Ntc summer Offer
Khabar Dabali २६ पुष २०८१ शुक्रबार | 10th January, 2025 Fri
Investment bank

उचित मूल्य नपाएपछि कालीमाटीको सडक गोलभेँडाले भरीयो

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौंको कालीमाटी सडक किनारमा किसानहरूले गोलभेँडा फालेका छन् ।काठमाडौं । कालीमाटीको सडकमा किसानहरूले गोलभेँडा फालेका छन् । आइतबार बिहान गोलभेँडा लिएर कालीमाटी फलफूल तथा तरकारी बजार आएका किसानहरूले उचित मूल्य नपाएपछि सडकमै फालेका हुन् ।

काठमाडौं, ललिलतपुर र भक्तपुरका किसानहरूले १० टनभन्दा बढी गोलभेँडा सडकमा फालरेर विरोध जनाएका हुन् । किलोको ८ रूपैयाँमा कसरी बेच्नु  एक क्रेटमा सय रूपैयाँ पनि आउँदैन आन्दोलित किसान नन्दलाल रोकायाले भने । 

एक क्रेटमा सय रूपैयाँ पनि आउँदैन, आधा भन्दा बढी बिचौलियाले खाइदिन्छ। यसरी बेच्नुभन्दा नबेच्नु ठिक लागेर फालेका  उनले बताए ।  रोकायाले कालीमाटी फलफूल तथा तरकारी बजारमा बिहान कायम गरिने मूल्य ८ बजेपछि परिवर्तन हुनाले पनि किसान मारमा पर्ने बताए।

उनले उचित मूल्य नपाए माइतीघर र सिंहदरबारअगाडि गोलभेँडा फाल्ने चेतावनी दिए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कास्की कारागारमा पूर्वमन्त्री र डीआईजी जस्ता भीआईपीलाई राख्ने कोठै थिएन !

भीआईपीहरु नआउने खबरले कास्की कारागारलाई राहत

सोलुखुम्बुमा आगलागी हुँदा एकजनको मृत्यु

सोलुखुम्बु । सोलुदूधकुण्ड नगरपालिका–२ थुम्लिङमा गए राति भएको आगलागीमा परी एकको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ४० वर्षे नवराज खालिङ राई रहेको वड...

मोरङमा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु

मोरङ । मोरङमा भएको सवारी दुर्घटनामा दुई महिलाको मृत्यु भएको छ । मोरङ प्रहरीका अनुसार बुधबार राति करिब साढे ७ बजे मोरङको सुन्दरहरैंचा नगरपालिका र बेलबा...

सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । आज तोलामा ८०० रुपैयाँ बढेर १ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले...

ठूला ओहदाका व्यक्ति मात्र होइन सिंहदरबार परिसरमा भुस्याहा कुकुरको संख्या पनि उत्तिकै

काठमाडौैं । देशकै मुख्य प्रशासनिक केन्द्र सिंहदरबारभित्र छाडा कुकुर व्यवस्थापनमा चुनौती बनेकोे छ । मुलुक हाँक्ने प्रधानमन्त्री र मन्त्रीहरूदेखि ठूलठूल...

एउटै गाउँमा पाँच करोड ४० लाखको सुन्तला उत्पादन

बागलुङ । काठेखोला गाउँपालिका–६ का किसानले गत वर्षको तुलनामा यस वर्ष रु पाँच करोड ४० लाखको सुन्तला बिक्री गरेका छन् । गाउँपालिकाका कृषि प्राविधिक अग्नि...

संसारमा सबैभन्दा बढी सुन कहाँबाट निकालिन्छ ?

काठमाडौं  ।  के तपाईलाई थाहा छ संसारमा सबैभन्दा बढी सुन कहाँबाट निकालिन्छ ?  हरेक वर्ष विभिन्न देशमा सुनको उत्खनन हुने गर्छ तर सबैभन्दा बढी सुन निक...

सूर्यदर्शन सहकारी ठगी प्रकरणः रवि जोडिएको मुद्वाको आजै आदेश आउन सक्ने

पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगीसमेतका मुद्दामा प्रतिवादीहरुका सम्बन्धमा कास्की जिल्ला अदालतले आज बिहीबार आदेश दिने सम्भावना छ । आज जिल्ला सरकारी...

संविधान संशोधनबाट पछि हटे प्रधानमन्त्री ओली, कांग्रेस बन्याे रुष्ट

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली ‘संविधान संशोधनबाट ब्याक’ भएका छन् । ओलीले तत्काल संविधान संशोधन...

लुटपाटको नाटक रचेको आरोपमा चालक प्रहरीको खोरमा

राजविराज । कुखुरा किन्न साहुले दिएको रकम पचाउने नियतले लुटपाट भएको भनी नाटक रचेका एक चालक प्रहरीको फन्दामा परेका छन् । दुई दिनअघि सप्तरीको रुपनीमा ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy