काठमाडौं । ‘लोफर’बाट अभिनय यात्रा थालेका सागर लम्साललाई ‘बले’ आफैं फिल्म निर्माणको तयारीमा जुटेका छन्। उनी पछिल्लो समय बले नामबाट ‘भद्रगोल’ र ‘सक्किगो नि’ सिरियलबाट दर्शकमाझ चिनिए ।
‘लोफर’पछि ‘लज्जा’ र ‘हैरान’ फिल्म गरे तर उनको प्रसिद्धि भने टेलिशृंखलाबाटै भयो । फिल्म र टिभीबाहेक उनी म्युजिक भिडियोमा पनि व्यस्त छन् ।
उनी होम प्रोडक्सन बले इन्टरटेनमेन्टको ब्यानरमा फिल्म बनाउने उनको तयारी छ । अहिले स्क्रिप्ट लेखन धमाधम चलिरहेको छ। फिल्ममा तीन शीर्ष कलाकार तय छन् । जसमध्ये एक भूमिकामा बले स्वयं देखिनेछन् ।
निर्देशक, कलाकार र शीर्षकबारे उनले खुलाएका छैनन् । उनले अन्तिम चरणमा पुगेकाले सबै चाँडै सार्वजनिक गर्ने बताए। २०८१ सालको दशैंमा प्रदर्शन गर्ने लक्ष्य राखिएको उनको भनाइ छ।
आगामी चैत वा वैशाखदेखि छायांकन गर्ने उनको योजना छ । अहिले आफूसहित पाँच जना मिलेर फिल्म लेखनको काम चलिरहेको उनले बताए । मुलुकको कृषि र कृषकसम्बन्धी समस्यालाई कथाले सम्बोधन गर्ने उनको भनाइ छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १२ गते, २०८१ - ०९:३४
हेटौँडा । हेटौँडा उपमहानगरपालिका–१२ मा यही मङ्सिर १६ गते हुने वडाध्यक्षको उपनिर्वाचनमा भोट माग्न उम्मेदवारहरू घरदैलोमा जुटेका छन् । चुनावी मैदानमा उत्...
मंसिर १२ गते, २०८१ - ०९:१७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका कामको समीक्षा गर्नका लागि मन्त्री र सचिवहरुलाई बैठकमा बोलाएका छन्। प्रधानमन्त्रीले सरकारका कामको...
मंसिर १२ गते, २०८१ - ०९:११
झापा । मेचीनगर नगरपालि–६बाट स्थानीय प्रशासनले सात क्विन्टल लसुन बरामद गरेको छ । बाँसझ्याङमा लुकाएको रु तीन लाख पचास हजार बराबरको उक्त परिमाणको लसु...
मंसिर १२ गते, २०८१ - ०८:३५
काठमाडौं । लोडसेडिङका वेला डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत प्रयोग गरेको विद्युत्को अर्बौँ बक्यौता नतिरेका उद्योगमा लाइन काट्न सरकारले प्राधिकरणमाथि फ...
मंसिर १२ गते, २०८१ - ०८:१५
वालिङ । ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत बिरुवा गाउँपालिका–७ कुसुमभञ्ज्याङस्थित जीवनज्योति माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले कुखुरापालन गरेका...
मंसिर १२ गते, २०८१ - ०७:३५
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय मातहत ८ वटा राष्ट्रिय गौरवका आयोजना रहेपनि अपेक्षित प्रगति हुन सकेको छैन । माथिल्लो तामाकोशी जलविद्युत ...
मंसिर १२ गते, २०८१ - ०७:३१
कुनौली । सप्तरीको राजगढ गाउँपालिका–३ स्थित नर्घो–फकिरा जोड्ने मुतनी नदीमा पुल निर्माण सुरु भएको आठ वर्ष बितिसक्दा पनि काम अधुरै छ । नदीमा पुल नहुँद...
मंसिर १२ गते, २०८१ - ०७:२६
काठमाडौँ । नेपाल भ्रमणमा रहेको भियतनाम कम्युनिष्ट पार्टीको टोलीले नेपाल कम्युनिष्ट पार्टी एमाले महासचिव शङ्कर पोखरेलसँग भेट गरेको छ । भियतनाम कम्य...
मंसिर १२ गते, २०८१ - ०७:१८
काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले वैदेशिक रोजगारका लागि विभिन्न देशमा पठाइदिने भन्दै १७ लाख ४५ हजार रुपैयाँ रकम ठगी ग...
मंसिर १२ गते, २०८१ - ०७:१५
सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-११ का दुई युवाले च्याउखेतीबाट मनग्य आम्दानी गरिरहेका छन् । दाजु रोशन र भाइ भरत गुप्ताले २०७७ सालमा दाजु भाई कृ...
प्रतिकृया लेख्नुहोस्: