Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

एसिया कप खेल्न उडेका सन्दीपलाई पल शाहले के भनेर दिए शुभकामना ?

खबरडबली संवाददाता

काठमाडौं । एसिया कप क्रिकेट खेल्नका लागि सोमबार पाकिस्तान प्रस्थान गरेका क्रिकेटर सन्दीप लामिछानेलाई अभिनेता पल शाहले शुभकामना दिएका छन् ।

लामिछाने हिजो कतारको दोहा हुँदै पाकिस्तान गएका हुन्। पाकिस्तान उडेका सन्दीपलाई अभिनेता शाहले सामाजिक सञ्जाल मार्फत शुभकामना दिँदै भनेका छन्, ‘ह्याब अ सेफ फ्लाइट ब्रदर।’

पलले शुभकामना दिएपछि कमेन्टेमा धेरैले दुवै एउटै ड्याङको मुला भएको प्रतिक्रिया दिएका छन्।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुर्गा प्रसाईंले भारतीय ग्याङस्टर विश्नोईको नाम लिएका हुन् ?

काठमाडौं । प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भारतको तिहाड जेलमा रहेका गुन्डा नाइके लरेन्स विश्नोईको नाममा व्यापारीलाई धम्काएर चन्...

प्रधानमन्त्रीको भ्रमणको तयारी गर्न परराष्ट्रमन्त्री राणा आज चीन जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको आसन्न भ्रमणको तयारीस्वरुप परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आज चीन प्रस्थान गर्ने भएकी छन्। भ्रमणको तयारीका लागि...

८६ लाखको अवैध सामानसहित ट्रक र कन्टेनर नियन्त्रणमा

सर्लाही । सर्लाही प्रहरीले कर्मैयास्थित बागमती चेकपोष्टबाट ठूलो परिमाणमा अवैध सामानसहित ट्रक र कन्टेनर नियन्त्रणमा लिएको छ।  बुधबार पूर्व–पश्चिम रा...

सट्टेबाजीमा ५५ करोड कारोबार- चलाउँथे ७५ वटा बैक खाता, ७० सिमकार्ड

काठमाडौँ । अवैध खेल सट्टेबाजीमा रु ५५ करोडको कारोबार गरेको फेला परेपछि एक जनालाई पक्राउ गरिएको छ । ‘बेटिङ’ कारोबारमा सङ्लग्न पाँचथर घर भई ललितपुर ब...

पहाड र तराईका केही स्थानमा हुस्सु, बाँकी भागमा मौसम सफा

काठमाडौँ । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको  बताउँदै जल तथा मौसम विज्ञान विभागले हाल पहाडी भागमा भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रह...

जुम्ला बन्यो साक्षर जिल्ला

काठमाडौं । कर्णालीको जुम्ला जिल्ला साक्षर घोषणा भएको छ । जिल्लाका आठैवटा स्थानीय तह साक्षण घोषणा भइसकेपछि जिल्ला स्तरीय समितिले एक भव्य कार्यक्रम आयोज...

बाला चतुर्दशीमा पशुपतिमा बत्ती बाल्न २१ सय शुल्क, पसल राख्न प्रतिबन्ध

काठमाडौंं । बाला चतुर्दशी पर्वका अवसरमा नाम दर्ता गरेर पितृका नाममा बत्ती बाल्नेका लागि पशुपति क्षेत्र विकास कोषले दुई हजार १०० का दरले शुल्क लिने भएक...

पर्यटकीय स्थल पिकेडाँडा र ज्वालामाई क्षेत्रमा भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का

सोलुखुम्बु । जिल्लाको सोलुदुधकुण्ड नगरपालिका–३ मा अवस्थित प्रसिद्ध पर्यटकीय गन्तव्य पिकेडाँडा र धार्मिक आस्थाको केन्द्र ज्वालामाई मन्दिरमा कमजोर सञ्चा...

३० वर्षपछि अचाक्ली आकाशियो कफीको मूल्य

काठमाडौं । यस वर्ष ब्राजिलमा खडेरीका कारण सीमित आपूर्ति हुने देखिएसँगै अरेबिका कफीको मूल्य सन् १९७७ यताकै उच्च बिन्दुमा पुगेको छ । न्युयोर्कमा सूचीकृत...

विदेशी मुद्राको भाउ केही 'तलमाथि', कसको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुप...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy