Ntc summer Offer
Khabar Dabali १ जेष्ठ २०८१ मंगलवार | 14th May, 2024 Tue
NIMB

चिनियाँ धनाढ्य ज्याक मा काठमाडौंमा

खबरडबली संवाददाता

काठमाडौ । अलिबाबाका सह संस्थापक ज्याक मा नेपाल आएका छन्। मा हङकङ बिजनेश एभिएसनको जहाज चार्टर्ड गरी  मंगलबार दिउँसो काठमाडौं आइपुगेका हुन्।

५ जना चिनियाँ नागरिक, एक जना डेनमार्कका र एक जना अमेरिकी नागरिक नेपाल आएका हुन्।  स्रोतका अनुसार उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट्ने कार्यक्रम छ ।

उनीहरूले प्रहरीसँग सुरक्षा माग गरेका छैनन्। उनले १५ दिनको पर्यटक भिसा लिएको अध्यागमन स्रोतले जानकारी दिएको छ।

विश्वको ठूलो मध्येको एक इ–कमर्स कम्पनी अलिबाबाका संस्थापक ज्याक माको पूरा नाम ज्याक मा युन हो । चिनियाँ धनाढ्यको सूचीमा पाँचौ नम्बारमा रहेका उनी विश्वका डलर अर्बपतिहरुको सूचीमा ६३ औं स्थानमा छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गणतन्त्र दिवस मौलिक र रचनात्मक रूपमा मनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र दिवस मौलिक एवं रचनात्मक तवरले मनाउन निर्देशन दिएका छन् । उनले यस वर्षको जेठ १४, १५ र १६ ग...

मन्त्रिपरिषदले पारित गर्यो नीति तथा कार्यक्रम

काठमाडौँ । सरकारले नीति तथा कार्यक्रम पारित गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले आज राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा पे...

समाजवादतिरको यात्रालाई व्यापक बनाउन जरुरीः झलनाथ खनाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी० )का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले युवावर्ग देशको सामाजिक–आर्थिक विकासका निम्त...

फलफूल, तरकारी र दूध उत्पादन गर्ने किसानलाई अनुदान

पर्वत । कृषि उत्पादनबाट पालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यले विहादी गाउँपालिकाले किसानलाई अनुदान दिन थालेको छ ।  व्यावसायिक रूपमा कृषि कर्म गर्ने...

झापामा सम्बन्धविच्छेदका मुद्दा बढे

झापा । गत वर्षको तुलनामा झापामा सम्बन्धविच्छेदका मुद्दामा वृद्धि भएको पाइएको छ । झापा जिल्ला अदालतका अनुसार चालु आर्थिक वर्षको १० महिनामा सम्बन्धविच्छ...

कैलालीमा एम्बुलेन्स दुर्घटना, एक युवतीको निधन

धनगढी। कैलालीमा एम्बुलेन्स दुर्घटनामा परी एक युवतीको निधन भएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्कीचुहा नगरपालिकाको बलचौरमा मंगलबार बिहान भारतीय युके...

कांग्रेसले राष्ट्रपतिलाई नीति तथा कार्यक्रम पढ्न दिने

काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्न दिने निर्णय गरेको छ ।  सिंहदरबारमा...

सुशासनका पक्षमा उभिएकाले राजश्व बढाउन सफल भयौंः मन्त्री शर्मा

  काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सुशासनका पक्षमा दृढतापूर्वक उभिएकाले आफ्नो मन्त्रालयले अघिल्लो आर्थिक वर्षको भन्दा च...

ललितपुरको नख्खु दोबाटोमा सवारी दुर्घटना परि एक जनाको मृत्यु

ललितपुर। ललितपुरको नख्खु दोबाटोमा सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ। सोमबार दिउँसो १२ बजे ललितपुर महानगरपालिका वडा नम्बर ४ स्थित नख्खु दोब...

जसपाले सभामुखलाई दियो सरकारलाई दिएको समर्थन फिर्ताको जानकारी

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले संसद सचिवालयलाई सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएको छ । जसपा नेपालका संसदीय दलका नेता उपेन्द्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies