काठमाडौँ । गत नोभेम्बर २२ मा मानव जनसंख्याले ८ अर्ब नाघेको छ । मानिसले अहिले पृथ्वीमा आधिपत्य जमाएको छ र मानवीय क्रियाकलापका कारण प्राकृतिक सन्तुलन बिथोलिँदा कैयौं जीवजन्तु लोप भएका छन् ।
तर पृथ्वीमा एकछत्र राज्य गरिरहेका आधुनिक मानवका पूर्वजहरू कुनै बेला झन्डै विलुप्त हुने संघारबाट गुज्रिएको चिनियाँ वैज्ञानिकहरूले गरेको एक अध्ययनले देखाएको छ ।
आधुनिक मानवका ३ हजार नमुनाको आनुवंशिक उपक्रम ( जिनोम सिक्वेन्स ) अध्ययनले ९ लाख ३० वर्षअघि प्रतिकूल वातावरणीय अवस्था, जलवायुमा आएको अकस्मात् परिवर्तनलगायत अन्य कारणले पृथ्वीमा प्रजननयोग्य मानव पूर्वजको जनसंख्या १२ सय ८० मा खुम्चिएको वैज्ञानिक जर्नल साइन्समा गत साता प्रकाशित प्रतिवेदनमा उल्लेख छ ।
यो नतिजामा पुग्न वैज्ञानिकहरूले समान प्रजातिमा जनसांख्यिक उद्विकास कसरी भयो भनेर समीक्षा गर्न राइट फिसर मोडलका आधारित रहेको कोएलेसेन्ट विधिको अवलम्बन गरेका थिए।
हजारौं वर्षअघि भएको जनसंख्यागत उतारचढाव आधुनिक मानवको आनुवंशिक उपक्रममा मुखरित हुने आधारमा चिनियाँ वैज्ञानिकले यो अध्ययनका लागि जनसङ्ख्या आङ्कलन गर्ने फिटकोल नामक अनुसन्धानात्मक उपकरणको सहायता लिएका थिए । आजको नागरिक दैनिकमा समाचार छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ८ गते, २०८२ - ०९:१६
पाल्पा । पाल्पामा शनिबार बेलुकी भएको टिपर दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । मृत्यु हुनेमा अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–४ सिद्धा...
चैत्र ८ गते, २०८२ - ०८:११
काठमाडौं । नेपालमा कुखुरापालक किसानले ब्रोइलर कुखुरा बेचेर वार्षिक करिब ५८ अर्ब आम्दानी गर्ने गरेका छन्। कुखुरापालनमा व्यवसायिकीकरण भएसँगै किसानले कुख...
चैत्र ८ गते, २०८२ - ०८:०८
काठमाडौँ । नेपालको विरोधका बाबजुद भारतले लिपुलेक पास हुँदै चीनसँग व्यापारको तयारी गरेको छ । लिपुलेक पास नेपालको पश्चिमी सीमा लिम्पियाधुराबाट ५६ किलोमि...
चैत्र ८ गते, २०८२ - ०८:०२
काठमाडौं । विशेष महाधिवेशनपछि सुरु भएको प्रतिनिधिसभा निर्वाचन प्रक्रियाले सुस्तिएको कांग्रेसभित्रको आन्तरिक विवादलाई पुनः सतहमा ल्याएको छ । निर्वा...
चैत्र ८ गते, २०८२ - ०७:५२
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजपनि बस्दै छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान ८ः३० बजदेखि बैठक सुरु हुनेछ। यसअ...
चैत्र ८ गते, २०८२ - ०७:४८
बागलुङ। चालु आर्थिक वर्षमा बागलुङका १४ स्थानमा बस्ती संरक्षणका लागि तटबन्ध गर्न थालिएको छ। बर्खाको समयमा कटानको जोखिममा रहेकाले बस्ती संरक्षण गर्न ...
चैत्र ८ गते, २०८२ - ०७:४६
भोजपुर। पौवादुङमा गाउँपालिकाले किसानलाई लक्षित गर्दै सञ्चालन गरेको उन्नत जातका गाई वितरण कार्यक्रमले यहाँका ग्रामीण बस्तीमा आर्थिक गतिविधि विस्तार गर्...
चैत्र ८ गते, २०८२ - ०७:४२
काठमाडौँ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली साथै स्थानीय वायुको प्रभाव छ । साथै कोशी, मधेस र बागमती प्रदेशलगायतका पहाडी र हिमाली भूभागमा साधारणत...
चैत्र ८ गते, २०८२ - ०७:३८
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पानीको संरक्षण, दिगो उपयोग तथा समान पहुँच सुनिश्चित गर्न सबै सरकारी निकाय, विकास साझेदार, विभिन्न सङ्घसंस्था त...
चैत्र ८ गते, २०८२ - ०७:२८
बाँके । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा लक्ष्यको करिब ५२ प्रतिशत राजस्व सङ्कलन गरेको छ । चालु आव २०८२/ ८३ का लागि वार्षि...


प्रतिकृया लेख्नुहोस्: