धनगढी । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले अहिले एमालेका लागि सत्ता चासोको विषय नभएको बताएका छन्।
बुधबार धनगढीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले जनताका पक्षमा कसरी काम गर्न सकिन्छ भनेर पार्टीले ध्यान केन्द्रित गरेको छ भने।
प्रतिपक्षी एमालेविरूद्ध विचित्रको मनोविज्ञान देखाउने गरिएको चर्चा गर्दै उनले भने, ‘पार्टी र नेतृत्वविरुद्ध चौतर्फी घेराबन्दी र आक्रमण गरिए पनि जनतालाई र राष्ट्रलाई केन्द्रमा राखेर एमाले अगाडि बढिरहेको छ।’
महासचिव पोखरेलले स्वार्थी तत्वले पार्टी विरुद्ध घेराबन्दी गरिरहेको भए पनि जनता एमालेको पक्षमा रहेको जिकिर गरे। भेलामा एमालेका केन्द्रीय सचिव एवं सुदूरपश्चिम इन्चार्ज छविलाल विश्वकर्मा, कैलाली इन्चार्ज गणेश ठगुन्नालगायतले पनि पार्टी सङ्गठनका बारेमा बोलेका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १० गते, २०८१ - १३:५८
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमणका क्रममा चीनसँग ऋण सम्झौता नगर्ने प्रतिबद्दता जनाएका छन् । प्रधानमन्त्री तथा मन्त्री...
मंसिर १० गते, २०८१ - १३:५१
काठमाडौं। मन्त्री परिषदको बैठक बस्दैँछ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, सिंहदरबारमा बस्नेछ । बैठक साँझ ५ बजे बोलाइएको प्रधानमन्त्...
मंसिर १० गते, २०८१ - १३:३७
काठमाडौं। नेकपा एसका अध्यक्ष माधबकुमार नेपालले छिमेकीहरूलाइ चिढाएर सम्झौता गर्न नहुने जनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बोलाएको पुर्व ...
मंसिर १० गते, २०८१ - १३:२९
जनकपुरधाम। नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसीहरू एक ढिक्का भएर जानुपर्ने बताएको छन । सोमबार मधेश प्रदेशको रा...
मंसिर १० गते, २०८१ - १३:१८
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा र डा. बाबुराम भट्टराई अनुपस्थित भएका छन् । आसन्न चीन भ...
मंसिर १० गते, २०८१ - १२:४५
रामल्ला। सन् २०२३ अक्टोबर ७ देखि इजरायलको जेलमा वेस्ट ब्याङ्क र जेरुसेलमका प्यालेस्टिनीहरूको सङ्ख्या बढेर एघार हजार आठ सयभन्दा बढी पुगेको छ । जसमा ४३५...
मंसिर १० गते, २०८१ - १२:३९
काठमाडौँ । नेकपा एमालेले काठमाडौँ महानगरपालिकाको जरिवाना पत्र भौतिक रूपमा बुझ्न अस्वीकार गरेपछि हुलाक र इमेलमार्फत पठाएको छ । आइतबार भौतिक रूपमा पत...
मंसिर १० गते, २०८१ - १२:१३
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज चीन भ्रमणको तयारीका बारेमा छलफल सुरू गरेका छन । मंशिर १७ वाट सुरू हुन लागेको उत्तरी छिमेकी मुलुक चीन भ्...
मंसिर १० गते, २०८१ - १२:०८
इस्लामबाद। पुर्व प्रधानमन्त्री इमरानको रिहाइको माग गर्दै प्रदर्शन भइरहेका बेला बेलारूसका राष्ट्रपति इस्लामबाद पुग्दैछन् । इस्लामाबादमा तनाव बढिरहे...
मंसिर १० गते, २०८१ - ११:५४
इस्लामबाद। पुर्व प्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा भब्य प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीहरूले हानेको ढुंगा लागेर प्रहरी अधि...
प्रतिकृया लेख्नुहोस्: