काठमाडौं । हास्य कलाकार राजु पौडेल उर्फ राजु मास्टर र उनका हितैषी मरिचमान श्रेष्ठ उर्फ बल्छी ध्रुवेको सहकार्यमा दरार आएको चर्चा छ। दुईको सहकार्यमा आर्थिक विवादको कारणले सम्बन्धमा समेत दरार आएको चर्चा चलिरहेको बेलामा मास्टले नयाँ टिभी श्रृंखला ‘लफडा’को घोषणा गर्दै ट्रेलर सार्वजनिक गरे । भदौदेखि प्रसारण हुने बताइएको यो श्रृंखलामा बल्छी छैनन्।
वान-एक्स बेट प्रकरणमा रिहा भएपछि बल्छी ध्रुवेले टिभी सिरियल ‘हल्का रमाइलो’लाई एक्लै ल्याए । यसमा राजु मास्टरको सहभागिता छैन । राजु मास्टरले स्टाटस लेख्दा लफडा र जुठे आउने बताए पनि हल्का रमाइलोबारे बोलेका छैनन्।
तर, बल्छी ध्रुवे यो चर्चामा यथार्थ नभएको दाबी गर्दै भने, ‘यी सबै हल्ला हुन् । सहकार्य तोडिएको छैन । हामी चाँडै जुठे लिएर आउँदैछौं। भ्याली बाहिर जानुपर्ने भएकाले जुठे आउन केही ढिलाइ मात्र भएको हो, अलग भएको भन्ने कुरामा सत्यता छैन।’
उनले पनि अब हल्का रमाइलोमा मास्टरको सहभागीताबारे खुलाएनन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १२ गते, २०८१ - ०९:३४
हेटौँडा । हेटौँडा उपमहानगरपालिका–१२ मा यही मङ्सिर १६ गते हुने वडाध्यक्षको उपनिर्वाचनमा भोट माग्न उम्मेदवारहरू घरदैलोमा जुटेका छन् । चुनावी मैदानमा उत्...
मंसिर १२ गते, २०८१ - ०९:१७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका कामको समीक्षा गर्नका लागि मन्त्री र सचिवहरुलाई बैठकमा बोलाएका छन्। प्रधानमन्त्रीले सरकारका कामको...
मंसिर १२ गते, २०८१ - ०९:११
झापा । मेचीनगर नगरपालि–६बाट स्थानीय प्रशासनले सात क्विन्टल लसुन बरामद गरेको छ । बाँसझ्याङमा लुकाएको रु तीन लाख पचास हजार बराबरको उक्त परिमाणको लसु...
मंसिर १२ गते, २०८१ - ०८:३५
काठमाडौं । लोडसेडिङका वेला डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत प्रयोग गरेको विद्युत्को अर्बौँ बक्यौता नतिरेका उद्योगमा लाइन काट्न सरकारले प्राधिकरणमाथि फ...
मंसिर १२ गते, २०८१ - ०८:१५
वालिङ । ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत बिरुवा गाउँपालिका–७ कुसुमभञ्ज्याङस्थित जीवनज्योति माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले कुखुरापालन गरेका...
मंसिर १२ गते, २०८१ - ०७:३५
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय मातहत ८ वटा राष्ट्रिय गौरवका आयोजना रहेपनि अपेक्षित प्रगति हुन सकेको छैन । माथिल्लो तामाकोशी जलविद्युत ...
मंसिर १२ गते, २०८१ - ०७:३१
कुनौली । सप्तरीको राजगढ गाउँपालिका–३ स्थित नर्घो–फकिरा जोड्ने मुतनी नदीमा पुल निर्माण सुरु भएको आठ वर्ष बितिसक्दा पनि काम अधुरै छ । नदीमा पुल नहुँद...
मंसिर १२ गते, २०८१ - ०७:२६
काठमाडौँ । नेपाल भ्रमणमा रहेको भियतनाम कम्युनिष्ट पार्टीको टोलीले नेपाल कम्युनिष्ट पार्टी एमाले महासचिव शङ्कर पोखरेलसँग भेट गरेको छ । भियतनाम कम्य...
मंसिर १२ गते, २०८१ - ०७:१८
काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले वैदेशिक रोजगारका लागि विभिन्न देशमा पठाइदिने भन्दै १७ लाख ४५ हजार रुपैयाँ रकम ठगी ग...
मंसिर १२ गते, २०८१ - ०७:१५
सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-११ का दुई युवाले च्याउखेतीबाट मनग्य आम्दानी गरिरहेका छन् । दाजु रोशन र भाइ भरत गुप्ताले २०७७ सालमा दाजु भाई कृ...
प्रतिकृया लेख्नुहोस्: