाथि टिप्पणी गर्न दुई घण्टाको समय दिएकाले पनि यो महत्वपूर्ण रहेको उनको भनाइ थियो।
त्यसपछि उनले भने, ‘स्वयम् विपक्षी दलका नेता पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीज्यूले मैले प्रस्तुत गरेको तीन घण्टाको बजेटमा उहाँले झन्डै दुई घण्टाको टिप्पणी यस विषयमा गर्नुभयो। यसबाट मैले के महसुस गरेको छु भने यो बजेट जुन आएको छ जेठ १५ गते केही महत्वपूर्ण कुरा छन्। यसले नयाँ कुराहरू अगाडि बढाउन कोशिस गरेको छ। हैन भने स्वयम् विपक्षी दलका नेता उभिएर दुई/दुई घण्टा समय दिनुहुँदैन थियो भन्ने मलाई लागेको छ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ११ गते, २०८१ - १३:१९
गण्डकी। पोखरा–मुग्लिन सडक आयोजनाअन्तर्गत सेती नदीमाथीको निर्माणाधीन पुलको भौतिक प्रगति २८ प्रतिशत पुगेको छ । ‘केबल–स्टेड’ प्रविधिको उक्त पुलको तीनवटा ...
मंसिर ११ गते, २०८१ - १३:०२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता कार्यकर्ताले माइतीघरमा विरोध प्रदर्शन गरेका छन् । केन्द्रीय सदस्य ज्वाला संग्रौलाको नेतृत्वम...
मंसिर ११ गते, २०८१ - १२:३९
काबुल। अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा आएको बाढीले ठूलो धनजनको क्षति गरेको स्थानीय अधिकारीले बताएका छन्। हालैको भारी वर्षाले प्रान्तको अलीवाद र...
मंसिर ११ गते, २०८१ - १२:२६
भक्तपुर। आन्तरिक राजश्व कार्यालय जगाती भक्तपुरले चालू आर्थिक वर्षको प्रथम चौमासिकमा गत आर्थिक वर्ष भन्दा वढी राजश्व संकलन गर्न सफल भएको छ । कार्याल...
मंसिर ११ गते, २०८१ - १२:११
काठमाडौं । मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी खण्डको म्याद दोस्रोपटक थप भएको छ । तनहुँको आँबुखैरेनीबाट जामुनेसम्मको उक्त खण्डमा आगामी फागुन १ गतेसम्म म्...
मंसिर ११ गते, २०८१ - १२:०३
काठमाडौँ। हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि भएका छन् । कतिपय स्थानमा असावधानीका कारण आगलागी हुँदा जनधनको क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकर...
मंसिर ११ गते, २०८१ - ११:४४
काठमाडौं। बाल मानव अधिकारकर्मीहरुको राष्ट्रिय भेला सम्पन्न भएको छ । बाल अधिकारका क्षेत्रका क्रियाशील ६ वटा संस्थाको आयोजनामा काठमाडौंमा शनिबार सुरु भए...
मंसिर ११ गते, २०८१ - ११:३१
रामपुर। लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्ने गरी अरुणखोलाको रिपाहा घाटमा झोलुङ्गे पुल निर्माण भएको छ । पाल्पाको निस्दी गाउँपालिका–४ रिपाहा र नवलपुरको मध...
मंसिर ११ गते, २०८१ - १०:५१
काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले नगर क्षेत्रका शिक्षित युवालाई ‘डिजिटल’ सीप प्रदान गरी स्वदेशमा नै सूचना प्रविधिका क्षेत्रमा रोजगारीका अवसर प्राप्त...
मंसिर ११ गते, २०८१ - १०:३५
पर्वत। चिसो बढेसँगै कालीगण्डकी नदीमा सञ्चालित र्याफ्टिङ(जलयात्रा) बन्द भएको छ । वर्षायाममा पानीको बहाब घटेसँगै असोजदेखि सुरु भएको जलयात्रा आइतबारद...
प्रतिकृया लेख्नुहोस्: