काठमाडौं । नेकपा एमालेबाट निर्वाचित सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मीराकुमारी यादव भारतीय नागरिक भएको खुलेको छ। भारतको नागरिकता नत्यागी नेपाली नागरिकता लिएको पाइएपछि उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो।
सप्तरीकी सूचना अधिकारी एसपी नरेन्द्र कार्कीका अनुसार अहिले उनलाई हिरासतमा राखिएको छ।
उनको भारतीय मतदाता परिचयपत्र र आधारकार्ड पनि फेला परेको छ। उनका पति महेन्द्र यादव भारतीय हुन्। भारतीय नागरिकसँग विवाह गरेपछि उनले भारतीय मतदाता पत्र र आधारकार्ड लिएपनि पछि पुनः नेपाली नागरिकता लिएकी थिइन्।
उनले ०६४ साउनमा नेपाली नागरिकता लिएको खुलेको छ। उनका पतिको पनि दोहोरो नागरिकता रहेको उजुरी परेपछि हाल फरार भएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक २१ गते, २०८१ - ०९:३४
चितवन । बागमती प्रदेशमा पर्ने उपत्यकाका तीन जिल्लाबाहेकका जिल्लामा चाडपर्वका समयमा सवारी दुर्घटनामा परी २४ जनाको मृत्यु भएको छ । काठमाडौँ, भक्तपुर ...
कार्तिक २१ गते, २०८१ - ०९:२६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा अनुसन्धान जारी छ ...
कार्तिक २१ गते, २०८१ - ०९:१२
काठमाडौं । यो वर्षको तिहारमा ५० करोड रुपैयाँ बराबर फूलको कारोबार भएको छ। सबैभन्दा बढी खपत काठमाडौं उपत्यकामा भएको छ । फ्लोरिकल्चर एसोसिएसनका अध्यक्...
कार्तिक २१ गते, २०८१ - ०९:०४
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो सात सय ग्राम सुनसहित तीन जना पक्राउ परेका छन् । एयर अरेबियाको विमान चढेर शारजाहबाट काठम...
कार्तिक २१ गते, २०८१ - ०८:२१
महोत्तरी । जिल्ला सदरमुकाम जलेश्वरमा छठपर्वमा बिक्री गर्ने उद्देश्यले व्यवसायीले भारतबाट रु ५० लाख बराबरका केरा भित्र्याएका छन्। आज जलेश्वरमा लाग्न...
कार्तिक २१ गते, २०८१ - ०८:०६
वासिङटन डिसी । अमेरिकामा राष्ट्रपतीय निर्वाचनका लागि जारी मतदान सकिन केही घण्टा मात्रै बाँकी छ । ५३८ इलेक्टोरल भोट अर्थात् ५० राज्यका सिटका लागि मं...
कार्तिक २१ गते, २०८१ - ०७:४२
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए)को क्षमता अभिवृद्धि गरिँदैछ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले यही कात्तिक २३ गतेदेखि दैन...
कार्तिक २१ गते, २०८१ - ०७:३६
धरान । बराहक्षेत्र नगरपालिका-६ का अर्जुन विष्टले २०७७ सालमा नेपाल प्रहरीको सेवाबाट निवृत्त भएपछि सुरुमा वैदेशिक रोजगारीमा जाने सोच बनाएका थिए । तर पछि...
कार्तिक २१ गते, २०८१ - ०७:३३
मंसिर २ गते उम्मेदवारी दर्ता
कार्तिक २१ गते, २०८१ - ०७:२४
भरतपुर । रत्ननगर नगरपालिका–२ सब्जिमण्डीस्थित पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जनाको अवस्था गम्भीर छ । खै...
प्रतिकृया लेख्नुहोस्: